CBA Bashyal,सिसा अनि सम्बन्ध दुबै कमजोर हुन्छन तर फरक/फरक ....
किन कसरी उहिले अनि अहिले कत्ती फरक फरक मेरो जिबनी ! सुरु सुरुमा सबैको प्यारो भै हुर्किदा अनि जब आफ्नै जिबनको महत्व बुझ्न सक्ने बेला हुदाहुदै आफ्नै परिवार बाट एकाएक छुटिनु पर्दा र उही आफ्ना भनाउदा हरुबाट प्रतेक पटकपटक कुटिनु पर्दा कस्तो होला..... ............. .........
आधा आधी मरिसकेको जिन्दगी लियर बाच्नु पर्दा कस्को मन नदुख्ला र
जस्को जीवन सरल र सफल छ उस्ले त अरुको समस्या मा मजाग बनाइदेला तर जस्ले आफुले पनि समस्या बाट पार गरेर जिन्दगी को सुरुवात गर्दैछ उसैलाइ थाहा हुन्छ कि एक बैबाहिक जीवन पछिको कठोरता, वैमनस्यता अनि बेमिशाल !
शुरुका दिन कत्ती सरल उन्को लागि तर मेरो लागि सफर आँसु नै आशुको पाइला बाट गृह प्रबेश अनि जिबनको अन्ध्यारो तर्फ मोडिदै अस्ताउन लागेको सुरजको रोस्नी जस्तो
अलि अलि मन बुझ्न थाल्दा थाल्दै फेरि एकपटक छुट्टिनु पर्ने हाम्रो सस्कार हो या बाध्यता उही काठमाडौ बाट प्लेन चडेर जानू पर्ने अनि सुरु हुन्छन यहाँ मेरा टुकृदै गरेका सपना हरु अनि बल्झिदै जान्छन मोडहरु ! कुरा नहोला भन्न सकिँदैन आफ्नै परिवार भित्र या बाहिर जहाँ मन मिल्छ अनि दुख बिसाउने ठाउँ बन्छ तर तेहि कुरा को निहुमा आज मलाइ सबै कुरा को प्रेसर पारेर नास्ता पनि उहीँ खाना पनि उही, मेरो भाग्य भनु भने खै किन यस्तो अनि कर्म भनु भने तेस्तो हामि प्रायजसो नेपाली हरुको मिल्दोजुल्दो उहीँ कथा ब्यथा पनि
समाज कत्ती अगाडि जानू पर्नेहो तर यहि समाज झन झन पछाडी खस्किदैछ ! जिन्दगी फुल्ने र फल्नेबेलामा कि त बिदेश बाटै बरफको च्यादर मा लपेटियर आउनु पर्छ जीवन साथिको पार्थिव शरीर कि त पारिवारिक सन्जाल को सिकार भयर डिभोस भयर काट्नु पर्ने यो जिन्दगी को चोला ! भयर पनि छुटिनु पर्दा अनि हुदा हुँदै पनि टुकृनु पर्दा हर कसैको जीवन ठ्याक्कै सिसा जस्तो ........
"सिसा अनि सम्बन्ध दुबै कमजोर हुन्छन तर फरक फरक ,
सिसा हाम्रो गल्तिले टुट्छ अनि सम्बन्ध हाम्रो गलत बुझाइले" !!
जिबनमा कसैलाइ माया गर्नुछ भने आफ्नो दु:खलाई माया गर्नु किनकी जिबनको रित नै छ तपाइले जस्लाइ बढी माया गर्नुहुन्छ त्यो नै तपाइबाट टाढा हुन्छ ! बिगतको 2 बर्ष बाट यता राम्रै गरे भने पनि प्रतेक पाइला मेरा नराम्रा बन्दै गय तर गलत आफू जस्तो लाग्दैन नकि मैले गरेको कार्यहरु तर किन किन म घरको प्रतेक सदस्य को लागि आखाको कसिङर जस्तो पो बनेछु झिक्न खोजिरहेका छन अनि टाढा फ्याक्न पनि ! आउदा म उहीँ घरमा एउटा छोरी जस्तो थिय तर आज किन किन म हेपिदै छु चेपिदै छु कहिल्यै उठ्न नसक्ने गरि ! सोच्छु एक्मनले यो सन्सार बाट टाढा जान्छु तर फेरि किन किन आफैलाइ रोक्छु जीवन सङ हार कहिल्यै खादिन जो मजस्तो हजारौ नारिहरुको जीवन मा उदाहरण बनेर देखाउछु र प्रतेक आत्महत्या गर्ने हरुलाइ तेस्बाट बन्चित हुन सिकाउछु !
प्राय नेपाली समाज मा बिबाहित महिला हरु ले जीवन अकालमा त्याग्न पनि यिनै विभिन्न कुरा हरु बाट हार्दै जादा होला न त श्रीमान को माया न त पारिवारिक वातावरण नै राम्रो तेसैले होला जिबनको गोरेटोमा पहिलो रोजाइमा पार्ने आत्महत्या जो सजिलै र सहजै मानेर
आफ्नो सोच बदल्नु पर्छ पारिवारिक विभेद लाई मिलाउनु पर्छ किन कसरी के कारण यस्तो हुदैछ अनि बिकल्प चुन्नु पनि पर्छ जिबनमा जिउने आधार धेरै छन जो आफुले खोज्नु पर्छ ! समाज ले किन बुझ्दैन एक नारी जो अर्काको घरबाट आफ्नो घरमा प्रबेश गर्दा आफ्नै घरको सदस्य बनोस भनेर अनि फेरि किन चाहन्छ त आफ्नो छोरी अर्काको घर जादा उ त्यो घरको सदस्य बनोस भनेर ! यहि नै हाम्रो समाजले बुझ्न नसक्दा का परिणाम नै यिनै हुन जो समाज / परिवार आफ्नो छोरी लाई सधै छोरिको रुपमा हेर्ने अनि अर्काको छोरिलाइ सधै बुहारी को रुपमा सोच्ने तेसैले हाम्रो पारिवार लाई सफल र जिन्दगिलाइ सहज बनाउन पहिला आफुलाइ नै परिबर्तन गर्नु पर्छ अनि आफू जस्तै हरेक कोइ परिबर्तन हुनु पर्छ अनि बल्ल रोकिन्छ होला हत्या , आत्महत्या, अनि परिवारिक टर्चर
प्लेटफार्म मेरो यो होइन जे जस्तो होस त्यो नै हो तर आज एक्लो महशुस हुदा दुख सुखको साथिनै मेरो यहि सोसल साइट हो जहाँ म जस्ता प्रतेक का हर आफ्ना आफ्ना कथा हुन्छन जुन आफ्ना भन्दा कठिन ब्यथा पढेर आफुलाइ जीवन जिउने आधार मिल्दछ , तेसैले आफ्नो जीवन यस्तै भयता पनि अरुकसैको जीवन फुलोस फलोस ! म मित्र लाई भन्दा पनि शत्रु हरुलाई धेरै आशिक दिन्छु उ छिट्टै नै आफुलाइ परिबर्तन गरेर शत्रु भन्दा पनि मित्रताको हात अगाडि ल्यवोस अनि सङै हातेमालो गरेर समाज मा अगाडि पाइला चालोस पनि ........................
उही अभागी
"मन्जिरा अधिकारी"(अर्घाखाँची)
$b© palpa nepal /Mumbai IND

धेेेरेै राम्रो लाग्यो ।हो सहि कुरा हो।
ReplyDelete