Thursday, 16 March 2017

धुलो हो कि धुवा समझमै आयन- प्रिय साथी "सुजान"(t99post)

CBA Bashyal, रामेछाप सर र र रर र र पि पिपपप ...
उदासिलो मुहारमा धेरै दिनपछि रोसनी थपियो, कहिले कहाँ त कहिले कहाँ जान्न भन्दा भन्दै पनि फेरि हार्न सकिन मैले पनि ,फागुन २७ गते आयको फोन मात्र हुन्थ्यो भने त सायद जादिन थिय होला तर २८ गते आयको फोनलाई नकार्न सकिन अनि एकाएक मन बनाय रामेछाप जाने आफ्नो अन्तिम निर्णय .........


सबै तयारि गरि आफुलाइ केही साथिहरुको साथ मा सफर गराउने बिकल्प खोज्दा खोज्दै आफ्नै प्राइभेट कार बाट जाने निधो गरियो ! हुन त मैले रामेछाप छाडेको पनि ७ बर्ष भयछ तेसैले पनि कहिले जाउ जस्तो लागेको पनि थियो तेसैमा पनि जन्ती जाने निम्ता आयसी नजाने कुरै भयन आफ्नो मन परेको साथी शीत , तेसैले त होला अन्त जान भन्दा जन्त जान रमाइलो हुन्छ भन्थे तर हेरौ यहाँ कस्तो हुन्छ ! आफ्नो कलेजको यात्रा  मा चिनजान भयको सुजान को पनि घर नजिकै र उ पनि जन्ती जाने भनेसी मन हुरुक्क र फुरुङ बनाउदै आखा भने भित्तामा झुन्डिएको क्यालेन्डर तर्फ बार बार जान थाले कहिले आउला २९ गते पनि ! नभन्दै मेरो यात्रा शुरु भयो काठमाडौ बाट रामेछाप तिर ! रमाइलो अनुभूति सङै सफर गरिदै थियो हरियाली रमझम मा बिलाउदै प्रकृति को सौन्दर्य सङ अङालिदै थिय! बिचमा एक्कासी ब्रेक लगायको झट्का ले झस्काइदियो पनि ! झट्ट उठेर बाहिर हेरे ,केहिबेर त कुहिरो लागे जत्तिकै केही देखियन अनि केही पछि बल्ल बल्ल बिपरित दिशाबाट आइरहेको एउटा बस देखे जुन अलिअली चिनियको थियो जुन बाटोको धुलोले गर्दा नचिनिने भैसकेको थियो , बाबै धुलो हो कि तुवाँलो हो मलाइ त केही समझ मै आएन अनि जब बस हाम्रो कार शीत क्रस भयो तब बल्ल थाहा पायकी सबै यो बाटो को धुलो थियो ! यस्तै हो भने त मास्टर डिग्री को भन्दा नि पहिला माथी जाने रिजल्ट आउला जस्तो पनि  उफ फ फ .......
कलेज देखि छुटेर मास्टर डिग्री को सिलसिला मा म सुजान शीत छुटेसी कहिले काहीँ फोनमै मात्र कुरा हुन्थ्यो तर अब म केही घन्टामै सुजान शीत भेट्ने अवसर पाउदैछु पनि , खुशिको सिमा नै रहेन अनि मन लाई हावा भरेको बेलुन जस्तै हलुङो बनायर आफैलाई चङा झै हावामा उडाउदै उडाउदा कस्तेर पुगियो रामेछाप पत्तै भयन, अनि बिहानै देखि नै बज्न थाले पन्चेबाजा , अनि गुन्जियो - "बेनि बजारमा झर मायालु "
सुजान सितको सङै को नाच धेरै बेर क्यामेरा मा कैद गरिरहेका साथिहरुले चाल पायछन पनि अनि जिस्क्याउन थाले सि आफैलाई अलि सतर्कता मा राख्न थाले , बिहे धुमधाम शीत सकियो पनि अनि बिहेको क्रम मा रमाइलो पल शितै हाम्रो पनि अब फेरि छुटुने समय नजिकिदा फेरि उहीँ मन पहिला जस्तै घाइते हुन लागेको थियो , यो भन्दा अर्को बिकल्प पनि थियन अनि परिक्षा नजिकिदै गरेको ले माया हुदाहुदै पनि छिट्टै नै काठमाडौ फर्किनु पर्ने थियो ! अनि अब आखिरी हेराइ मा सुजान लाई एक्कासी नर्भस देखेपछी आफुले पनि हेरिरहन सकिन र आँखा भरी आँसु मात्र लियर सुजान ले दियको गिफ्ट लाई कहिले काठमाडौ पुग्छुर खोलेर हेर्छु भन्दै यहि अधुरो प्रेम लाई पोको पारेर आफ्नो रफ्तार फेरि उहीँ धुलो सङै रमाउदै अनि रुमाल ले मुख समाउदै - रामेछाप सर र र र र र .... पि पिपपपपपप
२ दिनको बसाइले पनि पहिलको भन्दा झन दोब्बर माया बढेछ कि क्याहो खै पहिला यस्तो नहुने मन अहिले धेरै नै जल्न लाग्यो , जब सुजानले दियको प्याकेट खोलेर हेरे तब एक्कासी रिगटा लागे जस्तो भयो , चारैतिर कालो र अन्ध्यारो मात्रै देख्न थाले , मन पिरो र अमिलो भयो, टाउकोमा एक्कासी कसैले गरुङो बस्तुले हिर्काए जत्तिकै भयो चोट बाहिरी भन्दा पनि भित्री चोटले म एक्कासी बेहोस हुन पुगेछु ! लगभग १ घन्टाको अन्तराल पछि बिउझिदा धेरै रात बिति सकेको जस्तो लाग्यो अनि खाना खान मन लागेन तेसै रात बिताय, मनमा अनेकौ कुराहरु खेल्न थाले जुन दिन सुजानले बिहेको कुरा गरेको थियो त्यो दिन मलाई मजाग लागेको थियो तर मैले सिरियस लिइन पनि तर आज तेहि सुजानको अरु कसैसित बिहे हुँदै रहेछ जुन मलाइ आखिरी पल मा सुजानले दियको कार्ड उसको आफ्नै बिहेको रहेछ जुन अर्कै शीत हुँदै रहेछ , जब आज बल्ल महसुस गरे कि प्रेम भन्ने कुरा नजानी नजानी हुँदो रहेछ , जुन एक्कासी पोखिदा बल्ल फिल हुदोरहेछ , जब सम्म आफ्नो पासमा/बसमा हुदा ख्याल ख्याल लागे पनि जब आफुले मन्पराउने मान्छे अर्कैकै भैदिदा सिसा झै टुकृदो रहेछ ,सोचे एकमनले सुजान लाई बिहे क्यान्सिल गर भनेर तर अब त्यो पनि सम्भव थियन अनि मन्लाइ अब कहिल्लै नबिर्सने चोट आफै दिदैछु भन्दै धिक्कार्दै फेरि आखिर प्रेम पत्र लेख्दै छु ..............        
    प्रिय साथी - "सुजान"
          अशिम प्यार जिन्दगिभरी अनि अगृम शुभकामना !
........... continue  
                               उही प्रियसि - मुना अर्याल ।KTM

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...