CBA Bashyal,बिन्दास टि भि च्यानल मा अहिले चलिरहेको एक्दमै रमाइलो प्रस्तुती काउली बुढी सो !
हरेक पटक पटक नया कलाकार हरु लाई भित्र्याउदै रमाइलो मनोरन्जन दिने काउली बुढी लाई हेर्दै नै आधा उधि हासो त यहि तुरुन्छ बाबै .......
हेरौ यहि हो पारा काउली को ! 😀😀😀😀😀 टंक पनि के कम काउली बुढी शीत कम्मर मर्काइ मर्काइ नाचिरहेका छन! सानो उमेर मै स्वदेश तथा बिदेश मै आफ्नो स्टेज प्रोग्राम हरु ले गर्दा अत्यन्तै चर्चा बटुल्न सफल र युबा कलाकार टंक तिमिल्सिना ले विभिन्न एल्बम पनि निकलेका छन ! लोक , पक , देउडा ,रोइला जस्ता विभिन्न खाले गित गाउने टंक ले HOST- Sandhya Budha ( kaulibudhi) सङ बसेर यो गित गाय र नचाय

- कानका ढुङरी तम्रा हो , सिरका सिरबन्धी .........
यस्तै विभिन्न गित सङित को नया सृजना र आफुलाइ अझै स्रोता र दर्सक सामु चिनाउने लक्ष्य लियर चाली गरेको यो प्रोग्राम को भिडियो हेरौ ! "काउली बुढि सो"
Travelers99/ $b© palpa nepal
No comments:
Post a Comment