भोला पन्थी ,बुटवल ! सधै जसो खुशियालिका दिनहरु गन्दै बस्दै गर्दा एकदिन मात्र बाकी रह्यो आफ्नो जन्म घर जाने दिन पनि ! खाना खाने पनि फुर्सत कहा र उता भोलि को फ्लाइट तेसैले पनि छोरा छोरी र परिवारले भनेजती सबै कुरा जुटाउन मार्केटिङ मै ब्यस्त थिय ! सबै कुरा किन्दा किन्दै आफैलाइ लगाउने साना साना कपडा हरु लिनै बिर्सेछु, साझ पख फेरि गय बजार अनि किनि सकेसी एक कल फोन गरे घर ,श्रीमती शीत अरु थप केही ल्याउकी भनेर सोधे अनि अफुले किनेको सामान र छुटेको सामान फेरि किन्न आयको बताय !
जिस्किने बानी उन्लाइ पनि
ल्याइदिउ कि भनेर जिस्किदै सोधे तर सधै जसो जवाफ आयो मलिनो स्वर मा पर्दैन हजुर आय पुग्छ,! हुन त उन्ले कहिले पनि आफ्नो मन पसन्दका कुरा मसित फर्माइस गरेको जानेको पनि छैन तेसैले मैले पनि उन्लाइ नसोधी उन्का पसन्दिता बस्तुहरु किनिदिय ! आय कोठामा अनि सबै सामान हरु प्याकिङ गर्दा गर्दै अबेर भैसक्यो सुत्नु पर्ने भोलि बिहान सबैरै जानू थियो मेरो फ्लाईट थियो मक्तुम एअरपोर्ट बाट काठमाडौ को लागि आइतबार बिहान ८:२५ को ! २/३ दिनको अबिरल बर्षा ले गर्दा दुबई बाट अन्यत्र जाने प्लेन हरु पनि आफ्नो टाइम मा जान सकेका थियनन! बिहानै ५ बजे नै रुमबाट निस्के, अनि घरमा पनि फोन गरेर आफू आउदै गरेको जानकारी गराय अनि सुरु भयो मेरो यात्रा अब कर्म थलोबाट जन्म थलो तर्फ ! 8:25 AM को उड्ने प्लेन ३५ मिनेट डिले भयो अनि ठ्याक्कै प्लेन ले उडान भर्यो ठिक ९:०० बजे काठमाडौ को लागि 26 March 2017
"FZ5577" FLY DUBAI/ Maktoum Airport दुबई बाट ,
लगभग २०० यात्रु ले खचाखच भरियको प्लेन आफ्नै गतिमा उडिरहेको थियो ! सबै आफ्ना आफ्ना मुडमा थिय , कोइ गित सुन्दै थिय त कोइ किताब पढ्दै थिय तर आफू भने छुट्टी पनि धेरै नपायको र काठमाडौ पुगेर पहिला श्रम बनाउने उद्देस्य बोकेर तेहि अनेक कुरा हरु खेलाउदै खेलाउदै कत्ती बेला निदायछु थाहा नै पाइन!
अब को केही बेरमै प्लेन ल्यान्डिङ हुने सन्केत ले सबैले सिट बेल्ट बाध्ने अलाउन्स सुनेसी एक्कासी बिउझेछु, !घडी हेरे दिउसोको "३:00"बज्न लागेको रहेछ , अब छिटै नै उत्रेर परिवार लाई जानकारी गराउन भनेर आफ्नै गोजिमा राखेको NTC को सिमकार्ड पनि मोबाइल मा हालेर राखे ! जब प्लेन ल्यान्डिङ गर्न खोज्यो तब एक्दम शीत ढलफलायो अनि कहि कतै केही देखियन यस्सो बहिर चिहाय त हुस्सु र कुहिरो ले केही देखिदैन तर पनि आफुलाइ कन्ट्रोल राखेपनि विमान भने अनियंत्रित हुन थाल्यो , सबै डरले चिच्याउन थाले ! रुन थाले ! मेरो छेवैमा बसेको अधबैसे पनि कालै र निलै अनुहार ले मतिर पुर्लुक्क फर्केर हेर्यो सायद यस्तो लाग्दथ्यो कि यहि हेराइ नै जिन्दगिको आखिरी हेराइ थियो! मेरो सिटभन्दा अगाडि र पछाडी पनि केही लेडिज हरु बसेका थिय सबै रुन कराउन र राम नाम जप्न बाहेक कुनै बिकल्प पनि देखि रहेका थियनन पनि,
हेर्दा हेर्दै प्लेन एक्दम शीत एकै पट्टि ढल्किन खोज्यो तब मैले पनि पुरै अन्ध्यारो देखे आँखा रसाय , उहि कुलदेवता हरु लाई सम्झे अनि सबै भगवान हरु को नाम लिय ! अनि सम्झिय प्यारी छोरी "सबिना" सम्झे छोराहरु सुभाष र सुदिप लाई अनि लामो स्वास तान्दै सम्झिय मुटु को धड्कन "मिना पन्थी" प्यारी श्रीमती .....
सायद अब यहि नै जिन्दगिको आखिरी थियो , मैले आफुलाइ आधा आधी त मरिसकेको सम्झे र आधा जिबित लाइफ ले भगवान भाक्ने र परिवार सम्झने बाहेक अरु केही थाहा भयन र गर्न पनि सकिन ! लगभ सबै जसो ले नै अब मरियो भनेर होला भगवान को नाम पुकार्दै रुन चिच्याउन थाले ! कसो कसो गर्दा प्लेन फेरि हावामा उड्न सफल भयो र केहिबेर तेहि माथी हावामै घुमेर फनक्क फर्कियो र भारतको लखनउ एअरपोर्ट मा गयर ल्यान्ड गर्यो ! ठूलो राहतको श्वास फेरे सबै जना निन्याउरा मुख लियर एक एर्काको मुख मा हेर्न थाले ! मैले पनि मोबाइल मा नेटवर्क आयो भने एकपटक घर फोन गर्ने मन बनाय तर सम्भव भयन पनि! करिब एक घन्टा पछि प्लेन फेरि उडेर काठमाडौ तर्फ मोडियो अनि तेस्तै फेरि पनि ल्यन्डिङ गर्न सकेन फेरि फर्कियो उहीँ भारतको लखनउ एअरपोर्ट मा! फेरि को आधा घन्टा जति को बसाइले मन मुटु कहाँ थियो र सपना उहीँ देख्न थाले कतिबेला सकुशल काठमाडौ उतृन्छु र घर मा फोन गर्छु भनेर ! सपना देख्छु भनेर पनि देखिदैन अनि सपना देख्न पनि निदाउनु पर्छ तर मैले भने दिउसै मा तारा देखेझै सपना हरु सरसर्ती देख्नथाले , करिब आधा घन्टा पछि फेरि काठमाडौ को लागि प्लेन उड्यो , यो पाली भने जसो तसो प्लेन काठमाडौ मा सकुसल उत्र्यो !
अहिले सम्म करिब साझको ७ बजेको हुदोहो , दिउँसो २:४०;बजे पुग्नु पर्ने प्लेन साझ ७"बजे मात्र पुग्यो ! सोचे घरमा कत्ती आत्तियका होलान के गरेका होलान भन्दै मोबाइल झिकेर नेटवर्क खोजी गर्दा गर्दै टावर आयो मोबाइल मा ! अनि पहिलो फोन गरे घर ! हेल्लो भन्न नपाउदै उताबाट सुक्क सुक्क गरेर रोयको आवाज आयो अनि आफ्नो प्लेन मौसम खराबिको कारण ढिला भयको र आफू सकुसल काठमाडौ उत्रेको जानकारी गरायर पछि घरमै आयेसी बिस्तृत कुरा को जानकारी गराउने भन्दै फोन काटे ! 16 october 2016 मा दुबई गयको र आफ्नो श्रम पेपर बनाउन पनि परेकोले जम्मा १५ दिनको छुट्टिमा आयको ले एकोहोरो काठमाडौ को काम सकेर मात्र घर जाने निधो गरे अनि लागे एअरपोर्ट बाट "होटेल रोयल गोर्खा सुन्धारा काठमाडौ" तर्फ ! आफुलाइ फ्रेस भयसि मात्र बाकी साथी हरुलाइ आफू काठमाडौ आइपुगेको जानकारी गराउने निधो गरेर लागे Room No :104
मोबाइल मा वाइ फाइ कनेक्ट गरे अनि पहिला सबै साथी हरु लाई सकुसल आयको भन्दै जानकारी गराय अनि फेरि कुरा गर्न थाले घर परिवार मा फोन गरि सबै शीत अनि धेरै कुरा छोरी शीत ............
आफू काठमाडौ को काम सकेर छिट्टै नै घर फर्कने कुरा गरेर सुत्ने तरखर मा लागे ! मनको डर हटेको थियन तर पनि थकाइ लागेको ले होला भुसुक्कै सुतेछु पनि ! बिहानै अब श्रम बनाउन जाने कुरा गरेर होटेल बाहिर निस्किन खोज्दा थाहा पाय कि आज घोडे जात्रा सबै सरकारी छुट्टी काम नहुने भयो ! उफ किस्मत पनि कस्तो मेरो त! करिब बिगतको १५ बर्ष जति भयो होला हवाइ जहाज को सफर यस्तो कहिल्यै भयको थियन तेसैमाथी छुट्टी थोरै अनि हिजो को घटना फेरि उहीँ ज्यानै सिरिङ सिरिङ भयको अनुभव भयो अनि मनको भय लाई रोक्न सकिन अनि सुरु गरे मेरो आफ्नै मरेर बाचेको कथा लाई लेख्न र समेट्न ! आजको दिन पनि यसै गयो जसोतसो, खसिरहेको आशुको ढिका सङै मोबाइल मा चलाइ रहेको टाइपिङ लाई पनि बन्द गर्दै अब भोलि को काम सकेर छिट्टै बुटवल आफ्नो घर फर्किने आशा राख्दै आजलाइ भने -
" शुभरात्री"
उही मन मुटुको साथी - भोला पन्थि
~ CBA Bashyal/ $b© palpa nepal ~

No comments:
Post a Comment