Saturday, 11 March 2017

जब खेले मनिष शाही हेमानी ढुंगाल शीत होलि तब के के भयो त?(t99post)

CBA Bashyal,Mumbai! होलि पर्व रमाइलो र कलरफुल पर्व पनि हो ! जहाँ एक अर्का लाई प्यारको रङ लगायर मनाइन्छ पनि! तेस्तै सुरु भयको होलि सङै अत्यन्तै चर्चामा रहेकी हेमानी ढुङाल पनि हातमा धेरै रङहरु शीत "अंग्रेज़ी गोरि" भन्दै लगाउदै छिन मनिष शाही लाई होलि को रङ !
भर्खरै आज मात्र रिलिज गरियको म्युजिक एल्बम "अंग्रेज़ी गोरि" मा मोडेल हेमानी
एक अलग अन्दाजमा हातमा रङ हरु लियर जमेर होलि खेल्दै गरेको नृत्य अति नै दमदार छ! जस्मा साथ दियका छन मानिष शाही ले , विभिन्न एल्बम र प्रोग्राम हरुमा नृत्य गरेकी हेमानी लाई होलि खेल्दै गरेको देख्दा पक्कै पनि होलि पर्व आयो भन्न मिल्छ किनकी यो एल्बम होलि बिशेष बनाइयको छ,
जस्मा स्वर पनि मनिष शाही को नै रहेको छ ! मिराज बिक्रम शाही को शब्ध सृजना मा रनधिर श्रेष्ठले खिचेको यो म्युजिक भिडियो धेरै राम्रो छ! "अंग्रेज़ी गोरि" गित सङै होलि खेल्नु को मजा बेग्लै छ , होलि खेल्दै हुनुन्छ भने एकपटक यो गित लाई सम्झिनु होला ! - 
WISHING YOU ALL-"HAPPY HOLI"
- t99post/$b© palpa nepal 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...