CBA Bashyal,! केहिदिनबाट यता चलिरहेको पाल्पा महोत्सब धेरैका लागि लाभदायक देखिय पनि केही स्टल हरु केवल सेल्फी खिच्ने केन्द्र बनेका छन ! अवलोकन गर्ने क्रम मा हाम्रो आखा पुग्यो राउटे स्टल मा, धेरै कुराहरु गरियो तर संतोषजनक कुरा भन्दा पनि गुनासो मात्रै फेला पार्यौ , दैलेख देखि आयका राउटे जातिका ६ जनाको समूह लाई हेर्नेको भिड लागेको छ, तेस्मा पनि अहिले त्यहा का उनिहरुले बनायका काठका सामान किनेर रकम संकलन मा सहयोग गरिदिने भन्दा पनि बढी सेल्फी खिचेर फेसबुक र ट्विटर मा अपलोड गर्नेको घुइचो
लागेको छ ! राउटे भन्छन - हामी भन्दा माथिल्लो हाम्रो लिडर बिरामी परेको मा हामी हाम्रो सामान बेचेर संकलन गरेको पैसाले उसको उपचार गराउने उद्देश्य बोकेर यहाँ महोत्सव मा आएका हौ! हाम्रो कोही टोलि पोखरा पनि गयका छन , हाम्रो उत्पादन अन्यत्र बजार मा बेचबिखन गर्न पनि ब्यबस्थापन नहुदा र हामी प्राय जङल छाडेर बाहिर नबस्दा पनि गार्हो भयो! खाना त जसोतसो जोहो गरेर खान्छौ तर पैसाको आवस्यकता कहाँ बाट पूरा गर्ने तेसैले विभिन्न ठाउहरुमा लागेका महोत्सव मा पुग्ने गरेका छौ ,
आयदेखी खासै आम्दानी भयको छैन तेहि कसैले हामी शीत सेल्फी खिच्दा दियको 50/100/200 तेहि जम्मा गरि दिन को छाक टार्ने बाहेक पाल्पा महोत्सव बाट पनि खासै लाभदायक देखियन , !
निन्याउरो मुख बनाउदै राउटे -"शिबराज शाही"ले हामी शीत गुनासो पोखे , ।
बिशेष गरि सेल्फी लिने हरुमा केटाहरु भन्दा पनि केटिहरु नै आफ्नो पिग पोज लाई अङाल्दै थुतुनो बङ्याइ बङ्याइ सेल्फी लिइरहेको बेला हामी कुरा गर्यो उनै सेल्फी स्टिक शीत उभियकी बहिनी पुजा थापा शीत-
1-ques-पुजा ज्यु हजुर ले पाल्पा महोत्सब बाट कत्तिको फाइदा लिनु भयो?
Ans - फाइदा भन्दा पनि हामी दर्सक हौ र हेर्न आयका मात्रै तर आफुलाइ उपयोगी बस्तुहरु नदेख्दा केही किनियन खाली मोमो र चाउमेन मै रमाउदौ छौ !
2-ques- अनि हातमा लियको सेल्फी स्टिक कत्तिको उपयोगी मान्नु हुन्छ?
Ans- एकदमै नै ! किनकी फोटो लिनको लागि अरुलाइ खिच्दिनु भन्न पनि नपर्ने र अरुले खिच्दा मन परेको पोज दिन पनि अलि दहकस हुने र आफै नै जसो भनो उसैगरी फोटो लिन पाउँदा धेरै खुशी छु!
3-ques - अहिले यहाँ राउटेहरु शीत पनि फोटो खिच्नु भयो ? के गर्नु हुन्छ त अब यो फोटो?
Ans- हजुर खिचे पनि धेरै पोज हरुमा अब यो फोटो के नै गर्ने र आफ्नो फेसबुक मा अपलोड गर्नेछु !
Reportar -धन्यबाद पुजा ज्यु
pooja - w/c
यस्तै हामी करिब 1 घन्टा जतिको पर्खाइमा बसेर यो स्टल लाई करिबिबाट नियाल्ने प्रयास गरेउ पनि जो हर कोइ आउछ सेल्फी मात्रै खिचेर जान्छ किनकी समाज मा बस्ने र जङल मा बस्ने भनेसी कत्ती भिन्न हुदोरहेछ हेर्ने देख्ने र सोच्ने प्रबृती आखिर राउटे पनि एक मानव जाती नै हो !यदि सरकार ले चाहेमा यिनी हरुलाइ पनि केही बिशेष पहल गरेर उनिहरुलाइ पनि सामाजिक परिबेस मा नल्याउन सक्ने होइन तर यिनी हरु माथी कस्ले सोच बनावोस पनि जो आयपनी उहीँ १ सेल्फी बाहेक कुरै गर्दैनन चाहे कुनै माथिल्लो अहोदाको मान्छे नै किन नहोस बरु मौका मिल्यो भने त्यहा भेटियका मान्छे हरुसित मिलेर आफ्नै घर आगनको डिल को पहिरो पुर्ने र वाल उठाउने कुरा बाहेक कसैको आँखा पुग्न सकेन र कसैले बुझ्न चाहेन राउटेहरुले जुटाउन खोजेको उपचार खर्च को बारेमा ............ .....
त्यसैले त भन्न मन लाग्छ - जमाना $el£ye को
- $b© palpa nepal

No comments:
Post a Comment