CBA Bashyal, बुटवल बैदेशिक रोजगार का लागि दक्षिण कोरिया को सपना बुन्दै हुनुन्छ भने आजबाट अनलाइन फार्म भर्ने प्रकृया शुरु हुदैछ! देशमा बेरोजगारिको बिगबिगी ले गर्दा र जाने खर्च कम लाग्ने अनि तलब पनि १ देखि डेढ लाख सम्म पाउने हुदा कोरिया जान नेपाली युवा हरु को बढ्दो क्रम जारी नै देखिन्छ ! यो तस्बिर आज बिहान ५ बजे लियको बुटवल को गोल्बल आईएमइ बैंक को हो!
कोरिया जान को लाई फार्म भर्नु भन्दा पहिला २४ डलर जम्मा गरेको भौचर लियर मात्र प्रकृया अगाडि बढ्ने हुदा बिहानै देखि पैसा जम्मा गर्नेको
घुइचो लागेको छ! बैंक ९ बजेबाट खुलेपनी बिहानै देखि युबाहरु प्रतीक्षा मा बसेका छन! EPS अनलाइन फार्म भर्दा २४ डलर भरेको बैंक को भौचर , पासपोर्ट नम्बर अनिबार्य छ ! अनि मात्र अनलाइन फार्म भर्न सकिन्छ ! सङै इमेल आइडी को पनि अनिबार्य हुनेछ किनकी प्रबेश पत्र इमेल मै आउनेछ ! २०१८ मा कृषि क्षेत्र मा काम गराउन ६ हजार र उत्पादन मुलक क्षेत्र मा ४ हजार को लागि रोजगारी खुल्दैछ !अहिले सम्म कोरिया जाने को संख्या ४३ हजार पुगेको छ! यसको परिक्षा भने २०७४ जेठ २७/२८ गते सम्म तय हुनेछ !
यो आवेदन अनलाइन फार्म चैत्र ९ गते बिहान ९ बजे बाट चैत्र १८ गते राती १२ बजे तक खुल्ला रहनेछ ! कोरिया जाने सपना साकार होस हर कसैको जस्ले अनलाइन फार्म भर्नु भयको छ! र देश मा बेरोजगारी को सिलसिला खतम होस र आगामी नया बर्ष देखि सकभर देश को युबा शक्ति देश मै रहोस र देश मै केही गर्ने रोजगार को बाताबरण मिलोस कामना / शुभ कामन - $b© palpa nepal

No comments:
Post a Comment