Monday, 6 March 2017

राजबिराज (सप्तरी) मा भयको झडपमा ४ जनाको मृत्यु(t99post)

CBA Bashyal, नेकपा एमाले द्वारा राजबिराजमा आयोजित आमसभा को बिरोध गर्दै प्रदसन को लागि उत्रेका मधेसी कार्यकर्ता माथी प्रहरिले गोलि प्रहार गर्दा ४ जनाको मृत्यु भयको छ र १५ जना भन्दा बढि घाइते भयका छन ! एमाले को आमसभा बिथोल्ने प्रयास गरेर अगाडि बडिरहेको बेला प्रहरी ले रोकि रहेको थियो , आँसु ग्यास र पानीको फोहोरा को प्रयास पछि प्रदर्सन कारी ले अझै हिंसात्मक रुप लियपछी गोलि चलाउन बाध्य भयको प्रहरी माथी पनि प्रदर्सन कारिले ढुङा मुडाले आकर्मण गरेका थिय ! घटना पछि कमाण्ड सुरक्षा प्रमुख को आकस्मिक बैठक बसेको छ ! यस्को कारण भोलिका दिनहरुमा अरु हिंसा भड्किने सम्भावनाले प्रहरीहरु लाई अझै सचेत गराइ थप प्रहरी समेत खटाइने तैयारी मा गरेको जानकारी प्राप्त भयको छ! 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...