CBA Bashyal,
जन्म पश्चात् मृत्यु निश्चित छ । तर कोही दु:ख ले मर्छन त कोही सुखले मर्छन । तर यस्तो मरण कसैको नहोस अरुको बस्तीमा उज्यालो बनाउने क्रममा जय बहादुर तामाङ को मृत्यु!
आत्मा को चिर शान्तिको कामना गर्दछौ। तस्बिर आफै बोल्छ -
आफू र आफ्नो परिवार लाई अन्धकार मा डुबाएर पनि पुरै गाउ लाई रोसनी प्रदान गर्ने जय बहादुर तामाङ को यो तस्बिर ले नेपाल बिधुत प्राधिकरण लाई केही सिकावोस पनि ,जस्को लापरबाही रुल रेगुलेसन , आवस्यक उपकरण अनि कार्यशैली हरु को अनुभव को कमिले गर्दा नै सायद मृत्यु को सिकार मा होमिनु पर्यो ! यदि मेन लाइन मा काम हुदा लाइन पूरा तरहअफ गरेको भय यस्तो हुनि थियन होला ! शोकमा डुबेको तामाङ परिवार पर्ती भगवान ले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भन्दै जय बहादुर को स्वर्गमा बास होस ।
जन्म पश्चात् मृत्यु निश्चित छ । तर कोही दु:ख ले मर्छन त कोही सुखले मर्छन । तर यस्तो मरण कसैको नहोस अरुको बस्तीमा उज्यालो बनाउने क्रममा जय बहादुर तामाङ को मृत्यु!
आत्मा को चिर शान्तिको कामना गर्दछौ। तस्बिर आफै बोल्छ -

No comments:
Post a Comment