Monday, 6 March 2017

यस्तो रहयो पुस्कल शर्मा को पाल्पा महोत्सव -भिडियो सहित(t99 post)

CBA Bashyal,
पाल्पा औधोगिक बाणिज्य संघ द्वारा आयोजीत पाल्पा महोत्सव २०७३ यहि फागुन १२ गते देखि २२ गते सम्म चलेको थियो , जस्मा विभिन्न कलाकार हरुको को पनि प्रस्तुती रहेको थियो! जस्मा फागुन २१ गते पाल्पाली लोक दोहोरि सम्राट पुस्कल शर्मा को प्रस्तुतिले पुरै पाल्पा तताएको थियो, विभिन्न गित सङित सङै फ्यान्सहरुले पनि



 खुप आनन्द लुटेका थिय। विभिन्न ठाउँ हरुमा भयको कार्यक्रम मा ब्यस्त पुश्कल आफ्नै जन्म ठाउँ मा भयको महोत्सव मेला मा २१ गते आउने खबर ले पाल्पाको टुडिखेल खचाखच भरियको थियो, दर्शक हरुको हुटिङ मा रमाउदै पुश्कल ज्यु ले आफ्नै शब्ध रचना मा आधारित "मुटु जलाइ जलाइ" एल्बम को - म जिउन सक्दिन मुटु जलाइ जलाइ , भन्ने गित मा अभिनय पनि स्वयम् आफैले नै गरेर मनोरन्जन मा चुर्लुम्बै डुबाइ दिएका थिय , कति पय प्रेमी युगल हरु जो आफ्नै वास्तविक जीवन शीत मेल खायको गित भन्दै आफुलाइ रोक्न नसकी भक्कानियको पनि देखियो , तेसैले त भनिन्छ एक नया युगल प्रेमी जस्ले मरेर पनि बाच्न सिकाउछ र जिउने आधार देखाउछ जो माया जालमा फसेर आफैलाइ निराश साबित गरेको हुन्छ उस्ले पनि नया सन्सार पुन देखेको हुन्छ - " सन्सार जिते मायामा हारे" भन्दै पुस्कले दियको पाल्पा पर्फमन्स यस्तो थियो हेरौ!- $b© palpa nepal

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...