CBA Bashyal , ................................पाल्पाली मायाले
"लायो मन तेतै लायो"
CBA Bashyal
पाल्पा,तानसेन/फागुन २०। पाल्पा औधोगिक व्यापार संघ द्वारा आयोजित पाल्पा महोत्सब २०७३ को अब आखिरी आखिरी तिर धुम मच्चाउन आउदै आफ्नै पाल्पाली मन मुटु को ढुकढुकी -
-"Puskal Sharma"
फागुनको १२ गतेबाट शुरु भयको पाल्पा महोत्सव मा लगभग सबैजसो कलाकार हरु आएर गय तर पनि किन किन अधुरो जस्तो लाग्छ , आफ्नै पाल्पाली आगनमा जब पुस्कल शर्मा को प्रस्तुती हुदैन तब सम्म यस्तो
लाग्छ्की महोत्सब मा केही कमि पक्कै भै रहेको छ! आफ्नो फिल्ड प्रोग्राम मा ब्यस्त हुदा भोलि फागुन २२ गते शनिबार सार्बजनिक बिदा को दिन पारेर पाल्पाली सुपर डुपर गायक आफ्नो धमाकेदार प्रस्तुती झल्काउदै आफ्नै आङगन पाल्पा तानसेन को टुडिखेल तताउन आउदै .......
कार्यक्रम सफल होस र सोचे भन्दा राम्रो होस ! हेरौ आगामी कलाकार हरुले गरेको पर्फमेन्स र भोलि हुन गैरहेको मा भिन्न के कति हुन्छ त्यो त भोलि नै देख्न पाइन्छ! मुटु जलाइ जलाइ भाग ३ मा बिशेष टिप्पणी जाहेर गर्दै पुस्कल को गित समाजमा नपच्ने खालको छ पुस्कल लाई जेल हाल्नु पर्छ भनेर सोसल साइट मा न्युज बनाउने पत्रकार हरु अब भोलि महोत्सबमा उपस्थिती होलान कि नहोलान अनि फेरि न्युज छाप्लान त के लेख्लान खै त्यो त २२/२३ गते नै थाहा होला ! जस्ले जे भने पनि पुस्कल भने गलत छैनन तेसैले त नेपालको प्रतेक जिल्लाको प्रोग्राम मा निम्त्याएको कुरा उन्कै सफल प्रोग्राम बाट देख्न सकिन्छ!
समय मिल्ल्ने र पायक पर्ने साथिहरु भोलिको पाल्पा महोत्सब केही खास हुने हुदा नछुटाउनु होला फेरि अब उहीँ ट्र्याक गुन्जिदै छ - "
पाल्पाली मायाले -
पछ्छेउरी ले छेकु भने माया बस्ने हो कि , भोलि फेरि छुट्नु परे आँसु खस्ने होकि .....
पाल्पाली मायाले ................
पाल्पा औधोगिक ब्यापार मेला २०७३ सफलताको कामना गर्दै साङेतिक लोकप्रेमी हरुलाइ भोलिको प्रोग्राम लाइभ गर्दिनु होला र टाढा भयता पनि प्रोग्राम लाइभ हेर्न पाइयोस भन्दै
#Best_of_Luck #Puskal_Sharma
$b© palpa nepal

No comments:
Post a Comment