होलि हे ........ हामी सबैको प्रिय चाड, समस्त इस्टमित्र , घरपरिवार ,प्रियजन, फेसबुक मित्रहरू साथै चिन्ने नचिन्ने हरु सबैमा एकमुस्ठ होलिको शुभकामना !!!
मिल्नेभय तपाइको मोबाईल स्कृनबाटै पिचिची ....पारेर नेपालको चिसो अनि निर्मल पानीका केही थोपाहरु छ्यापिदिने थिय तर .......
आनन्द अनि उत्साहको यो वसन्त ऋतुको चाडमा आफ्ना लागि केही समय निकाल्नुहोस !आफन्तहरुलाई भेट्नुहोस ,संदेश पठाउनुहोस, फोन गर्नुहोस पनि ! जहाँ हुनुन्छ जस्तोहुनुन्छ जुनसुकै अवस्थामा हुनुन्छ होलिको बिबिध रङ्गले अनि उत्साहले तपाइलाई छोओस अनि छुनैपर्छ ! परापुर्बकालदेखी नै चली आयको यो पावन पर्बको कृपाले हामी सबैको श्यामस्वेत सपनाहरुले रङ्ग हरु पाउन उमंग पाउन अनि नया ढंग हरु पाउन ..
शुभकामना ALL........
$b© palpa nepal

No comments:
Post a Comment