Tuesday, 7 March 2017

अन्तरास्ट्रिय महिला दिवस-"अधिकार मात्र होइन कर्तब्य पनि पालन गरौ"(t99post)

CBA Bashyal,२५ फागुन !जहाँ नारी पुजिन्छन त्यहा देवता रम्दछन , तेसैले नारिको सम्मान गर्न सिकौ , आज अन्तरास्ट्रिय महिला दिवस को अवसर मा विभिन्न ठाउहरुमा महिला हरुले एक्जुट भयर कार्यक्रम गरि महिला दिवस सफल पार्दै पनि! २१सौ शताब्दी को आधुनिक युगमा बोक्सिको आरोप लाउदै मानव मलमुत्र खुवाइन्छ, जङली सामाजिक सम्रचनाका छबिहरु तब देखिन्छ जब एउटा महिला निरीह कुटिन्छिन पिटिन्छिन अपमानित हुन्छिन ! तर यस्ता अन्धबिश्वास आजको दिन मा जरै देखि उखिलेर फाल्नु पर्छ ! महिला हरुको हक अधिकार ,मानवधिकार ,संरक्षण र प्रबर्द्धन मा जोड दिदै मनाउन लागेको १०७औ अन्तरास्ट्रिय महिला दिवसको उपलक्ष्यमा समस्त महिला , महिला अधिकारकर्मी , कार्यरत समस्त संघ सस्था हरुलाइ हाम्रो तर्फबाट सु-स्वास्थ , सामाजिक सुरक्षा , उन्नती प्रगती को कामना पनि !

"अधिकार मात्र होइन कर्तव्य पनि पालन गरौ,
स्व्तन्त्रता मात्र होइन अनुशान पनि ख्याल राखौ"


आमाको कोख , दिदिबहिनी को स्नेह , श्रीमती/मायालु को माया यी सबै नारिपात्र अनि यिनको प्रगाढ मायाको पछ्छ्यौरी भित्र नै एउटा पुरुष जिबनमा अवयवहरु चलायमान हुन्छन आज तिनै नारिहरु को सम्मानित दिवस - " अन्तरास्ट्रिय महिला दिवस"  wishing you All -
                                  $b© palpa nepal 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...