CBA Bashyal, एकोहोरो संख बजेको आवाज मात्र सुन्छु तर हो कि हैन अलि अस्पस्ट भयो, अलि सतर्कता शीत सुने पनि खै केही बुझिएन ,अनि ढोकाको गजवार खोल्दै बार्दलिमा गयर खाटको छेवैमा टुक्रुस्स बसे ! कलङ कलङ अवाज मात्र !मकै बढेको ले हेरेर पनि देख्न सकिन ! हिजो देखि नै परिरहेको पानीले गर्दा पनि खोलाहरु सुस्साइ रहेका थिय , मन बनाय एकपटक छाता ओढेर भयपनी जाउ , अलि पर करिब दस मिनेटको दुरिमा उस्को घर , अनि सम्झे अस्ति भर्खर बैतर्णी गरेर बाचेकि हजुर आमा लाई केही भयो कि भनेर तर खै किन किन मनले के के सोच्यो सोच्यो! ! !
चारैतिर कौवा हरु पनि कराइ रहेका
थिय! खै सोचे फेरि पानी आउनाले रमायका होलान भनेर तर फेरि सम्झे हिजो गयको राती छिमेकी को कुकुर मध्य रातिमा रोयको अनि सम्झे बिगतको ३ दिनदेखी साझमा करायको भाब्सिलो .............
सम्झे यो सबै सुन्दा खेरि बाबाले भनेको कुरा - कहाँ के पर्ने हो यस्तो सप अशुभ हो शुभ होइन ! हे भगवान कहि नराम्रो अपृय सुन्न नपरोस !
कुरा नगरेको पनि करिब १५दिन भैसकेको थियो ! प्रतेक दिन ट्राइ गर्थे तर जतिपटक गरेपनी NTC को उहीँ रिप्लाइ (तपाइले गर्नुभयको फोन स्विच अफ गरिएको छ धन्यबाद) अनि हुन त मैले उन्लाइ कमै भेटेपनी उनको आनि बानी सबै थाहा हुदा आफुलाइ पनि रिस शान्त पार्दै उनैको पर्खाइमा बसेको थिय !
दु:ख भनेकै सम्बन्ध हो त ???
कोहि मान्छे सङ सम्बन्ध गासिन्छ अनि शुरु हुन्छन यात्रा सङै दु:ख का दिनहरु पनि , प्रेम आफै बस्छ हो आफै !
सोचेर पनि प्रेम गरिन्छ र ???
निधार बाट तल झरेर आँखा छोप्न आइपुगेको कपाल लाई पन्छाउदै उसले भनी तर म मौन रहे ! मलाइ लाग्दथ्यो प्रेम औटा खेल हो , जस्ले कुनै पनि खेलमा हार्न जानेको छैन , के प्रेम एउटा साच्चै खेल हो त ???
म शीत मौनता बाहेक उस्को प्रस्नको उत्तर को लागि अर्को उपयुक्त जवाफ थियन पनि ! तर म मान्दिन म प्रमाणित गरिदिन्छु, प्रेम हिसाब गरेर बस्दैन ,यो खेल होइन यहाँ यसरी नै लेखियो प्रेम पत्र मीठो भुल गरि सायद जानी नजानी
"म लेखनदास , तम्सुक होइन प्रेम पत्र लेख्दैछु"
ओठहरु खोल्दै बन्द हुँदै भित्र बाट चिहाउदै गरेको उजाड प्रदेशमा ठाडिएको स्तम्भ झै लाग्ने उसको एक्लो दातलाइ देख्दा अरु बेला त मलाइ हास उठ्थ्यो तर अहिले भने अरु नै कुराले पिरोली रहेको छ ! किन किन उस्लाइ पायदेखी मैले आफ्नै चेहेराको रोशनी बदलियको महशुस गरेको थिय! प्रतेक साझ खाना खायको र दिनभरी के के भयो भनेर सबै कुरा हरुको छलफल हुने आज किन किन एक्कासी औटा सानो कुरामा डिस्कस पर्यो अनि शुरु भय टुकृदा प्रेम का टुक्राहरु , आगो को फिलिङो झै उडेर कहिले मेरो मस्तिष्क मा ठोकिन्थे त कहिले उस्को ! बेस्सरी गाली गरे मैले पनि उस्को सानो गल्ती ले गर्दा अनि मेरो धेरै माया ले .....
जहाँ माया हुन्छ त्यहा शंका बढी नै हुदो रहेछ किन किन जत्तिबेला नि उहि बितेका पलहरु ले नै पिरोल्छ ! हुनत मैले जत्ती माया गरे पनि उनी सङ एकन्तमा रात बितायको पनि छैन न त कुनै फिजिकल रिलेसन नै तर पनि मैले आफ्नो जिन्दगी लाई भन्दा पनि धेरै माया उनैलाई गरे ! कस्ले सम्झाइ दियोस यो सप कुरा , कस्ले देखाइ दियोस यो सुनौलो सन्सार उन्लाइ प्रतेक कुरा हरु मजाग नै लाग्दथे ! कुनै पनि बेला सिरियस नहुने बानी अनि प्रतेक कुरा लाई मजाग बनाइ बनाइ उडाइदिने बानी अनि मजाग मस्ती मै सबै कुरा रोमली रोमली उहीँ April 1'st को जस्तो कहिले के त केहिले के कुरालाइ बहाना बनाइदिने तिम्रो त्यो बानिले एकदिन पक्कै पनि झुक्क्याउने चिन्ता लाग्दथ्यो , तिमिले बिर्सेउ होला जतिबेला बिगतका कुरा हरु त!! तर मेरो प्रतेक दिन आखाको वरिपरि नै घुमिरहन्छ !
मलाइ त बर्ष मा एकदिन मात्र अप्रिल 1'st आउँछ तर तिमी लाई भने प्रतेक ३६५ दिन नै उहीँ अप्रिल 1'st झै लाग्छ ! आखिर मेरो भावना सङ केवल झुटो खेल खेल्न नै थियो भने किन मेरा अनगिन्ती रातहरु लाई दिन बनाइ दियौ, किन प्रतेक रात रात मलाइ जगायौ किन मलाइ राती रातिमा हिड्न सिकायौ! यस्को कुनै उत्तर छ भने पिलिज मलाइ पठाइ देउ , हुन त मैले मेरो प्रेम को हिसाब मागेको पनि होइन , माग्दा पनि माग्दिन फेरि पनि उनै कुरा र उहीँ समय ले पिरोल्दा सोध्न मन लाग्छ ! तिमिलाइ थाहा छ जब तिमी तिम्रो श्रीमान शीत कोटेस्वर जादा एक्सिडेन्ट मा परेर घाइते भयकी थियौ र प्रहरी ले पहिलो कल मलाइ गरेर बोलायो जो तिम्रो मोबाइल मा धेरै पटक पटक कुरा गरेको कल ड्युरेसन थियो !तेसैको आघार मानेर तिमी शीत मिलेमतोमा गराइयको जानी जानि एक्सिडेन्ट केशमा आज पनि लड्दै छु र तारिक मा तारिक बोकेर अदालत धाउदैछु!
जब घटना मा परेर तिम्रो श्रीमान लाई सक्दो प्रयास पछि पनि बचाउन सकियन अनि एक्लियको तिम्रो सुनौलो भबिस्य मा दुस्टहरुले आँखा लाउछन भन्ने पिरले मैले तिम्लाइ धेरै कुरामा सम्झाय ! तिम्रा डिप्रेसन का रातहरुलाइ भुलाइ दिन तिमी भन्दा धेरै रात रात जागे जब कुरा गर्दा गर्दै तिमी निदाउथेउ तब मैले फोन आफै काटिदिन्थे अनि कहिले तिमिलाइ सम्झिदा र सम्झाउदा तिमी ले नमानेका कुरामा मुटु चिरिन्थ्यो र वाइन पिउदा पिउदै र चुरुटको को धुवालाइ अङाल्दा अङाल्दै उहीँ सेतो धुवालाइ तिम्रै दुपट्टाको छेउ सम्झिन्थे र सुम्सुम्म्याउने प्रयास गर्दा गर्दै कत्ती बेला निदाउथे बिहान जाग्दा फोन चालू नै हुन्थ्यो अनि बिस्तारै काटिदिन्थे , तिम्रो निदायको आवाज को स्पर्श ले कता कता भित्रै सम्म छोइदिन्थ्यो अनि तिम्रो फोन काट्दा पनि र मोबाइल को कल बटन थिच्दा पनि तिमिलाइ छोयको आभास ले बिस्तारै सबै कुरा सजिब भय जस्तो फिलिङ गर्थे ! मेरो भावनात्मक मन लाई कहिल्यै बुझी नौ !
तिमी लाई थाहा छ बिगतको ३ बर्ष देखि नै तिमी मसित प्रर्तेक दिन अप्रिल फुल मनाउदै आयकी छौ तर म भने केवल बर्ष मा १ दिनमात्र अप्रिल फुल मनाको थिय अनि तिमिलाइ हार्न सकिन र ढाट्न सकिन अनि फेरि बिच बाटोबाटै फर्कायको थिय र भनेको थिय आज April full हो भनेर !
प्रिय -युटेन तिम्रो मनलाइ अझै पनि सम्झाउने प्रयास गर्दै मैले लेख्दै गरेको यो तिम्रो लागि प्रेम पत्र शुरु मात्र के गरेको थिय तिम्रो घरमा एकोहोरो बजेको संख ध्वनी ले मनलाइ छियाछिया परिदियो अनि एक्लै पागल झै लेख्दै गरेको यहि डायरी नै हातमा लियर तिम्रो घर पुगेछु अनि त्यो दृस्य देख्दा आफुलाइ अलगै सन्सार मा पुर्याय कत्ती पनि रति भर नलगाइ आफैलाइ सम्हाल्ने कोसिस गर्दा गर्दै तिम्रो लास माथी एक्कासी ढलेछु अनि तिमी कहाँ गयौ कस्ले लग्यो र कसरी गयौ त्यो मैले कहिल्यै बुझ्न सकिन र चाहेर पनि कसैले बताइदिन सकेन जब म ३ दिन पछि आफुलाई आइसियु बेडबाट डिस्चार्ज गरेर घर फर्के मेरो डायरी मा लेख्न खोजेको प्रेम कथा तिम्रो र मेरो फ्ल्यास भै सकेको रहेछ जहाँ तिम्रो दिपज्योती बालेर रातदिन तिम्रो आत्मा शान्तिको कामना गर्दै बसिरहेका छिमेकी हरु र तिम्रा आमा बाबा हरुले "डियर कल्याण को मेरो कथा" रेडियो प्रोग्राम मा सुनी रहनु भयको रहेछ !जहाँ पुलिस भेरिफाइ मा मेरो डायरी एकजना सन्चार कर्मिले भेटेर रेडियो मा दिनु भयछ ! तब बल्ल थाहा भयो हिजो सम्मको तिमिले गरेको मजाग र मेरो अमर प्रेम कथा सबैलाइ!!
सधै तिमी ले मलाइ अप्रिल फुल मनाउन लाई आफुलाइ पासो लगायझै गरेर तिम्रो फोटो पोस्ट गर्थेउ तर आज तिमी अप्रिल 1'st कै दिन फेरि पनि यहि प्रकृया दोहोर्याउने क्रममा आफू चडेको टेबल पल्टिदा पासोमा परेउ र सन्सार छाडेउ तर मैले लेखेको डायरी ले गर्दा मलाइ झुटो आरोपमा फसायो र यो सबै मेरो निस्चल प्रेम लाई अनर्थ मा दोशी बनायर मलाइ सजाय कटायेउ ! प्रिय ,युटेन तिमी लाई थाहा छ प्रतेक 1'st April तिम्रो आखिरी दिन थियो तर अहिले 1'st April को दिन पोस्ट गरेर तिम्रो लागि श्रद्धाञ्जली मागे भने सबैले हार्दिक श्रद्धाञ्जली दिनुको सट्टा "अप्रिल फुल" मनाइदिन्छन तेसैले तिमिले छाडेर गयदेखी म प्रतेक 31 March को नै तिम्रो नाममा श्रद्धाञ्जली अर्पण गर्दछु किनकी मलाइ थाहा छ यो चोखो र पबित्र मन लाई चाहेर पनि कसैले बुझ्न सक्दैन न कि कहिल्यै तिमिले बुझेउ ! तिमिले नाटक गर्ने प्रतेक दिनहरु आखिर 1'st April नै पारेर सकिय ! तिमिलाइ यस्ता 1'st April ३६५ दिन नै आउने जाने गर्दथे तर मलाइ भने 1'st April बर्षको एकपटक आउने गर्दछ! तिम्रो कारण , बिना कारण माया गर्दा गर्दै ...........
मैले चाहेको भय यो पोस्ट अप्रिल 1'st को दिनमै पोस्ट गर्थे होला तर मलाइ यो सप प्रेम कथालाइ मजाग बनाउनु छैन न कि कुनै नौटन्की ......
तेसैले भोलि को पर्खाइ लाई छलेर आजै पोस्ट गर्दिय जस्ले जस्तो सोच्छन उसैले उस्तै तर्क दिन्छन तर पनि यस्तो मजाग आगामी दिनहरुमा अप्रिल फुल मनाउने हेतुले अप्रिय घटना बन्न र सुन्न नपरोस ! कहि कतै एक दिन गरिने मजाग ले जिन्दगी उजाड बनाइ दिन्छ !
जिन्दगिले बढो नराम्रो शीत नचायो , तर पनि जत्ती माया हिजो गर्थे आज पनि युटेन को लागि उत्तिकै माया मेरो मनमा छ !
जादा जाँदै -
प्रिय साथी "युटेन"
- मेरा दिनहरु आजकल गुलाब झै फुल्न थालेका छन , तिम्रो मिठो सम्झना शितल पवन बनेर पत्र पत्र हुँदै मेरो मन मस्तिष्क सम्म छुवोस अनि प्रतेक दिन मेरो जिबनमा फुल्ने गुलाव हरु तिम्रो फोटोमा चडाइरहन पाउ !
छिट्टै पुनर्जन्म होस र सङै जीवन जिउन पाइयोस! आज सम्म 1'st April को दिन तिम्रो नाम मा दियो जलाउदै तेल थप्दै फुल चडाइ रहेको छु भने आगामी यहि दिनमा तिम्रो नाममा हेप्पी बर्थडे को केक सङै काट्न पाइयोस ..........
उहीँ मनमुटुको ढुकढुकी - $b©
31 March 2016 02:53 AM - MidNight /Mumbai IND

No comments:
Post a Comment