CBA Bashyal, सौ.फर्साटिकट रुपन्देही! बिगतको लामो समय देखि नै बिरामी पर्नु भयको आमा कौशिला भट्टराई ज्यु को आज बिहान देहान्त भयो ! करिब १ बर्ष देखि नै क्यान्सर को बिरामी ले समाते पछि विभिन्न ठाउहरुको उपचार पछि केही ठिक पनि हुँदै गयको थियो ! आफ्नो ८२ बर्ष को लामो अन्तराल मा सबै लाई हृदय देखि नै माया गर्ने र मीठो बोलि ले गर्दा पनि होला आज उहाको मृत्यु को खबर ले हामी सबैलाइ दुखित तुल्यायो !
करिब २ महिना जतिको सिरियस बिरामिले गर्दा आमाले खान खान छाडेको पनि करिब १५/२० दिन भै सकेको थियो
! आज बैशाख १४ गते बिहान करिब ४/५ बजे तिर भयको आमाको घटना ले भट्टराई परिवार मात्र नभयर हामी सबैलाइ मर्माहत बनायको छ ! ४ दाजु भाइ हरु - प्रेमनारायण/बालकृष्ण / बिनिराम / शोभाखर कि आमा कौशिला भट्टराई अहिले ८२ बर्ष कि हुनुहुन्थ्यो ! पाल्पा केरवादी ९ मा बसोबास गर्दै आउनु भयको थियो र बिगतको केही बर्ष बाट यता बसाइ सरेर रुपन्देही को सौ. फर्साटिकट भन्ने ठाउँ मा बस्नु भयको थियो ! जेठो दाजु भारतको पन्जाब युनिभर्सिटी मा हुनुन्छ भने २ दाजु हरु शिक्षण पेसा मा हुनुन्छ र शोभाखर भट्टराई भने लोक गायक हुनुन्छ! साथै रोजगारी को सिलसिलामा यु ए इ दुबई मा हुनुन्थ्यो र आमा को स्वास्थ्य समस्याको कारण ले गर्दा १ हफ्ता अगिनै आफ्नो घर नेपाल फर्किनु भयको थियो !
आफ्नो जिबनको मुख्य लक्ष्य नै गायन क्षेत्र लाई अङाल्दै शोभाखर जि ले पछिल्लो समय मा विभिन्न लोक , लोक पप , रोइला जस्ता मिठा भाका का गितहरु निकाली सक्नु भयको छ र अबका आउदा दिनहरु मा पनि थुप्रै गितहरु आउने क्रम मा छन पनि ! २ छोरा छोरिका पिता शोभाखर जि र श्रीमती पुजा भट्टराई ले आमाको धेरै नै राम्रो स्याहार सुसार गरेता पनि आज आमा उहाहरु बिच हुनुहुन्न ! समय ले कस्लाइ कतिबेला कहाँ कस्तो अवस्था मा पुर्याउछ त्यो थाहा हुदैन ! जस्लाइ जस्तो परे पनि सहनु पर्दो रहेछ ! आमा कौशिला भट्टराई ज्यु को चिर आत्मा शान्तिको कमना गर्दै भट्टराई परिवार प्रती भगवान ले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भन्दै आमा को स्वर्गमा बास होस !
🌹🌹🌹हार्दिक श्रद्धाञ्जली 🌹🌹🌹
"R I P " "R I P " R I P
- $b© palpa nepal / Travelers99(fb)
नव गायक श्री शोभाखर भट्टराई

No comments:
Post a Comment