CBA Bashyal, समय सङै साटासाट गर्ने मेरो रहर हरु खै कहिले कहाँ सम्म हो थाहा छैन तर पनि खुशी छु ! लडबडाउदै बिहानिको सिरेटोमा बाहिर बाटै एक्कासी आवाज आयो ! कसैले चिच्च्याएको महसुस गर्दै अपुरो निन्द्राको त्यान्द्रो लाई आङ तान्दै बटारिएका आँखा सोझ्याउने प्रयास गर्दै पनि , तर ढोका खुल्लै हुदा कोइ आयको पत्तै भएन अनि बल्ल थाहा पाय जब बासको लौरो जोरसित मेरो खुट्टामा बजारियो ! झसङ हुँदै उठेपनी अनि एक्कासी छुटेको निन्द्रा
सायद अब फेरि नलाग्ने गरि .....................
यस्तै सुरु हुन्थे प्रतेक दिनहरु मेरा उस्का र उनिहरुका ! सकि नसकी बिहानै घामको किरण नझुल्किदै एकाएक पिटाइ खादा कस्तो होला मन अनि कस्तो होला त्यो दिन ! होस्टेल मा खादाको पिटाइ नसेलाउदै फेरि बोर्डिङ को अर्को कुटाइ जो हिजोको टुडिल्को नबिलाउदै फेरि तेसैमा जस्तै उस्तै ठ्याक्कै निम्न लागेको दियो मा तेल थपेर फेरि जलाउदै जलाउदै ........
यसरी नै बाबा मम्मिले भरोसा गरेर बोडस गरेको होस्टेल मा एकाएक जेलको जस्तो भोगाइ र कैदिको जस्तो कुटाइ प्रतेक दिन खानु पर्दा के को पढाइ अनि के को लेखाइ ! हुन त सोचे भन्दा अनावस्यक पैसा लियर होला पनि यसरी नीति नियम कडा राखेको तर यसरी प्रतेक दिनको यहि परिबेसमा झन दिमाख बढ्ला र पढ्ला भन्दा झन झन डिप्रेसन अनि नमज्जाको अलगै जिन्दगी सुनाउदै अलप र बिलप को कथा हो या ब्यथा त्यो जस्ले भोग्छ उस्लाइ नै थाहा छ रे छुट्टीको बेला मामा घर आउदा र जादा का कुरा ....... सुक्क सुक्क गर्दै गरेकी #अनिता लाई सम्झाउदै आफ्नो बारेमा सुरु गर्दै-
#मिरा_बस्नेत
जिन्दगी हेर्दै अलगै टाढै बाट नै देखिन्छ त्यो स्कुल ,त्यो चौर , ती युनिफर्म मा सजियका बालबालिका अनि त्याहाको माहोल जो टाढा बाट पनि छुट्ट्याउन सकिने खुल्ला चौर खुल्ला आकाश मुनि रमाउदै नाच्दै बिना टेन्सन उर्जाशिल अनि कृयाशिल पनि ! बिहान आफ्नो खाना खादै गर्दा पढाएको मम्मिको माया अनि बिदेशबाट बाबा को फोन आउदा र ABCD ...फोनमै सुनाइ सुनाइ खुशी हुँदै दिनको शुरुवात अनि जादा जाँदै बाटोमा भेटिने फलफूलमा रमाउदै जस्तै , भुइ काफल , बेलौती , सुन्ताला आदि आदि अनि घरबाट पोलेर ल्याएको मकै को सुगन्ध ले मगमगाउदो झोला खोल्दै भाइले आधा खएको बेलौती मेरो झोला मा राख्दै
पहिला पहिला का तारा बाजि लै लै /काग दाजै काग दाजै अनि तेस्तै के के रे तर अहिले भने Poyam, Story , ABCD , One TWo ...ETC .....................
माया ममता सङै रमाउदै हुर्केको मेरो दिन भर्खर भर्खर बालकक्षा बाट प्रबेस गर्दै कक्षा १ मा !
सबैको माया पाउँदा पाउदै पनि एक दिन पहिलो घन्टी पढेर सकिने बित्तिकै मेरो चन्चल स्वभावले गर्दा होला कोठाको झ्याल बाट खसेर आफ्नो दाहिने हात नै फ्याक्चर हुन पुगेछु अनि आफैलाइ रोकेछु स्कुल जानबाट केही दिन केही समय , त्यो बिचमा प्रतेक दिन साझमा देखिने जुनु मामा हेर्दै तेहि पुग्ने सपना बुन्दै आफैलाइ निन्द्रामा ब्यस्त राख्ने मेरो आफ्नै बेग्लै सन्सार आफ्नै बेग्लै कथा तर .............
पहिला जस्तो थियो अहिले तेस्तो छैन समय सङै परिबर्तनशिल छ नै बिकशित समय लाई पछ्छ्याउदै फलो गर्ने फेसन हो या के हो अहिले साथी हरु पनि निक्कै कम कम तर खुसी लाग्छ दिउँसो १ बजे खाजाको समय मा सङै बसेर खादा र खुवाउदा बाडिचुडी मीठो नमिठो !
बार्षिक उस्त्सब/प्रजातन्त्र को अवसरमा आफुले पनि यहि बाटै नै पढेर गयको र धेरै बर्ष बित्दा पनि यो अवसर नपाउदा बाबाले पठाएको म्यासेज हाम्रो हेड्सर ले सुनाउदा त सरकारी र गाउको स्कुल बाट नै पढेर पनि कोइ जापान गय रे कोइ अमेरिका गय रे कोइ मास्टर भय रे ,कोइ गितकार भय रे , कोइ सङितकार अनि कोइ कलाकार भय रे कोइ मोडेल पनि आदि आदि ..........
तेसैले पढ्ने मनसाय भयो भने समय सङै रफ्तार पनि आफै नै बढ्दै जान्छ रे यदि मन्मा नै हुदैन भने जबर्जस्ती र लौरोको भरमा धेरै खर्चिलो पढाइ पनि खस्किदो अवस्था मा जान्छे रे ! तेस्तै के न केके अरु आदि आदि सुन्दै गर्दा फेरि उहीँ काल्पनिक सन्सार अनि काल्पनिक कुरा अनि काल्पनिक सपना जो हात भाचिदा र दुख्दा मम्मिले मलाइ भुलाउदै गर्दा देखेको जुनु मामा सम्झिदै उहीँ पुग्ने र जुनु मामा छुने मेरो रहर .....................................
"मन हुनेको धन हुदैन रे धन हुनेको मन हुदैन रे" फेरि पनि आफ्नै प्यारो गाउँ अनि साथी सङी अनि मेरो प्यारो स्कुल तेहि चौर उनै सर हरु अनि माया गर्ने मेडेम हरु शीत नजिकियर आफ्नै घर जस्तो माहोल मा हुर्कदै मेरो निजि जिन्दगी ! अनि सपना साकार पार्ने मेरो लक्ष्य पनि जो बाबा मम्मी को चाहानापनि अब शुरु हुँदै मेरो पहिलो पाठशाला
"श्री ज्ञयानोदय प्रा बि" केरवादी ९ पाल्पा फागुन ७ गते प्रजातन्त्र दिवसको दिन धेरैकुरा अधुरा फेरि अर्कोपटक
एडमिन:-समय बदलिदै छ , सोच बदल्नु पर्छ समय अनुसार प्रतेक कुरा हरु फेरिनु पर्छ तर फेसनको रुपमा बालबालिका को उज्जवल भबिस्य सङै खेलवाड नगरौ ! ग्रामिण क्षेत्र लाई पनि फर्केर हेरौ जो हिजो थियो आज नौलो वातावरण सिर्जना गरौ अनि तेसैलाई नै गतिशिल उर्जा शीत अगाडि लैजाने प्रवृत्ति बनाउ ! आफ्नो गाउँ आफै बनाउ स्कुल को भरमा मात्र छाडेर कहाँ हुन्छ बच्चाहरुलाइ आफुले पनि प्रयास गरौ जस्तै धेरै खर्चिलो स्कुल / बोर्डिङ मा राखेर पढाउदा फेल भयो भने उहीँ खर्च फेरि दोहोरिने चिन्ता ले पिरोल्छ उत्तिकै उत्तर दायित्व शीत केयर गरौ अनि हेरै आफ्नै गाउबेसी को स्कुल को % पनि अनि हेरौ आफ्नै सेरोफेरो अनि हेरौ आखाको सामुन्ने देखिने बालबालिका को उज्जल भबिस्य
सोच बदलौ समय सङै रफ्तार बदलौ गति सङै , नियम र कानुन बदलौ नया पाठ्यक्रम सङै तर स्कुल नबदलौ यहि आफुलाइ क्षमता भन्दा बाहिर निस्कनु छ भने अधुरो बाटोबाट फेरि उहीँ फर्किनु छ भने , यहि बाट पनि कसरी जग बलियो हुन्छ त्यो कुरा को खोजी गरौ , प्रतेक पटक का शिक्षा प्रणालिका गोस्टी सेमिनार एटेन्ड गरौ अनि आफ्नो घ्यान सङै बाल बालिका को पनि ध्यान केन्द्रित गराउ उन्का "जुनुमामा छुने रहर" लहर अनि सपना आदि/आदि ..............
$b© palpa nepal /Travelers99(fb)

No comments:
Post a Comment