CBA Bashyal,काठमाडौ ! सफर एउटै क्षेत्र भने अलग अलग ! त्यो हर कसैको आफ्नो चाहना पनि हो! तेस्मा पनि आज कुरा गरौ म्युजिक क्षेत्र बाट, दु:ख मा पनि मान्छेले गित गाउछ र सुन्छ , सुखमा पनि तेस्तै गाउछ र सुन्छ पनि तर गित कोइ रोमान्टिक त कोइ बियोगान्त का फरक यत्ती मात्र ! नेपाली कला क्षेत्र मा हेर्ने हो भने थुप्रै कलाकार हरुले आफ्नो पहिलो रोजाइ नै गायन क्षेत्र लाई औल्याएका छ्न ! तेस्तै आफ्नो यो प्लेट्फार्म लाई गतिशिल र उर्जाशिल सङ अगाडि बढाउदै लगेकि गायिका - "पबित्रा गुरुङ"
भारतको अरुणान्चल मा जन्म भयर आफ्नो ६ बर्ष को
बाल्यकाल जिबनमै आफ्नी ममतामय माता लाई गुमाउनु पर्ने को पीडा आज पनि पबित्रा ज्यु लाई भर्खरै जस्तो लाग्छ पनि! सानै देखि नै आफ्नो आमाको माया गुमायकी पबित्रा २ दाजु हरुकी ३ बहिनी मध्य कान्छी हुन ! सानै उमेर देखि नै गित सङित लाई माया गर्ने पबित्रा स्कुले जीवन बाट नै जानी नजानी गाउने प्रयास गर्थिन पनि !
बाल्यकाल पछिको जीवन भने संखुसभा मै बित्यो ! आफ्नो पढाइलाइ +2 पछि भने एक्कासी छाडेकी पबित्रा ले २०६८ देखि आफ्नो गायन क्षेत्र लाई प्राथमिकता दिदै आएकि छन ! पहिला सुरुका दिनहरुमा नेपालकै विभिन्न ठाउँ हरुमा स्टेज कार्यक्रम , विभिन्न महोत्सव हरु मा पनि आफ्नो कला प्रस्तुत गर्दै गर्दा आज भने पबित्रा ज्यु लाई आफ्नै गितहरुका रेकर्डिङ मा ब्यस्त बताउछिन !
काठमाडौ मा बसेर दिनरात मिहेनेत गर्दै गर्दा पबित्रा ले आफ्नो पहिलो एल्बम "पिरती" रेकर्डिङ गराईन पनि ! जस्मा ७ वटा गित रहेका थिय जुन मध्य "जाली माया लायर" पनि अत्यन्तै मार्मिक रहेको छ ! लोक पप , आधुनिक , देशभक्ती र विभिन्न थुप्रै लोकगित हरु गाइसकेकी पबित्रा ले केही समय पहिला - तिम्रो मीठो प्यारको आभाष मनमा छायपछी - भन्ने निक्कै मार्मिक गितले श्रोता हरुको मन मुटु जित्न सफल पनि भइन , तेस्तै पुर्बेली कान्छी, सम्झना त्यो मधुरो२, फाटेको मन छ मेरो, अस्ति देख्दा तिमिलाइ जस्तै थुप्रै गितहरु गाइसक्नु भयकी पबित्रा को अब आउदैछ फेरि खगेन्द्र कान्छा मगर ज्यु को सब्ध सृजना मा "अस्ति देख्दा तिमिलाइ आफ्नै जस्तो माने " आधुनिक गित ,
सङित प्रेमिहरुलाई फेरि नया कोसेली लियर ओशियन म्युजिक नेपाल प्रा.लि. बाट उत्पादन गर्दै ओम प्रसाद राई ज्यु को शब्द सृजना मा लोक गित -Up coming- (पाथीभरा भाकेर)जस्मा आवाज दिनु भयको छ संगम राई र पबित्रा गुरुङ ज्यु ले ! यस्तै विभिन्न गितहरु जुन रेकर्डिङ हुदैछन , अनि कतिपय रेकर्डिङ भैसके र बजार मा आउने तयारिमा रहेको जानकारी गराउदै गित सङित बाटै आफुलाइ शिखर मा पुर्याउने लक्ष्य राखेको कुरा पनि बताउनु भयो! Best of Luck - " pabitra Gurung"
- $b© palpa nepal

No comments:
Post a Comment