CBA Bashyal, पर्दा पछाडी साइलेन्समा गल्ती गर्नेहरुको प्राय आफ्नो आखिरी समयको रोजाइ नै आत्महत्या बन्दो रहेछ! समय अहिले को मात्र होइन बिगतको करिब 28/30 बर्ष देखि नै केलायर हेरे, तर पहिला धेरै घटना हरु यस्ता सुनिन्थ्यो कि कोइ नदिमा हाम्फालेर मर्यो रे , कोइ भिरबाट हाम्फाल्योरे कोइ कोइ जहर खायर मर्यो रे तर खै के भनु सुन्दा पनि ज्यान नै सिरिङ हुन्छ ! घटना औटा मात्र कहाँ हो र यहाँ त जन्मिने भन्दा पनि हत्या/आत्महत्या गर्नेको खबर धेरै सुनिन्छ त !
हुन त पहिला पहिला सन्चार माध्यम को कमि ले गर्दा पनि होला खबर हरु तेत्ती सार्हो नसुनेको तर पनि अहिले को परिबेश लाई हेरेर तथ्यांक निकाल्ने हो भने यसरी मर्नेको भन्दा आफै पासो लगायर झुन्डियर मर्नेको संख्या निक्कै बढेको छ! आखिर किन यस्तो गर्छन त ? के के कारण ले मान्छे ले सजिलै शीत आफ्नो जिन्दगिको अन्तिम बाटो आत्महत्त्या लाई नै अङाल्न उचित मान्छन त? एक पछि अर्को
प्रस्नै प्रस्नले भरियको यो पागलपन मान्छेको प्रवृत्ति लाई नजिकबाट केलायर हेर्दा ....
आखिर मा जे जस्तो भयता पनि कुनै कारण बस एक्कासी दुर्घटना भयर मान्छे मर्नु र हत्या / आत्महत्या हुनु मा धेरै फरक छ ! घटना धेरै भय बिगतको 3/4 बर्ष बाट यता यहि पाल्पा को तथ्यांक मात्र हेरेपनी गनेर नसकिने रिपोर्ट हरु छन ! उमेरको रेसियो लाई हेर्नेहो भने प्राय आत्महत्या गर्नेहरु मा 15 देखि 20/22 बर्ष सम्मका अबिबाहित केटा र केटिहरु पर्दछन , तेस्तै बिबाहित तर्फबाट हेर्नेहो भने 25 बर्ष देखि नै माथिका महिला हरु ले बढी यस्तो घटना गरेको खबर हरु छन ! एउटा खबर नसेलाउदै फेरि अर्को तेस्तै !
उमेर ले 20/22 भन्दा मुनि का केटाकेटी हरुको घटना सम्बन्धी बुज्ने हो भने प्राय प्रेम सम्बन्धित विभिन्न मतभेद र कुराकानिको तालमेल नमिल्दा र आपसमा एउटाले अर्कोलाइ भरोसा गर्न नसक्दा नै बढी घटना दोहोरियको पाइयको छ ! कोइ आफुले चाहेको मान्छे सङ सम्बन्ध राख्न नपाउदा गर्ने गर्छन त कोइ आफुले चाहेको भय पनि आखिरी मा उस्ले अरुलाइ नै चाहेको कुरा हरु ले पिरोल्दा आफुलाइ कन्ट्रोल राख्न सक्दैनन ! बुद्दि बिबेक मा परिपक्वता नहुनु ! आफुलाई आफैले कन्फिडेन्ट शीत सम्झाउन नसक्दा पनि यस्ता घटना भयको पाइयको छ ! केटाकेटि हरु प्राय प्रेम प्रस्ताब को कुरामा बिफल हुदा नै धेरै आत्महत्या गरेको पाइयको छ! जस्मा रोकथाम तर्फ हेर्ने हो भने अभिभावक हरुले पनि उनिहरुको मनोबल बुझ्ने कोशिष गर्नु पर्ने हो! सबै भन्दा पहिला त अशिक्षा को कमि हुनु , अनि मान्छे आफुलाइ धेरै चाहिने भन्दा बढी फ्री राख्नु ! बेरोजगारी हुनु र अनेक कुराहरु मन्मा खेलाइ रहनु , अनि अभिभावक ले पनि चासो राख्नु पर्दछ कि आफ्नो बच्चा कहाँ गैरहेको छ , अधिकाम्स समय कहाँ र को सङ बिताउने गर्दछ ! यदि राती रातिमा धेरै बहाना बनायर बाहिर जाने गर्दछ्न भने पनि कहाँ गयका छन र के गर्दछ्न त्यस लाई फलो गर्नु पर्दछ !
20/22 बर्ष को उमेर भनेको रबर जस्तो हुन्छ र जता तन्कायो उतै तानिन्छ त्यसैले यो समय लाई चिनेर मान्छे गयो भने तेस्तो सायद हुदैन पनि फेरि ! मान्छे लाई यो बेलामा परेको चोट ले गर्दा उस्ले आफुलाइ रिस सम्हाल्न सक्दैन , यो उमेर नै तेस्तै हो जब भित्र बाट मन मा आधी तुफान आउँछ तब रोक्न गार्हो हुन्छ ! उस्को दिमाग 0° मा झरेको हुन्छ र केही सोच्न सक्दैन मान्छे ले ! तेसैले यदि यो बेलामा सपोर्ट पाउँछन् भने र गर्न आटेको घटना बाट बन्चित पार्न सकिन्छ भने त्यो मान्छे ले दुबारा यस्तो गल्ती गर्दैन पनि !
अहिले को समय लाई हेर्ने हो भने सोसल साइट को प्रयोग आवस्यक भन्दा बढी हुनु र उपयोगी भन्दा धेरै अन्यथा कुरा हरु युज हुने हुदा नै यस्ता घटना को मुखमा लैजाने गरेको पाइन्छ ! मानिसहरु सदुपयोग भन्दा धेरै दुरुपयोग गर्न थाले र यो सप अशिक्षा को कमि कमजोरी र घरको गार्जनको रेखदेख मा छुट हुदा पनि होला जस्तो लाग्छ ! तेसैले आफुले कुन हद सम्म रिलेसन राख्ने र कस्तो सङ राख्ने त्यो आफ्नै छनोटमा भर पर्दछ ! आफुलाइ चाहिने समय भन्दा पनि धेरै फ्री राखेमा पनि आवस्यक भदा बढि कुरा हरु बढ्दै जान्छन , तेसैले हरेक कुरामा लिमिट हुनु पर्छ !
बिबाहित तर्फको कुरा हरुलाइ केलाउने हो भने , आफुले भनेजस्तो नहुनु , बिहे गर्नु भन्दा पहिला कस्तो र गरेसी अर्कै बिपरित हुनु , ढाटेर बिबाह हुनु ! तेस्तै बिबाहित महिला / पुरुष को अर्कै सङ सम्बन्ध हुनु र आफ्नो परिवार लाई भन्दा बढी बाहिर बाहिर समय दिनु ,साथै आर्थिक र मानसिक दुइटै कुराको आवेसमा आउदा पनि ............आदि आदि
श्रीमान बिदेशिनु लामो समय घर नफर्किनु , परिवार लाई आवस्यक कुराहरु समय समय मा नबुझी बेवास्था गर्दिनु , अनि महिला हरु पनि श्रीमान ले पठायको सबै पैसा बेअर्थमा खर्च गर्नु र श्रीमान ले जान्कारी लिन खोज्दा आफै टाढा भाग्नु अनि गलत बाटोमा रातदिन जानू , आदि इत्यादी कुराहरुले गर्दा पनि यस्ता घटना धेरै भैरहेको उदाहरण छन ! तेसैले आफुलाइ सकभर बिजि राख्नु नै राम्रो हुन्छ , बिजि राखियो भने त्यो समय मा मान्छेको सोच बिचार त्यो हद सम्म पुग्न सक्दैन र आफुलाइ ब्यस्त राख्दा तेसैपनी यो सप कुरा हुदा पनि हुदैन !
रिलेसन सीप राख्नु नराम्रो होइन तर उस्को पनि आफ्नो लिमिट हुनु पर्छ ! उ बिना नै रहन सक्दिन भन्ने पनि धेरै भेटिन्छन तर यति भित्र सम्म पनि पुग्नु हुदैन ! धेरै समय लाई नचिन्दा र 1/2 मिनेट को आफ्नो रिस कन्ट्रोल गर्न नसक्दा आफ्नो गल्ती लाई सुधार्ने बाटो पहिल्याउन नसक्दा आजको पिढी लाई हेर्ने हो भने जिबनको आखिरी स्टन्ड सबै भन्दा सजिलो रोजाइ नै आत्महत्या बढेको पाइयको छ ! तर यस्तो गर्नु आफैलाइ धोका दिनु हो र परिवार लाई डिप्रेसन मा राख्नु हो ! यदि कुनै पनि कुरा हरु ले पिरोल्छ र आफुलाइ डिप्रेसन मा लैजादै छ भने पनि आफ्नो नजिक को साथी / या घर परिवारको कुनै सदस्य सङ खुलेर कुरा गर्नु पर्छ ! समाधान का बिकल्प हरु धेरै छन , हिम्मत हार्नु हुदैन र हारेर पनि यस्तो आत्महत्या को बाटो रोज्नु हुदैन , आफुलाइ नया सोच र सु-बिचार लाई पछ्याउँदै लैजानु पर्छ , जिन्दगी एकपटक आउँछ दोबारा आउदैन ! - आगामी दिनहरुमा यस्ता घटना सुन्न नपरोस पनि - शुभदिन/ शुभरहोस -$b© palpa nepal

No comments:
Post a Comment