Thursday, 30 March 2017

मेरा प्रतेक दिनहरु तिमि 1'st अप्रेल सम्झेर मनायौ, म लेखनदास "तमसुक हैन प्रेम पत्र लेख्दैछु"(t99post)

CBA Bashyal, एकोहोरो संख बजेको आवाज मात्र सुन्छु तर हो कि हैन अलि अस्पस्ट भयो, अलि सतर्कता शीत सुने पनि खै केही बुझिएन ,अनि ढोकाको गजवार खोल्दै बार्दलिमा गयर खाटको छेवैमा टुक्रुस्स बसे ! कलङ कलङ अवाज मात्र !मकै बढेको ले हेरेर पनि देख्न सकिन ! हिजो देखि नै परिरहेको पानीले गर्दा पनि खोलाहरु सुस्साइ रहेका थिय , मन बनाय एकपटक छाता ओढेर भयपनी जाउ , अलि पर करिब दस मिनेटको दुरिमा उस्को घर , अनि सम्झे अस्ति भर्खर बैतर्णी गरेर बाचेकि हजुर आमा लाई केही भयो कि भनेर तर खै किन किन मनले के के सोच्यो सोच्यो! ! ! 


चारैतिर कौवा हरु पनि कराइ रहेका

Monday, 27 March 2017

जिन्दगिको आखिरी श्वास "FLY DUBAI- FZ5577"(t99post)

भोला पन्थी ,बुटवल ! सधै जसो खुशियालिका दिनहरु गन्दै बस्दै गर्दा एकदिन मात्र बाकी रह्यो आफ्नो जन्म घर जाने दिन पनि ! खाना खाने पनि फुर्सत कहा र उता भोलि को फ्लाइट तेसैले पनि छोरा छोरी र परिवारले भनेजती सबै कुरा जुटाउन मार्केटिङ मै ब्यस्त थिय ! सबै कुरा किन्दा किन्दै आफैलाइ लगाउने साना साना कपडा हरु लिनै बिर्सेछु, साझ पख फेरि गय बजार अनि किनि सकेसी एक कल फोन गरे घर ,श्रीमती शीत अरु थप केही ल्याउकी भनेर सोधे अनि अफुले किनेको सामान र छुटेको सामान फेरि किन्न आयको बताय !
जिस्किने बानी उन्लाइ पनि

Sunday, 26 March 2017

यो त केवल "ट्रेलर" मात्र पूरा पिक्चर आउन बाकी(t99post)

CBA Bashyal,अबुधाबी दुबई ! जुनेली रात पूरा मच्छर ले काटेर नै बित्यो, खै किन किन खान मन लागेन खाइन पनि बस्न मन लागेन कत्ती पनि सम्झिय उहीँ आफ्नो जन्म ठाउँ अनि सम्झिय आमा बाबा र भाइ बैनिहरु! भागेर जाउ भने कहाँ जाउ नचिनेको ठाउँ नचिनेका मान्छे तर पनि हिम्मत गरेर निस्के घर बाहिर रातिको ९ बजे, !अनि हिडेको केही बेरमै अन्टि ले गाली गर्दै सम्झाउदै फर्काउनु भयो!
बाला पन का ती सत्यता र तथ्य हरु आज पनि आखाको वरिपरि झल्झली याद

Saturday, 25 March 2017

आशा अझै मरेको छैन जित्छु एकदिन हारेको होइन(t99post)

Sharda p.Bhattarai,मुम्बई ! जिन्दगी उस्को होइन मेरो हो हारेको होइन लड्दै छु , तर पनि समय ले सोचेको ठ्याक्कै बेला मा मन्जिल पुग्न नसकिदो रहेछ ! जीवन सुखदुःख जस्तो पनि जिउनु पर्छ , जस्लाइ जस्तो पर्यो उस्तै सहनु पनि पर्छ तर किन किन मलाइ लाग्छ मलाइ आफ्नो हैसियत भन्दा माथी पुग्ने सपना छैन! आफ्नै हिसाब किताब मा रमाउदा रमाउदै अब ३०+को जीवन लाई अङाल्दै उनै श्रीमती र ३ छोरा हरु शीत जीवन बिताउदै छु पनि !साथीभाइ कोइ कार चडे र कोइ मोटर साइकल , कोइ हवाइ जहाज चडे त कोइ पानी जहाज तर म आफै साइकिल चड्न नसक्दा पनि मेरो गुनासो भने ठ्याक्कै होइन लेख्ने जिज्ञासा मात्र ...
धेरै कठोरता र पारिश्रमिक परिबेस मा जन्मियर होला सायद मैले चाहेर पनि साथी भाइ शीत कम्पिटेसन

स्मरण दश बर्ष को निमेक (t99post)



जीवन खत्री
“ओइ जीवने ! जीवने !! जीवने भनेको !!!” आँगनबाट एकनाश आवाज आयो, “अज्जै सुतिरा‘छ कि क्याओ ?”

छामछुम गरे सिरानी मुनिको सूर्य छाप सलाई कोरेँ, ‘झ्वार्र‘ उज्यालो भो । झ्याल छेउको पानस सल्काएँ ।

पानसको बत्ती पनि कालो–पहेँलो देखियो । नयाँमा त खुब पहेँलो थियो । सुन जस्तै । अचेल धुवाँ र मैलोको लेग्रालाग्री टाँस्सिएर पानस कालो–कालो भएको छ । सोचेँ, दिउँसो मस्काउनुपर्ला

Friday, 24 March 2017

संगीत क्षेत्र नै पहिलो रोजाइ "पबित्रा गुरुङ्"(t99post)

CBA Bashyal,काठमाडौ ! सफर एउटै क्षेत्र भने अलग अलग ! त्यो हर कसैको आफ्नो चाहना पनि हो! तेस्मा पनि आज कुरा गरौ म्युजिक क्षेत्र बाट, दु:ख मा पनि मान्छेले गित गाउछ र सुन्छ , सुखमा पनि तेस्तै गाउछ र सुन्छ पनि तर गित कोइ रोमान्टिक त कोइ बियोगान्त का फरक यत्ती मात्र ! नेपाली कला क्षेत्र मा हेर्ने हो भने थुप्रै कलाकार हरुले आफ्नो पहिलो रोजाइ नै गायन क्षेत्र लाई औल्याएका छ्न ! तेस्तै आफ्नो यो प्लेट्फार्म लाई गतिशिल र उर्जाशिल सङ अगाडि बढाउदै लगेकि गायिका - "पबित्रा गुरुङ"
भारतको अरुणान्चल मा जन्म भयर आफ्नो ६ बर्ष को

Thursday, 23 March 2017

गरिबी बच्चाहरुको लागि पढ्ने स्कुल बन्यो रेल्वे प्लेटफार्म(t99post)भिडियो सहित

 CBA Bashyal,मुम्बई भारत! पढ्ने रहर कस्लाइ हुदैन र तर पनि बाध्यता र परिस्थिति ले गर्दा बन्चित हुन पुगेका छन कैयौं बालबालिका हरु ! शिक्षाको ज्योती सबैका लागि हुनु पर्ने हो तर यो सबै एउटा आफ्नो पारिवारिक मार्गदर्सन को कमजोरिले गर्दा पनि अवसर पाउन मुस्किल बनेको छ! तेस्तै यो भिडियो पनि म आफै सफर गर्दा गर्दै आफ्नै आखाले देखेको थिय र लेख्ने मन बनाय ,यी बच्चाहरु दिनभरी मुम्बई को लोकल रेल मा

Wednesday, 22 March 2017

"माइला बा" का सुपुत्र स्व. शोविसन/किरण पान्डेय को आज बार्षिक श्राद्द(t99post)

CBA Bashyal,भलवारी रुपन्देही । चर्चित हास्य/कमेडी कलाकार तथा संचारकर्मी बिष्णु जि पान्डेय(माइला बा) को पीडा ले आज १ बर्ष पूरा गरेको छ !
चैत्र कृष्ण नवमी तिथि पारेर गत बर्ष चैत्र महिना को २० गते ठूलो छोरा शोबिसन पान्डेय र २१ गते सानो छोरा किरण पान्डेय को अकस्मात मृत्यु भयको थियो ! १ दिनको फरक मा आफ्ना दुइटै सन्तान गुमाउनु को पीडा सायद

Tuesday, 21 March 2017

कोरिया जाने सपना, २४ डलर बोकेर बिहानै 5 बजे देखि ग्लोबल बैंक मा भिड(t99post)

CBA Bashyal, बुटवल  बैदेशिक रोजगार का लागि दक्षिण कोरिया को सपना बुन्दै हुनुन्छ भने आजबाट अनलाइन फार्म भर्ने प्रकृया शुरु हुदैछ! देशमा बेरोजगारिको बिगबिगी ले गर्दा र जाने खर्च कम लाग्ने अनि तलब पनि १ देखि डेढ लाख सम्म पाउने हुदा कोरिया जान नेपाली युवा हरु को बढ्दो क्रम जारी नै देखिन्छ ! यो तस्बिर आज बिहान ५ बजे लियको बुटवल को गोल्बल आईएमइ बैंक को हो!
कोरिया जान को लाई फार्म भर्नु भन्दा पहिला २४ डलर जम्मा गरेको भौचर लियर मात्र प्रकृया अगाडि बढ्ने हुदा बिहानै देखि पैसा जम्मा गर्नेको

Saturday, 18 March 2017

काउली बुढी ले टंक तिमिल्सिना को चाउचाउ जस्तो कपाल लुछेपछी (t99post)

CBA Bashyal,बिन्दास टि भि च्यानल मा अहिले चलिरहेको एक्दमै रमाइलो प्रस्तुती काउली बुढी सो !
हरेक पटक पटक नया कलाकार हरु लाई भित्र्याउदै रमाइलो मनोरन्जन दिने काउली बुढी लाई हेर्दै नै आधा उधि हासो त यहि तुरुन्छ बाबै .......

हेरौ यहि हो पारा काउली को ! 😀😀😀😀😀 टंक पनि के कम काउली बुढी शीत कम्मर मर्काइ मर्काइ नाचिरहेका छन! सानो उमेर मै स्वदेश तथा बिदेश मै आफ्नो स्टेज प्रोग्राम हरु ले गर्दा अत्यन्तै चर्चा बटुल्न सफल र युबा कलाकार टंक तिमिल्सिना ले विभिन्न एल्बम पनि निकलेका छन ! लोक , पक , देउडा ,रोइला जस्ता विभिन्न खाले गित गाउने टंक ले HOST- Sandhya Budha ( kaulibudhi) सङ बसेर यो गित गाय र नचाय
 - कानका ढुङरी तम्रा हो , सिरका सिरबन्धी .........
यस्तै विभिन्न गित सङित को नया सृजना र आफुलाइ अझै स्रोता र दर्सक सामु चिनाउने लक्ष्य लियर चाली गरेको यो प्रोग्राम को भिडियो हेरौ ! "काउली बुढि सो"
Travelers99/ $b© palpa nepal 

Thursday, 16 March 2017

धुलो हो कि धुवा समझमै आयन- प्रिय साथी "सुजान"(t99post)

CBA Bashyal, रामेछाप सर र र रर र र पि पिपपप ...
उदासिलो मुहारमा धेरै दिनपछि रोसनी थपियो, कहिले कहाँ त कहिले कहाँ जान्न भन्दा भन्दै पनि फेरि हार्न सकिन मैले पनि ,फागुन २७ गते आयको फोन मात्र हुन्थ्यो भने त सायद जादिन थिय होला तर २८ गते आयको फोनलाई नकार्न सकिन अनि एकाएक मन बनाय रामेछाप जाने आफ्नो अन्तिम निर्णय .........

Wednesday, 15 March 2017

एसइइ परिक्षा आजदेखी, पाच लाख ३८ हजार १सय ८२ परिक्षार्थि सहभागी (t99post)

CBA Bashyal,काठमाडौं । एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) आजदेखि सुरु भएको छ ।

Saturday, 11 March 2017

सबै मित्रजन हरुमा होलिको शुभकामना (t99post)

होलि हे ........ हामी सबैको प्रिय चाड, समस्त इस्टमित्र , घरपरिवार ,प्रियजन, फेसबुक मित्रहरू साथै चिन्ने नचिन्ने हरु सबैमा एकमुस्ठ होलिको शुभकामना !!!
मिल्नेभय तपाइको मोबाईल स्कृनबाटै पिचिची ....पारेर नेपालको चिसो अनि निर्मल पानीका केही थोपाहरु छ्यापिदिने थिय तर .......

जब खेले मनिष शाही हेमानी ढुंगाल शीत होलि तब के के भयो त?(t99post)

CBA Bashyal,Mumbai! होलि पर्व रमाइलो र कलरफुल पर्व पनि हो ! जहाँ एक अर्का लाई प्यारको रङ लगायर मनाइन्छ पनि! तेस्तै सुरु भयको होलि सङै अत्यन्तै चर्चामा रहेकी हेमानी ढुङाल पनि हातमा धेरै रङहरु शीत "अंग्रेज़ी गोरि" भन्दै लगाउदै छिन मनिष शाही लाई होलि को रङ !
भर्खरै आज मात्र रिलिज गरियको म्युजिक एल्बम "अंग्रेज़ी गोरि" मा मोडेल हेमानी

Friday, 10 March 2017

खतरा का खेलाडी "सागर पान्डेय"(SNAKER MAN)-t99post भिडियो सहित


CBA Bashyal,पाल्पा अर्गली ! मानिसमा आफ्नै कला हुन्छन तर पनि हामिले देखिनेमा कतिपय सामान्य लाग्छन त कतिपय खतरानाक देखिन्छन!, हर कसैमा पनि ती कुरा हरु सम्भव पनि हुदैनन ! कतिपय यस्ता कुरा हरु हुन्छन जो हामी ले टिभि च्यानल बाट मात्रै देखिरहेका हुन्छौ जुन अत्यन्तै खतरनाक र असम्भव लाग्छ हेर्दा तर ती सबै रियल नै हुन्छन भनेर जब सम्म आफ्नो आखाले देखेर पत्याउन सकिँदैन तब सम्म बिस्वाश गर्न पनि सकिँदैन ! तर हजुर ले डिस्कभरी र एनिमल प्लानेट टिभी च्यानल मा देखेको भिडियो र चित्र हामी आज प्रस्तुत गर्दैछौ!

Tuesday, 7 March 2017

नारी अधिकार प्रती तीखो टिप्पणी BY-SABI ARYAL(t99post)

सबि अर्याल,गोर्खा  ! नारिमाथी लात्तो हान्ने पनि पुरुष ,र नारिलाइ जेलमा थुन्ने पनि पुरुष !नारि दिवसलाइ क्या सुहायको छ ! उता त्यही पुरुष मन्दिरमा गयर सरस्वती , लक्ष्मी र दुर्गा माता लाई देवता सम्झेर पुजा आर्चना गर्दछन भने यता घरमा त्यही देविरुपी नारिलाइ पुरुषले खुट्टाको पानी खुवाउन समेत पछि पर्दैनन ! जस्ले आफ्नो आचलको दूध पिलायर हुर्काउने बढाउने गर्छिन पछि त्यही आमा माथी अत्याचार र शोषण गर्दछन ! पुरुष त्यस्तो बर्ग हो जो ९ महिना भरी गर्भमा बोकि घर्ती को दर्शन गराउने नारी जाती प्रती अलिकती पनि ऋणि हुन चाहदैनन ! के यहि हो पुरुषको कर्तव्य अनि चरीत्र ....?
तर हामी नारी पनि नारिमा हुनुपर्ने गुणहरु हुनु पर्दछ ! नारी अधिकार भन्दैमा नारिले आफ्नो कर्तब्य कहिले बिर्सनु हुदैन ! नारी र पुरुष दुबै एक अर्काको अभिन्न अंग हुन जस्तै एक हातले ताली पनि बज्दैन, त्यसैगरी कुनै अनुपस्थितिमा समाज परिबर्तन सम्भव पनि छैन ! तेसैले अहिले को समय मा जत्ती पुरुष को हक अधिकार र उत्तरदायित्व छ समाज मा उत्तिकै नारिको पनि छ ! जब कि प्रगतिशील बाटोमा जाने हो र नारी दिवस सफल पार्ने हो भने महिला र पुरुष लाई एक रथको दुई पाङ्रा सम्झेर अगाडि बढ्नु पर्दछ ! 
समस्त नारी प्रती पोजेटिभ सोच को बिकाश होस र प्रतेक काम र कुराहरु सामाजिक र कानुनि हक मा दुबैलाइ बराबरी होस र पुरुष र नारी बिचको भेदभाव को अन्त होस भन्दै समस्त महिला हरुको नेतृत्व मा मेरो शुभकामना पनि 
                        Sabi Aryal - Gorkha Nepal
                           8 March 2017
                             

अन्तरास्ट्रिय महिला दिवस-"अधिकार मात्र होइन कर्तब्य पनि पालन गरौ"(t99post)

CBA Bashyal,२५ फागुन !जहाँ नारी पुजिन्छन त्यहा देवता रम्दछन , तेसैले नारिको सम्मान गर्न सिकौ , आज अन्तरास्ट्रिय महिला दिवस को अवसर मा विभिन्न ठाउहरुमा महिला हरुले एक्जुट भयर कार्यक्रम गरि महिला दिवस सफल पार्दै पनि! २१सौ शताब्दी को आधुनिक युगमा बोक्सिको आरोप लाउदै मानव मलमुत्र खुवाइन्छ, जङली सामाजिक सम्रचनाका छबिहरु तब देखिन्छ जब एउटा महिला निरीह कुटिन्छिन पिटिन्छिन अपमानित हुन्छिन ! तर यस्ता अन्धबिश्वास आजको दिन मा जरै देखि उखिलेर फाल्नु पर्छ ! महिला हरुको हक अधिकार ,मानवधिकार ,संरक्षण र प्रबर्द्धन मा जोड दिदै मनाउन लागेको १०७औ अन्तरास्ट्रिय महिला दिवसको उपलक्ष्यमा समस्त महिला , महिला अधिकारकर्मी , कार्यरत समस्त संघ सस्था हरुलाइ हाम्रो तर्फबाट सु-स्वास्थ , सामाजिक सुरक्षा , उन्नती प्रगती को कामना पनि !

"अधिकार मात्र होइन कर्तव्य पनि पालन गरौ,
स्व्तन्त्रता मात्र होइन अनुशान पनि ख्याल राखौ"


आमाको कोख , दिदिबहिनी को स्नेह , श्रीमती/मायालु को माया यी सबै नारिपात्र अनि यिनको प्रगाढ मायाको पछ्छ्यौरी भित्र नै एउटा पुरुष जिबनमा अवयवहरु चलायमान हुन्छन आज तिनै नारिहरु को सम्मानित दिवस - " अन्तरास्ट्रिय महिला दिवस"  wishing you All -
                                  $b© palpa nepal 

सिसा गल्तिले टुट्छ तर सम्बन्ध गलत बुझाइले (t99post)

CBA Bashyal,सिसा अनि सम्बन्ध दुबै कमजोर हुन्छन तर फरक/फरक ....
 किन कसरी उहिले अनि अहिले कत्ती फरक फरक मेरो जिबनी ! सुरु सुरुमा सबैको प्यारो भै हुर्किदा अनि जब आफ्नै जिबनको महत्व बुझ्न सक्ने बेला हुदाहुदै आफ्नै परिवार बाट एकाएक छुटिनु पर्दा र उही आफ्ना भनाउदा हरुबाट प्रतेक पटकपटक कुटिनु पर्दा कस्तो होला..... ............. ......... 
आधा आधी मरिसकेको जिन्दगी लियर बाच्नु पर्दा कस्को मन नदुख्ला र

अन्तरास्ट्रिय नारी दिवसको अवसरमा टेलिकमको नया उपहार(t99post)

CBA Bashyal, काठमाडौँ : नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न किसिमका सेवाहरुमा सहुलियत अफर ल्याएको छ। 

अफरअन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन्। 

कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध

हेमन्त राना को "साइली" - भिडियो सहित (t99post)

CBA Bashyal, स्व्देसी भुमी लाई चटक्कै छाडेर धन आर्जन गरि आफ्नो परिवारको जोहो गर्ने उद्द्स्य बोकेर प्रदेश पसेका नेपाली मन हरु प्रती अत्त्यन्तै सम्बेदनशिल सब्ध हरुले साजायर लेखियको नेपाली एल्बम साइली ले अहिले बजार मा अत्त्यन्तै चर्चा कमायको छ ! आफ्नो परिवार लाई टाढा छाडेर उमेर छन जेल सम्म बिदेसिनु पर्ने र जब उमेर ढल्किन्छ तब स्वदेश फर्किनु पर्ने यो कस्तो नेपाली हरुको पीडा हो , तेसैले त काली प्रसाद बास्कोटा ले लेख्नु भयको छ , ४० कटेसी रमाउला .............
                    " बिदेशी भुमिमा रगतको पसिना बगाउदै 
                     श्रम गरि आफ्नो मातृ भुमिलाइ माया गर्ने
                     लाखौ लाख नेपाली मनहरु प्रती समर्पित"

      COMPOSED BY- KALI PRASAD BASKOTA

singer:      Hemant rana
Lyrics:      Himal saud/kali prasad baskota
Music:      Kali prasad baskota
Mixed by:Ujwal shreyan mahat
Arranger:Rikesh gurung
Camera:   Ujjwal joshi
Direction: Hemant rana
Actor:        Gaurav pahari/Menuka pradhan
camera/Ass: Ishwor & Kamlesh
Graphics:  Surya lama
Studio:      Kripa drishya digital
Location:  Kathmandu,Nepal & Dubai
                                          - $b© palpa nepal-

Monday, 6 March 2017

राजबिराज (सप्तरी) मा भयको झडपमा ४ जनाको मृत्यु(t99post)

CBA Bashyal, नेकपा एमाले द्वारा राजबिराजमा आयोजित आमसभा को बिरोध गर्दै प्रदसन को लागि उत्रेका मधेसी कार्यकर्ता माथी प्रहरिले गोलि प्रहार गर्दा ४ जनाको मृत्यु भयको छ र १५ जना भन्दा बढि घाइते भयका छन ! एमाले को आमसभा बिथोल्ने प्रयास गरेर अगाडि बडिरहेको बेला प्रहरी ले रोकि रहेको थियो , आँसु ग्यास र पानीको फोहोरा को प्रयास पछि प्रदर्सन कारी ले अझै हिंसात्मक रुप लियपछी गोलि चलाउन बाध्य भयको प्रहरी माथी पनि प्रदर्सन कारिले ढुङा मुडाले आकर्मण गरेका थिय ! घटना पछि कमाण्ड सुरक्षा प्रमुख को आकस्मिक बैठक बसेको छ ! यस्को कारण भोलिका दिनहरुमा अरु हिंसा भड्किने सम्भावनाले प्रहरीहरु लाई अझै सचेत गराइ थप प्रहरी समेत खटाइने तैयारी मा गरेको जानकारी प्राप्त भयको छ! 

यस्तो रहयो पुस्कल शर्मा को पाल्पा महोत्सव -भिडियो सहित(t99 post)

CBA Bashyal,
पाल्पा औधोगिक बाणिज्य संघ द्वारा आयोजीत पाल्पा महोत्सव २०७३ यहि फागुन १२ गते देखि २२ गते सम्म चलेको थियो , जस्मा विभिन्न कलाकार हरुको को पनि प्रस्तुती रहेको थियो! जस्मा फागुन २१ गते पाल्पाली लोक दोहोरि सम्राट पुस्कल शर्मा को प्रस्तुतिले पुरै पाल्पा तताएको थियो, विभिन्न गित सङित सङै फ्यान्सहरुले पनि


सेवा दिदादिदै करेन्ट लागेर मृत्यु(t99 post)

CBA Bashyal,
            जन्म पश्चात् मृत्यु निश्चित छ । तर कोही दु:ख ले मर्छन त कोही सुखले मर्छन । तर यस्तो मरण कसैको नहोस अरुको बस्तीमा उज्यालो बनाउने क्रममा जय बहादुर तामाङ को मृत्यु!
 आत्मा को चिर शान्तिको कामना गर्दछौ। तस्बिर आफै बोल्छ -
आफू र आफ्नो परिवार लाई अन्धकार मा डुबाएर पनि पुरै गाउ लाई रोसनी प्रदान गर्ने जय बहादुर तामाङ को यो तस्बिर ले नेपाल बिधुत प्राधिकरण लाई केही सिकावोस पनि ,जस्को लापरबाही रुल रेगुलेसन , आवस्यक उपकरण अनि कार्यशैली हरु को अनुभव को कमिले गर्दा नै सायद मृत्यु को सिकार मा होमिनु पर्यो ! यदि मेन लाइन मा काम हुदा लाइन पूरा तरहअफ गरेको भय यस्तो हुनि थियन होला ! शोकमा डुबेको तामाङ परिवार पर्ती भगवान ले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भन्दै जय बहादुर को स्वर्गमा बास होस । 

यात्रा त मेरो लामो नै थियो बाटैमा रोकियो -(t99 post)

~बियोगी का मुक्तक हरु ~
                                    "मुक्तक"
               "यात्रा त मेरो लामो नै थियो बाटैमा रोकियो

           भाग्य मेरो नराम्रो थियो पहाडमा ठोकियो ,

      यात्रामा साथ कसैले दिए अगाडि बडौला 

 साथ कसैले नदिए देखी फोहोर झै सडौला"!!!
        - ASMI DULAL(बियोगी)
                                    Kathmandu, Nepal


Sunday, 5 March 2017

............अधुरो प्रेम (t99 post)

................................."अधुरो प्रेम"
🌹CBA Bashyal🌹
खिस्स दात देखाउदै मरन्च्यासे हासो हास्दै सकिनसकी भ्याइ नभ्याइ उनैलाइ सम्झिदै 😎
आज फेरि उहीँ प्रोफाइल खोज्ने कोशिस गरे ! आशा गरेको पनि थिय र ढुक्क पनि , किनकी उ दिनदेखी खोज्दाखोज्दै कहि कतै नभेटिएको एकाउन्ट !!! सधै जसो कुरा हुन्थ्यो  बिगतको २५ दिनदेखी नै तर अहिले उनी देखि छुटेको पनि ठ्याक्कै २५ दिन नै भयछ , २५;दिनको प्रेम सफर

मन छ तर धन छैन,धन छ तर मन छैन -जुनु मामा छुने रहर हाम्रो

CBA Bashyal, समय सङै साटासाट गर्ने मेरो रहर हरु खै कहिले कहाँ सम्म हो थाहा छैन तर पनि खुशी छु ! लडबडाउदै बिहानिको सिरेटोमा बाहिर बाटै एक्कासी आवाज आयो ! कसैले चिच्च्याएको महसुस गर्दै अपुरो निन्द्राको त्यान्द्रो लाई आङ तान्दै बटारिएका आँखा सोझ्याउने प्रयास गर्दै पनि , तर ढोका खुल्लै हुदा कोइ आयको पत्तै भएन अनि बल्ल थाहा पाय जब बासको लौरो जोरसित मेरो खुट्टामा बजारियो ! झसङ हुँदै उठेपनी अनि एक्कासी छुटेको निन्द्रा

क्याप्टेन सङै घन्टौ को यात्रा (अरबियन सि)-t99 post

CBA Bashyal
Mumbai, हेरेर पनि नसकिने ,देखे जति नियाल्ने प्रयास नगरेको पनि होइन तर जति हेरिन्छ त्यो भन्दा पनि पर पर सम्म पानि पानी मात्रै जस्तो कि खुल्ला आकाश तर्फ हेरे जस्तै ठ्याक्कै उस्तै देखेर भ्याइ नसक्नु आखिर यस्को अन्त्य कहाँ सम्म होला को पुगेको होला त्यहा सम्म जहाँ यो पानी को सफर अन्त्य हुन्छ .... ...... ....

यस्तै कुराले मनमा काउकुती लगाउन थाल्यो अनि आफुलाइ केही हद सम्म यस्को बारेमा जान्न्न उत्सुकता देखाउदै प्रस्नै प्रस्न ले भरियको मन लियर

सन्सार जिते मायामा हारे


                               
(सन्सार जित्ने Puskal Sharma माया मा हारेसी ...😎...!)
CBA Bashyal
Palpa,। हुर्किदै गयको जिन्दगिमा एकपटक हर कसैको पनि बेला आउदो रहेछ र आउदैन भन्न पनि सकिँदैन , किनकी जब मानिस आफ्नो बाल्यकाल लाई उछिन्दै जब युबा अवस्थामा प्रबेस गर्छ तब प्रतेक कुरा हरु पनि जीवन सङै हुर्किदै जान्छन , माया ममता जिम्बेवारी सुख दुख .......आदि आदि
जीवन जिउने माध्यम धेरै नै छन कस्ले के रोजाइमा पार्दछ त कस्ले के , तेस्तै भगवान ले पनि प्रतेक लाई अलग अलग बाटोमा जाने प्रबृती मिलाइ दिदाहुन तेसैले होला यहाँ सबै एउटै नभयर कोइ कस्तो त कोइ कस्तो
सबैमा सेम ट्यालेन्ट हुन्थ्यो भने कस्ले सुन्थ्यो होला तेसैले त गाउने ले गाउछन नाच्ने ले नाच्छन पनि , तर कला र गला दुबै चिजले प्रख्यात निकै कम कलाकार हरुमा पाउन सकिन्छ ! तेस्तै कुरा गरौ आज एक प्रख्यात र निकै लोकपृय पाल्पालि कलाकार
                             -#पुस्कल_शर्मा

आफ्नो पढाइ सङै सुरु गरेको एक सामान्य परिवार बाट जीवन सुरु गरेर आज पुरै नेपाली लोक सङित को क्षेत्रमा सफलता प्राप्त गरेर आफुलाइ निक्कै चर्चामा ल्याएका पुस्कल आज्कल निक्कै बिजि देखिन्छन पनि ! कुरा गर्न पनि भ्याइ नभ्याइ कस्तेर रात पर्ला र सो खतम हुन्छ अनि बल्ल २/४ कुरा गर्न पाइएला भन्नू पर्ने दिन आय पनि ! आफ्नै गितहरुबाट प्रख्यात पुस्कल बिशेष युबा पिढी को लागि निक्कै लोकपृय छन , विभिन्न देश बिदेश मा पनि प्रोग्राम हरु गरिसक्नु भयको र मातृभुमी मै पनि आफुलाइ ब्यस्त राख्नु परेको ले आफ्नै एल्बम हरु लेख्न र डेभ्लोप गर्न समय पर्खनु परेको छ , भर्खरै केही दिन पश्चात् यु ए इ मा भएको कार्यक्रम मा पनि हजरौ दर्शको हरुलाइ नचाय र कैयौ लेडिज फेन्स हरु हेर्दा हेर्दै आँखा भिजाउदै रुन पनि थाले , किनकी जब कोइ कसैले मन मुटु जित्न सफल हुन्छ त तब रुन पनि कुनै बाहिरी चोट लाग्नु पर्दोरहेनछ ! गित लेख्ने ले लेखेरै प्रख्यात छन , गाउने ले गायरै प्रख्यात छन तर पुस्कल सबै कुरा मा कुख्यात छन जहाँ लेख्ने गाउने र आफै अभिनय पनि गर्ने गर्छन ! जुन कारण धेरै को मनमुटु जित्न सफल भयका छन ,विशेष गरि बियोगान्त का गितहरु ले नै उन्लाइ बजार मा चिनायो पनि , लोक मात्रै होइन - लोकपप , आधुनिक , सेन्टिमेन्टल , रोइला , पन्चेबाजा सबैजसो गितहरु नै गायर आज नेपाली लोकसङितलाइ एक नया युग को सृजना जन्माइदिने सफल कलाकार पनि भनिन्छ ! बिगतको केही समय अगि आफ्नै गितहरुबाट वादबिबाद मा परेका पुस्कल कहिल्यै हारेनन ,किनकी जित उसैको हुन्छ जस्ले गल्ती गर्दैन र केही बिरोधी साथी हरुले उन्को बारेमा नराम्रो पोस्ट हरु गरेर उन्को जिबनमा दाग लगाइदिने कोशिष पनि नगरेका होइनन तर उनी पछि हटेनन पनि ! एक कल्पना शक्ति र लोक सङित लाई एक नया रुप जन्माउने पुस्कले गरेका अभिनय को नक्कल गर्दै अहिले तेस्तै खाले कैयौ एल्बम हरु अरु कलाकार हरु ले पनि जन्माय ! तर उन्लाइ केही फरक पर्दैन जुन स्थान उन्ले टेके  र जुन माया पाय त्यो अब बढ्ला तर घट्दैन पनि ! सबैको मन उस्तै हुदैन पनि कस्लाइ कोइ मन पर्छ कस्लाइ कोइ तेस्तै पुस्कल को अभिनय लाई अलि ओभर एक्टिङ को रुपमा हेरिदिने साथी हरु पनि नभेटेको होइन तर त्यो उस्को आफ्नो निजि रोजाइ हो मेरो भन्नू केही छैन ! जे होस अहिले पुस्कल लाई भेट्ने हो भने अहिले नेपाल मा चलिरहेका औद्योगिक व्यापार मेला हरुमा जाने हो भने पाउन सकिन्छ किनकी प्रतेक जिल्ला जिल्ला मा भैरहेका प्रोग्राम हरुमा फेन्स हरुलाई उनी दुखी बनाउन सक्दैनन र त भन्छन पुस्कल आफै -
           " सन्सार जिते मायामा हारे , तिम्रै कारण जिन्दगी बिगारे
                  मुटु जलाइ2 , म जिउन सक्दिन मुटु जलाइ2
                         तिमी जीवन तिमी नै मृत्यु हौ, नछोड है मलाई" !!

"मुटु जलाइ जलाइ" एल्बम बाट निकालियको यो गित बिशेष उन्को प्लेट फार्म मा दर्सक ले पहिलो रोजाइमा पार्दछ्न तेसैले त फेन्स को मन हार्न नसकी आफैलाइ हराउदै फेरि एकपटक स्टेज मा यो गित र अभिनय ले एकपट चुर्लुम्बै डुबाइ दिन्छ सारा स्टेडियम अनि रुलाइ दिन्छ अभिनय सङै को यो सङित ले !
यो तस्बिर केही दिन पहिला भर्खरै पुस्कल ज्यु ले अभिनय गरेको कन्चनपुर झलारी को स्टेज क्याप्सन थियो जुन तस्बिर देख्दा फेरि पनि कुनै रियल घटना झै बास्तबिकता दर्साइदियो अनि सकेनन दर्सक हरु सकिन म एड्मिन पनि आफैलाइ सम्हाल्न र फेरि पुस्कल ज्यु को सम्झना मा केही लेख्न मन लाग्यो ! #BEST_OF_LUCK - "PUSKAL"
                         Missing To Much- $b© palpa nepal

पाल्पा महोत्सव बन्यो सेल्फी केन्द्र

CBA Bashyal,! केहिदिनबाट यता चलिरहेको पाल्पा महोत्सब धेरैका लागि लाभदायक देखिय पनि केही स्टल हरु केवल सेल्फी खिच्ने केन्द्र बनेका छन ! अवलोकन गर्ने क्रम मा हाम्रो आखा पुग्यो राउटे स्टल मा, धेरै कुराहरु गरियो तर संतोषजनक कुरा भन्दा पनि गुनासो मात्रै फेला पार्यौ , दैलेख देखि आयका राउटे जातिका ६ जनाको समूह लाई हेर्नेको भिड लागेको छ, तेस्मा पनि अहिले त्यहा का उनिहरुले बनायका काठका सामान किनेर रकम संकलन मा सहयोग गरिदिने भन्दा पनि बढी सेल्फी खिचेर फेसबुक र ट्विटर मा अपलोड गर्नेको घुइचो

.....पाल्पाली मायाले , लायो मन तेतै लायो

CBA Bashyal ................................पाल्पाली मायाले 
"लायो मन तेतै लायो" 
CBA Bashyal
पाल्पा,तानसेन/फागुन २०। पाल्पा औधोगिक व्यापार संघ द्वारा आयोजित पाल्पा महोत्सब २०७३ को अब आखिरी आखिरी तिर धुम मच्चाउन आउदै आफ्नै पाल्पाली मन मुटु को ढुकढुकी - 
                                                          -"Puskal Sharma"
फागुनको १२ गतेबाट शुरु भयको पाल्पा महोत्सव मा लगभग सबैजसो कलाकार हरु आएर गय तर पनि किन किन अधुरो जस्तो लाग्छ , आफ्नै पाल्पाली आगनमा जब पुस्कल शर्मा को प्रस्तुती हुदैन तब सम्म यस्तो

स्वागत का लागि तैयार छ लाङटाङ (t99 post)

स्वागतका लागि तैयार छ लाङटाङ 
CBA Bashyal

बैशाख १२ को विनाशकारी भूकम्पले सौदर्य लुटेको लाङटाङ फेरि पुनरागमनको प्रयासमा छ । भूकम्प गएको दुई वर्ष नपुग्दा लाङटाङ फेरि विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई स्वागत गर्न तयार देखिएको छ

लाङटाङ हिमाल उसैगरी हाँसिरहेको छ, जसरी भूकम्प अघि हाँसिरहेको हुन्थ्यो । गणेश हिमाल श्रृखला अनि ग्लासियरको चमक पनि उस्तै छ ।

भूकम्पले तहस नहस बनाएको लाङटाङ गाउँ त अहिले छैन । तर, लाङटाङबासीले हार मानेका छैनन् । टुट्ट लागेको शहर पुनरागमन गर्दैछ ।

त्यसैले न्यूयोर्क टाइम्सले पनि २०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूचीमा लाङटाङलाई राखेको थियो । उसले भनेको थियो, पर्यटनलाई पुनर्जीवित गर्ने प्रयासमा पर्यटकहरुका लागि अफर छ, उच्च हिमाली भूभाग, पुराना गाउँ हेर्न सकिनेछ ।’

राजधानीबाट नजिकै तथा ६ दिनमा क्यानजेन भ्याली पुगेर फर्किन सकिने भएकाले पनि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्छ ।
क्याजेन भ्यालीमा ७ सय बर्ष पुरानो क्यानजेन गुम्बा पनि छ । यही गुम्बाको नामबाट नै यो भ्यालीको नाम रहन गएको हो । गुम्बा बाहिरबाट हेर्दा जति जिर्ण देखिन्छ, भित्र हेर्दा त्यति नै मनमोहक रहेको छ ।

टानका महासचिव कर्ण लामाले लाङटाङ पदयात्रामा भूकम्पले जति क्षति भएको हो, त्यसभन्दा बढी प्रचार प्रसार भएकाले अन्तराष्टिय जगतमा नकरात्मक असर परेको र पर्यटकको आगमन निकै न्यून भएको बताउँछन् ।

उनले भने, बाटोघाटो केही समस्या आएको थियो तर, अहिले समस्या छैन । टान लगायत पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्थाहरुले झण्डै एक करोड ५० लाख खर्च गरे पदयात्राका बाटाहरु ब्ानाउने कार्य लगभग सकाएका छन् ।’

लाङटाङ पदयात्राका हिसाबले सुरक्षित रहेको भन्दै उनले यही सन्देश दिन आगामी अपि्रल २५ मा लाङटाङ अन्तर्राष्ट्रिय दौड प्रतियोगिता गर्न लागेका बताए ।

औधोगिक ब्यापार संघ पाल्पा महोत्सव सम्पन्न

CBA Bashyal,
पाल्पा तानसेन , २२फाल्गुन/ औधोगिक व्यापार संघ द्वारा आयोजित पाल्पा महोत्सव २०७३ आज सम्पन्न भयो । फाल्गुन १२ गते देखि सन्चालित व्यापार मेला मा विभिन्न कुराहरु र बस्तुहरु पछिल्लो समयमा भन्दा यस्पाली भिन्नै देखियो पनि,विभिन्न कुरा हरुलाई लक्षित गरेर सुरु भयको महोत्सव भब्य र सब्य रुपमा समापन हुदा पाल्पा को रोनक नै फेरियको छ,। विभिन्न खेल गेमहरु, खरिदी का समान जस्तै लत्ता कपड़ा ,खाध्यान्न बस्तुहरु घरायसी सामान हरु, इलेक्ट्रोनिक सामान तथा विभिन्न कार्यक्रम हरुको आयोजना मा सु सम्पन्न भयको महोत्सव मा थुप्रै कलाकार हरु को आगमन थियो , हास्य कलाकार बिष्णु जि पान्डेय(माइला बा) र लोकदोहोरी गायक पाल्पाली मन मुटु पुस्कल शर्मा को प्रस्तुती भुल्नै नसकिने अबिस्मर्णिय रहयो पनि। माइला बा ले दर्शक लाई पेट मिचिमिची हसाय तेस्तै पुस्कल शर्मा को बियोगान्त गित ले प्रेमी युगललाइ उत्तिकै रुलाय पनि ! तेस्तै पशुपति शर्मा को पनि पर्फमेन्स दमदार नै रहयो ! पाल्पा महोत्सबमा विभिन्न जिल्लाबाट आगन्तुक हरुको भिजिट रहयो पनि ! तेस्तै दैलेख बाट आयका राउटे हरु ले पनि आफ्नो स्टल राखेका थिय , जुन खरिददारी को केन्द्र भन्दा पनि युबा युबतिको लागि एक सेल्फी केन्द्र नै बनेको थियो ! जुन आज सोसल साइट्स मा भाइरल बनेको छ, जुन राउटे हरु शीत सेल्फी खिचेर पोस्ट गरियो ! पाल्पा महोत्सब मा पाल्पा का सेरोफेरो मा भयका टुरिजम स्थल तथा धार्मिक स्थल हरुको पनि बिशेष प्रचार प्रसार थियो जस्ले गर्दा पाल्पा टुरिजम को लागि आगामी दिन हरु अझै प्रभावशाली हुने सम्भावना देखिन्छ!
                               - $b© palpa nepal
                            

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...