Sunday, 3 December 2017

उर्जा वर्ल्ड ले आयोजना गरेको कार्यक्रम "रामराज्य" मा सहभागी "मनकामना एकता फाउन्डेसन "t99post

CBA Bashyal मुम्बई Dec/3 , योगि सभाग्रुह हल दादर मा उर्जा वर्ल्ड ले आयोजना गरेको एक कार्यक्रम "रामराज्य" मा मनकामना एकता फाउन्डेसन कि उपाध्यक्ष - सीता न्यौपाने ज्यु को अध्यक्षता मा फाउन्डेसन का केही टिम मेम्बर हरु सहित बिशिस्ट अतिथि हरुको पनि सहभागीता रहेको  थियो !
                           

उक्त कार्यक्रम मा महामाना आचार्य श्री कुशाग्रान्धिजी , एनर्जी गुरु अरिहन्त ऋषि जि , डा. लोकेश मुनि जि ले विभिन्न
धार्मिक प्रवचन हरु दिनुभयको थियो ! जस्मा भारतिय बिजेपी नेता सुव्रमनियन स्वामी ज्यु लगायत थुप्रै नेताहरु र भिभिन्न सङ्ह सस्थाका अतिथी हरुको सहभागी थियो !
आफ्ना विभिन्न कार्यक्रम हरु बाहेक अन्यत्र हुने गरेका धार्मिक कार्यक्रम मा पनि सहभागीता जनाउदै हिन्दु सस्कार र कल्चर हरुको जगेर्ना गर्ने प्रती निक्कै उत्साहित देखियको मुम्बईमा सन्चालित एक सस्था मनकामना एकता फाउन्डेसन को तर्फबाट -  टेकप्रसाद पराजुली , सरिता पैनी , रेनुका अधिकारी लगायत थुप्रै टिम मेम्बर हरु र उद्योगपति राजकुमार बराल , शंकर जोशी बश्याल , र बुद्दिराम पाण्डेय ज्यु को पनि सहभागी थियो !
                       

तेस्तै लेखनाथ पन्थ , राजु सापकोटा , नारायण पङेनी , र कमला भन्डारी सहित जम्मा जम्मी २१ जनाको टिम ले उक्त कार्यक्रम मा सहभागी जनायको थियो ! महेश जोशि ज्यु को खास इन्भिटेसन मा मनकामना एकता फाउन्डेसन आफ्ना टिम मेम्बर हरु र केही बिशिस्ट अतिथी हरु लाई लियर उक्त कार्यक्रम मा उपस्थित भयको थियो ! जुन कार्यक्रम "रामराज्य" मुम्बई को दादर स्थित योगि सभाग्रुह हल मा 2 डिसेम्बर का दिन गरियको थियो !
                                         

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...