CBA Bashyal, मुम्बई 22 डिसेम्बर नेपाली राजदुतावास नया दिल्ली मा भयता पनि विभिन्न कामहरु र कुरा हरुको समस्या लाई लियर वारम्वार दिल्ली पुग्नु पनि असम्भव रहेको र भारतको आर्थिक राजधानी मुम्बई भयको ले अधिकाम्स नेपाली हरु यहाँ काम गर्दै आयका छन ! आपत बिपत को बेला समस्या को समाधान हुन नसक्दा कतिपय नेपालि दाजुभाइ दिदिबैनी हरु समस्या मै बल्झिन बाध्य छन ! तेसैले वारम्वार बाणिज्य दूतावास को माग गरियता पनि यसको कार्यनयन हुन नसक्दा अहिले फेरि यहि डिसेम्बर 21 तारिक का दिन मुम्बई प्रेस क्लव आजाद मैदान फोर्ट मा सम्युक्त नेपाली महासङ्ह ले नेपाली राजदुतावास का राजदुत श्री भरत रेग्मी ज्यु शीत भेटवार्ता र परिचय कार्यक्रम राखेको थियो !
संयुक्त नेपाली महासङ्ह का अध्यक्ष श्री भरत रावल ज्यु को अध्यक्षता मा उक्त कार्यक्रम सन्चालन गरियको थियो ! जस्मा विभिन्न सङ्ह सस्था बाट विभिन्न ब्याक्तित्व हरु को भेला थियो र आफ्ना आफ्ना मागहरुको गुनासो रहे पनि बाणिज्य दूतावास को माग भने सबैको साझा सवाल रह्यो !
उपाध्यक्ष सीता न्यौपाने ज्यु को अध्यक्षता मा मनकामना एकता फाउन्डेसन को तर्फबात टेक प्र. पराजुली , सरिता पैनी र रेनुका अधिकारी को उपस्थिती थियो !साथै फाउन्डेसनका सल्लाहकार चेयरमेन श्री सालिकराम तिवारी ज्यु को पनि सहभागी रह्यो ! फाउन्डेसन ले आफ्नो ११ बुदे माग राख्दै ज्ञापनपत्र सहित फुलगुच्छा र दोसल्ला ओढाएर राजदुत भरत रेग्मी ज्यु को स्वागत गरेको थियो !

No comments:
Post a Comment