हेमन्त बश्याल - २१ मङ्सिर/पाल्पा, दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन जुन निर्धारित समय मा शुरु भयता पनि 3 ओटा मत पत्र हुदा निक्कै समय लागेको बतायका छन ! स्थानिय चुनाव मा जस्तो रोनक र उत्साहित नदेखिय पनि पाल्पा मा भने चुनाव शान्ती पुर्ण नै भयको छ! ८ गाउँ पालिका र २ नगर पालिका रहेको पाल्पामा प्रतिनिधि सभा सदस्य का लागि ८ जना दलका उमेदवार र २ स्वतन्त्र उमेदवार छन !
प्रदेश सभाका लागि क्षेत्र न १ बाट १२ जना क्षेत्र न २ बाट ६ जना रहेका छन ! दिउँसो ३ बजे सम्मको चुनावी नतिजा हेर्ने हो भने पाल्पामा संयुक्त चुनाव लगभग 55% भयको थियो ! १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेको र १ सय १८ मतदाता स्थल राखेको छ ! जस्मा 2 सय २७ मतदान केन्द्र रहेको छ !
ता न पा - १३ मा पनि गुम्हा र छेर्लुङ्ह गरि २ ठाउ मा मतदान केन्द्र राखेको थियो ! ता न पा -१३ मा पर्ने सबै केन्द्र हरुमा पनि शान्तिपुर्ण मतदान रहेको जानकारी अपडेट आयको छ ! गुम्हा मा पनि महिला र पुरुष को लाइन अलग अलग र वृद्ध , अशक्त , अपाङ हरुलाइ बिशेष लाइन मार्फत भोट दिने ब्यबस्था गरियको छ ! नेपाल प्रहरी , ससस्त्र बल , सेना र म्यादी प्रहरिको पुख्ता इन्तजाम रहेको कुरा हेमन्त बश्याल ले फोन मार्फत जानकारी दिनु भयको छ !
जगदिश भट्टराई , - गुल्मी हर्मिचौर मा पनि दिउँसो ३ बजे सम्मको नतिजा हेर्दा 50% भन्दा बढी नै मतदान भैसकेको थियो ! जम्मा जम्मी १८०० मतदाता रहेको मा अहिले सम्म १००० जनाले मतदान गरेको खबर छ ! सुरक्षा को राम्रो बन्दोबस्त रहेको र शान्ती पुर्ण नै मतदान जारी रहेको खबर पत्रकार जगदिश भट्टराई ज्यु ले दिनु भयको छ !
टिकाराम ,- स्याङ्जा वालिङ / गल्याङ , र चापकोट अति सम्बेदनशिल मानियको क्षेत्रमा पनि चुनाव प्रक्रिया केही होहल्ल भयतापनी रोकियको भने छैन ! रास्टिय माबी गल्याङ मा जम्म ११०० भोट मध्य दिउँसो 3 बजे सम्मको नतिजा हेर्दा 800 मत खसेको थियो ! २ पक्षमा आपसी झडप भयको र हवाइ फायर समेत गर्न परेको थियो ! सुरक्षागार्ड हरुको चप्पा चप्पा नजर मा हुदा हुँदै पनि केही अशान्ती फैलाउने हरुलाइ नियन्त्रण मा लियको जानकारी पत्रकार टिकाराम ले दिनु भयको छ !
बिष्णु खनाल , पाल्पा रिप्दिकोट ४ भैरब स्थान मतदान केन्द्र मा पनि मतदान शान्ती पुर्ण नै भयको छ ! चिसो को कारण बिहान ७ बजेदेखी नै मतदान शुरु भयतापनी दिउँसो ३ बजे सम्म भने 50% मतदान भयको छ ! बिशेष त ३ ठाउमा मत लगाउनु पर्दा पनि समय लागेको हो ! अपांग मैत्री बनाइयको यो केन्द्र मा वृद्ध , महिला , व्हिलचेयरमा आयका लाई बिशेष सुबिधा शीत मतदान गर्ने ब्यबस्था मिलायको छ ! संबेदनसिल केन्द्र मानियतापनी अहिले भने केही तेस्तो अपिर्य नघटेको र शान्तिपुर्ण नै मतदान भयको खबर पत्रकार बिष्णु खनाल ले दिनु भयो !
प्रेम सुनार , गुल्मी को धेरै जसो ठाउँ मा मतदान शान्ती पुर्ण भयता पनि गुल्मी को गाउँ साइट को जङलमा ३ अलग अलग ठाउमा बम बिस्फोट भयको छ तर मानवीय क्षति कुनै नभयको खबर छ ! काङ्ग्रेस सभापती र उमेदवार माथी हातपाइ गरेपछी कार्यकर्ता हरुमा झडप परेको थियो र थप झडप हुन सक्ने आशन्का लाई लियर थप सुरक्षा बढाइएको पनि छ ! समग्र मा हेर्ने हो भने दिउँसो ३ बजे सम्म गुल्मिमा ५३% मतदान भयको छ ! स्थानीय चुनाव मा झै उत्साह नदेखियता पनि चुनावी प्रक्रिया जारि नै छ ! सुरक्षा को कडा इन्तजाम सहित निर्वाचन मा खटियका सुरक्षागार्ड हरु को निगरानी मा सबै ठाउँ हरुमा मतदान भैरहेको जानकारी पत्रकार प्रेम सुनार ले दिनु भयको छ !

No comments:
Post a Comment