CBA Bashyal मुम्बई 21- आज देखि शुरु गरियको "श्रीमद भागवत कथा सप्ताह" मा उपस्थिती भयर फुल प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ ! श्री श्री गौतम स्वामी ज्यु को मुखार बिन्दु बाट भागवत गिता को प्रवचन भैरहेको छ ! आस्था र धर्म प्रतिको लगाव लाई बरकरार राख्दै यो कार्यक्रम श्री सिद्दिबिनायक एजेन्सी एवम फाइनेन्स कन्स्लटेन्सी द्वारा आयोजित गरेको हो ! मुख्य अतिथी - वेद प्र. पान्डेय / अजय दुवे को उपस्तिथी मा भयको कार्यक्रम - कृष्ण वाटिका मन्दिर गोकुलधाम , गोरेगाउ पुर्व मुम्बई मा भयको छ ! आज 21 तारिक गुरुवार देखि 27 तारिक बुधबार सम्म हुने सप्ताह दिउँसो 4:30 बजे देखि रात्री 8:30 बजे तक हुनेछ !
आयोजक
सन्दिप पान्डेय / मणि पान्डेय / दिपक गैरे
कार्यक्रम स्थल
कृष्ण वाटिका मन्दिर गोकुलधाम , गोरेगाउ -पुर्व मुम्बई 63
समय
दिउँसो 4:30 ते रात्री 8:30
हार्दिक निमन्त्रणा सङै हजुर हरुको उपस्थिति भयर फुल प्रसाद ग्रहण गरि कार्यक्रम को शोभा बढाइ दिनु हुनेछ भन्ने आशा सहित जति पनि निमन्त्रणा कार्ड र इन्भिटेसन मा छुट्नु भयका सबैले यसैलाइ आधार मानेर आइदिनु हुनेछ भन्ने आत्मविस्वास सहित हार्दिक धन्यवाद !

No comments:
Post a Comment