Tuesday, 26 December 2017

सडक दुर्घटनामा १७ घाइते ४ गम्भीर t99post

कमला श्रेष्ठ ,काठमाडौ ११पौष ! आज बिहान भयको सडक दुर्घटनामा परि १७ जना घाइते भयका छन ! मैतिदेवी मा भयको भयानक दुर्घटना मा तस्बिर आफै बोल्छ ! सडक किनारा रहेको बिजुलिको पोल लाई समेत असर गरेको छ ! यदि त्यहा बिजुली को पोल ले नरोकेको भय बस साइड मा रहेको दुकान हरुलाइ चपेट्मा लिने देखिन्छ !
दुर्घटना के कसरी भयो भन्ने कुरा अझै बिस्तृत खुलेको छैन ! बस कालिमाटि तरकारी बजार तर्फ जाँदै थियो ! घाइते हरुमा ४ जनाको स्थिती गम्भीर रहेको जानकारी प्रत्यक्ष दर्शी कमला श्रेष्ठ ज्यु ले दिनु भयको छ ! घाइतेहरु को नर्भिक अस्पताल र वीर अस्पताल मा उपचार भैरहेको जानकारी आयको छ ! थप जानकारी हामी फेरि अपडेट गर्नेछौ!
                     

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...