CBA Bashyal, मन कता कता आज उराठिदैछ ! घरको जिम्मेवार तिम्रो हातमा दियर बच्चाको सुनौलो भबिस्य र तिमी हरुको लागि हजारौ कोष टाढा आयको छु तर आज पहिलो पटक किन किन एक्लो महसुस गर्दैछु ! मैले आजसम्म तिमिलाइ कुनै कुरामा रोक लगाइन र भरोस गर्दै आयको थिय! घरमा एउटा आमाको दर्जा दियको थिय र आमा पछि पनि सायद मेरो घर एक्लो छैन जस्तो लाग्थ्यो जुन तिमी सम्हाल्दै आयकी थियौ! तर आज तिमी हुदा पनि मेरो बच्चा हरुले एक्लो फिल गरे जस्तो महसुस भयो मलाइ !
बुवा बिरामी , चिसो को बेला ! बिहान गयर आफुले भनेको बेला उठेर आउने ठाउँ थियन ! मैले रमाइलो हेर्न र सुन्न कहिले बन्द गरायको होइन तर म भन्दा बुझ्ने र जान्ने मान्छे ले समय र परिवार को बेवास्ता गरेर यसरी एउटा पार्टी को झन्डा बोकेर दिनभरी सडक हिड्नु कत्तिको उचित थियो ? भोलि पारिवारिक समस्या पर्दा हाम्रो घर पार्टिले हेर्छ होला र ? केटाकेटी भोक ले चिसो मा अलपत्र थिय ! तिमी हुदा हुदै मेरो बच्चाको यस्तो बिजोग र बिचल्ली मैले कहिले सम्म देख्ने त ? नजिक थियो र आफ्नो समय मा आउने ठाउँ थियो भने पनि ठिक थियो तर .........
तिमि ले यस्तो अवस्था मा पनि आफ्नो घरपरिवार भन्दा रमाइलो लाई नजिक देख्यौ ! तिमिलाइ आफ्नो जिन्दगी र परिवार देखि कुनै मतलव नै छैन र रमाइलो लाई अङाल्दैछौ सायद ! जान जरुरी थियो भने पनि सल्लाहा र म्यनेज गरेर जानू राम्रो थियो तर ........
मैले आँखा चिम्लेर तिमिलाइ जिम्मेवार दिय र भरोसा गरे तिमी आज सायद भरोसा तोड्दैछौ ! न मलाइ कहि जादा सोधेर हिड्छ्यौ , न त मलाइ खबर हुन्छ , तिमी बारम्बार यस्तै गर्छ्यौ भने मैले कस्को आधार मान्ने र कस्को बिस्वास गर्ने त ? यस्ता चुनाव आउछन जान्छन तर जनता लाई होइन नेता लाई हो फेरि पनि नेपाली नागरिक को हेतुले आफुले चाहेको स्वतन्त्र पार्टिलाइ साथ दिनु र सपोर्ट गर्नु राम्रो हो तर आफ्नो पारिवारिक चाजोपाजो मिलायर, असर नपुग्ने गरि गर्दा ठिक होला जस्तो लाग्छ मलाइ !
कता कता मलाइ यस्तो लाग्छ कि म जस्तो बाबा र तिमी जस्तो आमा पायर पनि बच्चाको बिचल्लि भैरहेको छ जस्तो लाग्छ ! तिमिलाइ मैले बन्धक बनाउन खोजेको होइन र आजसम्म यसरी मैले लेखेको थियन तर आज तिम्रो यो साहसी कदम मलाइ ठिक लागेन ! भोलिका दिनहरु पनि यस्तै रमाइलो मा नै नजालान भन्न सक्दिन आखिर यस्को जिम्मेवार को त ? तिमी या म ? .....
म प्रतेक पल पल मा तिमी लाई र तिम्रो ब्यबहारिक ता लाई कदर गर्दै बिस्वास गर्थे र सम्मान ! जुन एउटा घरमा र समाज मा इज्जत राखेर आफ्नो परिवार हेन्डिल गरेकी थियौ , तर आज तिमिले गरेको गल्ती ले सायद कता कता मन लाई छोयको छ ! तिमी आफै बुझ र सोच तिमी आज र्याली मा जान कत्तिको उचित थियो त ........?
जानू नै थियो भने र घरमा यस्तो स्थिती र केटाकेटिको बिजोग हुनु को बारेमा तिमि जानू भन्दा पहिला एक्पटक कत्ती पनि सोचिनौ ? फेरि पनि केही भन्दिन म ! तिमी आफुले चाहेको काम र कुरा आफ्नै अडिक र एकल डिसिजन मा गर्दै जाउ म चुप लागेर मात्र बस्छु र घरको र बच्चा हरुको रमिता हेरिरह्न्छु ! तिमिलाइ आफ्नो घर परिवार र बच्चाको को कत्ती चिन्ता छैन र रमाइलो लाई अधिक लाग्छ नै भने पनि मेरो भन्नू केही छैन ! सायद आज गलत तिमी छैनौ म नै गलत छु होला ! तिमिलाइ फोन गरेर सम्झाउनु पनि मेरो गल्ती थियो होला र यसरी सम्झायर मेसेज लेख्नु पनि मेरो गल्ती नै होला ! मेरो गल्ती नै हो भने मलाइ माफ गरिदिनु - I Am Sorry ......
लेख्नु धेरै थियो ,मन हुदा हुँदै चाहेर पनि धेरै लेख्न सकिन प्रिय! !! आफुलाइ कन्ट्रोल मा राख्दैछु ! लेख्दालेख्दै झरिरहेका यि आशुहरुको मोल जब तिमिलाइ थाहा हुनेछ तब म बिना एक्लो जिबनमा भौतारिनेछौ! तिम्रा साहसी कदम र पार्टी प्रतिको लगाव लाई फेरि पनि सलाम छ ! ! !
आफ्नो र आफ्नो स्वास्थ्यको ख्याल राख्नु बच्चाको स्वास्थ्यको ख्याल कस्ले गर्ने ? सोचेर जवाफ दिनु .....?
फेरि पनि मुटुभरिको अटुट माया अनि सम्झना .........! शुभ रात्री !
- समय सान्दर्भिक , यस्तो नहोला भन्न सकिन्न ! जनचेतनाको लागि सेयर गरौ ) धन्यवाद - $b© palpa nepal.

No comments:
Post a Comment