CBA Bashyal, काठमाडौ - यो मनले तिमिलाइ नै खोजिरहन्छ , मलाइ तिम्रै माया लागि रहन्छ ! मेरो एक्लोपनको साथी बनेर तिम्रो तस्बिर , यी आखामा नाची रहन्छ , मलाइ सधै तिम्रै मायाको भोक लागिरह्न्छ !!
यो पागल मन तिमिलाइ नै मागिरहन्छ !!! " कैलि "
बुलबुल पब्लिकेसन द्वारा प्रकासित उपन्यास "कैली"
सर्बत्र बजारमा आइसकेको छ तर समय ले ढिला बनायो बिमोचन को लागि ! फेरि पनि आउदो यहि पौष ८" गते शनिबार दिउँसो २ बजे हुन गैरहेको बिमोचन कार्यक्रम - बगैचा रेस्टुरेन्ट , जावलाखेल ललितपुर काठमाडौ मा पायक पर्ने साथी हरु र नोवेल प्रेमिहरु लगायत सम्पुर्ण महानुभाव हरुलाइ हार्दिक निमन्त्रणा गर्दछौ ! प्रमुख अतिथी - नीर शाह (बरिस्ठ अभिनेता) , बिशेष अतिथी - डा . कृष्ण हरि बराल , संगीतकार - चण्डि प्र . काफ्ले र गायक - हेमन्त शर्मा सहित थुप्रै अतिथी हरुको उपस्थितिमा हुन गैरहेको छ ! लेखक - जमुना न्यौपाने ज्यु को यो पहिलो प्रयास थियो , अत्यन्तै मिहिनेत र आफ्नो २ बर्ष को रिसर्च पछि बजार मा पब्लिस गरेको यो उपन्यास ले अहिलेको जेनेरेसन लाई धेरै कुराहरु सिकाउछ ! माया , प्रेम , बिछोड र अन्य बिबिध कुराहरुलाइ समेटेर अत्यन्तै सुक्ष्म कुराहरुलाइ पनि ध्यान मा राखेर लेखियको यो उपन्यासले पाठकलाइ चुर्लुम्मै डुबाउने खालको छ ! काठमाडौ मा बसेर MBA गर्दै गर्नु भयको जमुना न्यौपाने ज्यु ले अब यो उपन्यास को कथा / परिकल्पना नेपालि फिल्म को लागि पनि सेलेक्ट भयको जानकारी दिनु भयको छ !
नेपाल भित्र र बाहिर जहाँ भयपनी यदि यो पुस्तक पाउनु भयको छैन र मगाउन चाहनु हुन्छ भने २५ + किताबहरुको माग गरियमा पब्लिकेसन ले डायरेक्ट तोकियको ठेगाना मा पठाइदिने ब्यबस्था पनि छ जस्को लागि निम्न सम्प्रक मा खबर गर्नु होला - सम्प्रक - ०१ ४४२५७६५ / bulbulpublicion.com
१७४ पेजको यो पुस्तक नेपालि बजारमा रु - २४०/- मा किन्न सकिन्छ !
invitation -
२०७४ पौष ८ गते शनिबार
समय :- दिउँसो २ बजे
स्थान :- बगैंचा रेस्टुरेन्ट , जावलाखेल ललितपुर ktm
"नदेखेकै भए जाति हुन्थ्यो त्यो सपना
न हुन्थ्यो छट्पटी, न रुन्थ्यो मन !!
नभेटेकै भए हुन्थ्यो तिमीलाई
न हुन्थ्यो तड्पन न त बढ्थ्यो धड्कन !!
आफ्नै हौ भन्ने ठानी
सुम्पि दिएथेँ यो तन !!
नभेटेको भए तिमीलाई
न झ¥थ्यो आँसु न काँप्थे यी औँला
हिँड्न खोज्छु आफैँ रोकिन्छन् पाइला !!" #कैली

"जमुना न्यौपाने "
No comments:
Post a Comment