CBA Bashyal,Mumbai 29 Dec. ! एक्कासी सल्कियको आगो आज १ हफ्ता भयो तर पनि बुझ्ने नाम नै छैन ! २२ डिसेम्बर दिउँसो देखि लागेको आगोले सामाजिक सन्जाल र युट्युब लाइ चपेट मा लियको छ ! सामाजिक सन्जाल मार्फत धेरै जनाले बुझाउने प्रयास त गरे तर उपाय लागेन र अब सम्भव पनि छैन यसैको परिणाम हो ६ दिनको हिसाव किताव मा आज बिहान ८:०३ बजे को तथ्यांक हेर्दा ४३८७७० जनाले अवलोकन गरेको पाइयो !
के यो सामान्य थियो र ?
मजाग यहाँ बनाउने हरु को कमि थियन ! दन्कियको आगो बुझाउने को कमि थियन यहाँ ! ढुङा मुडा ले हिर्काउन खोज्ने हरु को पनि कमि थियन यहाँ तर जस्ले कुकर्म गर्ने कोशिष गर्यो आखिर अन्तिममा उसैलाइ नै पोल्यो र आज जखम को घाउ लियर उ भौतारिदै छ र माफी माग्दै गरेको फेसबुक लाइभ र पुस्कल शर्मा लाई मेसेज गर्ने को कमि दिखियन यहाँ ! बिगतको केही समय देखि यता वियोगान्त गितका धरोहर पुस्कल जि ले आफ्नै कथा र परिकल्पना मा मुटु जलाइ जलाइ एल्बम हरु प्रतेक बर्ष रिलिज गर्दै गरेर अहिले भाग - ५ "FAN" निकाले
आफ्नो अलगै बिचारघारा र धार खडा गरेर यसरी लेखियका र अभिनय गरियका एल्बम नेपाली लोक सङितमा फरक र नौलो थियो जुन सङित क्षेत्रको बिकशित रुप थियो ! हाम्रो बाठो समाज भनौ या लाटो खै कसरी बुझौ तर कसैले गरेको नौलो प्रस्तुती लाई गिराउने कोशिष गरियो किन कि स्वार्थी मान्छे हरु आफू भन्दा अगाडि कोइ बढेको देख्न सायद चाहदैनन होला ! आखिर जस्ले जे भने पनि आफ्नो एक रफ्तार मा दौडियका पुस्कल शर्मा ज्यु को मिशाल अब बुझ्ने वाला छैन !
स्वर ,लय , शब्द , अभिनय र निर्देशन आफैले गर्ने क्षमता भयका पुस्कल शर्मा लाइ विभिन्न आलोचना र गाली गरेर केहि फरक पर्दैन किन कि यस्ता शब्द लेखेर सामाजिक सन्जाल फोहोर्याउनु र आफैलाइ गिरायर चिनाउनु बाहेक तेस्को रिजल्ट अरु आउने चान्स नै छैन ! सकारात्मक प्रतिक्रिया भन्दा नकारात्मक प्रतिक्रिया ले अझै आफुलाइ अगाडि लैजान प्रेरित / प्रेरणा पायका पुस्कल ज्यु को बारेमा धेरै लेख्न पनि चाहिन जुन तपाइको आखाको अगाडि नै पारदर्शी छ !
कस्ले कस्तो बुझ्यो त ?
तर यहाँ एक परिकल्पना कथा लाई समेटेर समाजिक बिकिर्ती हरुलाइ गिति एल्बम को रुपमा प्रस्तुत गर्दै व्यंग्य गरियको छ जस्ले आत्महत्या र तनाव ग्रस्त जिबनलाइ एउटा शाहस र आत्मबल दिने प्रेरणा बोकेको छ तर असम्भव आखिर मा दुस्मन को सिकार हुन पुग्यो जहा एउटा असल र कुशल ब्यक्ती लाई प्रहार गरियो!
आफ्नो लगभग १२ बर्ष भन्दा अधिक यो क्षेत्रमा बिताइ सकेका पुस्कल शर्मा का अब का आउदा एल्बम हरु पनि झन मन चस्काइदिने खालका हुनेछन र आफू बिरोधी हरुलाइ एल्बममै उत्तर दिनेछन कस्ले के भन्यो र कस्लाइ के भन्नू थियो !
मन्दिर म्युजिक प्रा लि द्वारा उत्पादन गरियको एल्बम FAN लाई शुरेश श्रेष्ठले छायान्कन गरेका थिय र दिपक बिस्ट ले सम्पादन गरेका थिय !
सफलताको 🌹शुभ-कामना 🌹- $b© palpa nepal

No comments:
Post a Comment