Thursday, 28 December 2017

मेडिलिङ्क होम केयर तपाइको घर घरमा t99post

CBA Bashyal, काठमाडौ १३ पौष ! मेडिलिङ्क होम केयर सेन्टर अब तपाइको सेवामा निरन्तर ! फोन एक सेवा अनेक , काठमाडौ मा शुरु गरियको यो केयर सेन्टर ले २४ सौ घन्टा नै सेवा प्रदान गर्दै आयको छ  ! जस्ले घर घरमै आयर बिरामिहरुको हेरचाह गरि समय र पैसा दुबैको बचत गर्दछ !

                                 
मेडिकल फिल्ड का कुनै पनि समस्या हरु छन भने दियको उक्त सम्प्रक नम्बरमा फोन गर्न सक्नु हुनेछ ! अस्पताल मा लामो समय राख्नु पर्ने बिरामी हरु छन भने अब उपचार को लागि कुन अस्पताल राम्रो होला भनेर अस्पताल धाउनु पर्दैन ! मेडिलिङ्क होम केयर ले अस्पताल ले दिने सेवा सुबिधा सबै हजुर को आफ्नो घरमै आयर दिने गर्दछ ! जस्ले गर्दा अस्पताल मा तिर्नु पर्ने चर्को शुल्क र आफ्नो समय को बचत हुने गर्दछ !

सेवाहरु - 
१- डाक्टर सेवा
२- नर्सिङ सेवा
३- फिजिओथेरापि सेवा
४- ल्याव सम्बन्धि सेवा
५- हस्पिटल अअपोन्ट्मेन्ट
६- अन्य सेवा हरु ........
                             

 कार्यलय ठेगाना - मेडिलिङ्क होम केयर सेन्टर जावलाखेल ललितपुर
सम्प्रक   - ०१५५२९०५२ / ९८०३५६८३०३
इमेल      - medilink.np@gmail.com
वेबसाईट - http://www.medilinkhomecare.np.com/
फेसबुक ठेगाना - https://www.facebook.com/medilink.homecare.9
फेसबुक पेज - https://m.facebook.com/medilinkhomecarenepal/

<"You can't enjoy wealth if you're not good health">

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...