CBA Bashyal, 5/Dec. बलिवुड मा आफ्नो अलग पहिचान ले राज गरेका मशुर फिल्म अभिनेता शशी कपुर को ७९ बर्ष को उमेर मा हिजो निधन भयको छ ! लामो समयदेखी किड्नी को समस्याले बल्झियका शशी कपुर केही दिनदेखि मुम्बई स्थित कोकिलावेन अस्पताल मा भर्ति थिय ! १८ मार्च १९३८ कोलकाता मा जन्मियका शशी कपुर ले आफ्नो ४ बर्ष को उमेर देखि नै एक्टिङ मा कदम राखेका थिय !
दिवार , सुहाग , त्रिशुल जस्ता लगभग ११६ भन्दा बढी फिल्मो मा काम गरिसकेका
शशी कपुर ले इन्डियन बलिवुड मा मात्र नभै बृटिस र अमेरिकन फिल्म हरुमा पनि काम गरेका थिय !
सोमबार साझ भयको निधन ले फिल्म जगत मा सन्नाटा छायको छ ! यो खबर सुन्ने बित्तिकै अमिताभ बच्चन , अभिषेक र ऐश्वर्य लगायत सम्पुर्ण सितारे का हस्ती हरु अन्तिम दर्शन र श्रद्धाञ्जली दिन पुगेका छन !
भारतिय रास्ट्रपति र प्रधानमन्त्री ले पनि दु:खद घटनाको निन्दा गर्नु को साथ साथ प्र म नरेन्द्र मोदिले टुइट मार्फत पनि श्रद्धाञ्जली ब्यक्त गर्नु भयको छ !
अहिले पार्थिव शरीर लाई शशी कपुर को घर जुहु स्थित जानकी कुटिर मा लगियको छ र १२ बजे पछि सान्ताक्रुज मा अन्तिम सस्कार गर्ने पूरा तैयारि हुदैछ र राजकिय सम्मान सहित शशी कपुरको अन्तिम बिदाइ .....
शशी कपुर २०११ मा पध्म बिभुषण ले सम्मानित पनि भयका थिय ! साथै ३ नेसनल अवार्ड ले पनि सम्मानित भयका थिय ! फिल्म जगत / वलिवुड जगत मा छाइएका शशी कपुर को जीवन सफर १९३८ - २०१७ (७९) बर्ष को मात्र रह्यो तर सबैको मन जितेर सबैको दिल मा बस्न सफल हस्ती गुमाउनु फिल्म जगत को लागि ठूलो चोट रह्यो !
अलविदा -🌹 शशी कपुर 🌹

No comments:
Post a Comment