Wednesday, 29 November 2017

लभ गरेरै बिहे गर्ने चलन आयकै हो त ? हेरौ के भन्छन " वसन्त लम्साल "भिडियो सहित t99post

CBA Bashyal, 30 Nov मङ्सिर को महिना शुरु भय लगत्तै नेपाली बजार मा घन्किरहेका पन्चेबाजा मध्य एक - "नचाहिने डोलि" 
                                         

लोक सङित को क्षेत्रमा पाहिला चालेका वसन्त लम्साल ले दर्जनौ म्युजिक एल्बम हरु निकाली सकेका छन ! धेरै जसो एल्बम मा आफ्नै लय/शब्ध छन भने यस्मा भने बबिन नेपाल को शब्ध सृजना मा वसन्त लम्साल ले लय दियका छन ! साङेतिक क्षेत्रमा
अत्यन्तै रुचि राख्ने र मिहेनेत गरेका लम्साल ले आफुले गरेको काम र अभिनय नेपालि बजार मा औधी रुचाइयको र आफू स्टेज कार्यक्रम र अन्य क्षेत्रमा पनि आफुलाइ ब्यस्त राखेको बताउछन !

अहिलेको परिबेसलाइ झल्काउदै लेखियको यो पन्चेबाजा अत्यन्तै सुमधुर स्वर र आफ्नै नेपाली बाजा हरुले झन मौलिकता मा रोनक दियको छ ! अर्घादरबार फिल्म प्रालिको प्रस्तुति मा रहेको उक्त एल्बम मा वसन्त लम्साल सङै असिम मल्ल र देवि घर्ती ले स्वर दियका छन !
                                     

लय - वसन्त लम्साल
स्वर - वसन्त लम्साल / असिम मल्ल / देवि घर्ती
शब्ध - बबिन नेपाल
निर्देशन / सम्पादन - बिष्णु भट्टराई
दृश्य निर्माण - अबिरल फिल्म प्राली
अभिनय - रेशम / सम्झना / कुशुम ...........
उक्त भिडियो हेर्नको लागि कृपया यो लिन्कमा जानुहोला 
                     

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...