CBA Bashyal !२२मङ्सिर / गुल्मी -प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा जिल्लामा वाम गठबन्धन अगाडि देखिएको छ। क्षेत्र नम्बर १ मा एमालेका सचिव प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ मा एमालेका अर्का सचिव गोकर्ण विष्टले अग्रता लिएका छन्। गुल्मी १ मा एमालेका प्रदीप ज्ञवालीले २२९२ र कांग्रेसका चन्द्र भण्डारीले १८२० मत पाएका छन्।
त्यस्तै गुल्मी २ मा एमालेका विष्टले २६६८ र कांग्रेसका चन्द्र केसीले १०७२ मत ल्याएका छन्।
प्रदेश सभामा कसको कति मत हेर्नुस् गुल्मी क्षेत्र नं १ प्रदेशसभा क शुर्दशन बराल ६६५ माओबादी पृथबहादुर फौजदार ५३८ काग्रेस गुल्मी क्षेत्र नं १ प्रदेशसभा ख कमल श्रेष्ठ ५२८ धनेन्द्र कार्की ५५२ गुल्मी क्षेत्र नं २ प्रदेशसभा क खडक केसी ७७५ शालिक पन्थी ५९२ गुल्मी क्षेत्र नं २ प्रदेशसभा ख दिनेश पन्थी ३९८ माओवादी छन्दबहादुर पहराई ३२८

No comments:
Post a Comment