Monday, 26 March 2018

श्री पार्थिव शिवलिङ्ग पुजन तथा रुद्र महायज्ञ को सादर निमन्त्रणा T99post

CBA Bashyal , 27 मार्च मुम्बई ! "ॐ नम: शिवाय " श्री शंकट मोचन हनुमान मन्दिर एवम मनकामना एकता फाउन्डेसन परिवारको  को मुख्य सहयोगार्थ मा आयोजित श्री हनुमान जयन्तिको उपलक्ष्यमा श्री पार्थिव शिवलिङ पुजन , रुद्राभिषेक, महायज्ञ , हवन, सत्सग , भजन कृतन आदि इत्यादी धार्मिक कार्यक्रम हरु शुरु हुन गैरहेको हुदा यस महायज्ञ को अक्षय पुण्यलाभ लिन को लागि समस्त आमा बुवा , दाजु भाइ , दिदि बहिनी हरुलाइ सादर निमन्त्रणा गर्दछौ !



मिति      : 27 /03 देखि 31/ 03  सम्म
समय     : 6:30 देखि 8:00 ( निशुल्क: योगा शिविर, पतन्जली योग पिठ )
       : 8:00 देखि 1:00 (शिवलिङ पुजन/रुद्राभिषेक )
       ‎: 3:00 देखि 7:00 (महायज्ञ , सत्सग , भजन कृतन..)

आयोजक  : प्रेम पान्डेय(शंकट मोचन हनुमानमन्दिर अध्यक्ष)
मुख्य सहयोगार्थ : (मनकामना एकता फाउन्डेसन परिवार  )

स्थल        : गिता हाइट्स , सुन्दर सागर सो. के पास , opp. मार्केट पोन्ट , कनकिया पोलिस स्टेसन मिरा रोड, पुर्व / मुम्बई

यज्ञ हेतु     : वेदनिधी पौडेल जि ( वेदान्तचार्य)
                  अरविन्द पाण्डेय जि

योगा हेतु   : सीता पौडेल



No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...