[ शृङगारिक गजल ]
एक्कासि पो सम्झियौ के सोचेर मलाई।
रातमा चुलेनिम्तो दियौ के सोचेर मलाई।
मैले नबोलाउँदै अँधेरीमा समिप आएर,
काली भन्दै नजिकियौ के सोचेर मलाई।
बेहोसीमा थियौ या हॊसमा थियौ तिमी,
प्यासी यौवन सुम्पियौ कॆ सोचेर मलाई।
कहाँ कहाँ पुगेछन् हातहरु कुरा गर्दागर्दै,
अङ्गअङ्ग चुम्दै लोभियौ के सोचेर मलाई।
यता उता तलमाथि ...हलचल मच्चाएर,
लिनुसम्म मज्जा लियौ कॆ सोचेर मलाई।
BY - सुमि पौडेल / म्याग्दी , 28 मार्च 2018
एक्कासि पो सम्झियौ के सोचेर मलाई।
रातमा चुलेनिम्तो दियौ के सोचेर मलाई।
मैले नबोलाउँदै अँधेरीमा समिप आएर,
काली भन्दै नजिकियौ के सोचेर मलाई।
बेहोसीमा थियौ या हॊसमा थियौ तिमी,
प्यासी यौवन सुम्पियौ कॆ सोचेर मलाई।
कहाँ कहाँ पुगेछन् हातहरु कुरा गर्दागर्दै,
अङ्गअङ्ग चुम्दै लोभियौ के सोचेर मलाई।
यता उता तलमाथि ...हलचल मच्चाएर,
लिनुसम्म मज्जा लियौ कॆ सोचेर मलाई।
BY - सुमि पौडेल / म्याग्दी , 28 मार्च 2018
No comments:
Post a Comment