क्रुज बाट उत्रियर सरासर क्यान्टिन मा गय ! मन्मा कुरा हरु सल्बलाइ रहेका थिय ! एउटा चिसो फेन्टा मगाय र उनैले दियको "मनसुन" लाई पल्टाय ! पाना 2४८ पो खुलेछ -
[ वाह मनसुन , मेरो बर्थ डे मा क्या सहि सरप्राइज दियौ! सारा जिन्दगिमा नपायको बर्थ डे को सरप्राइज यहि बर्थ डे मा पाय !
मलाई यो भन्दा बढी बोल्न मन लागेन ! उसको कुरा सुन्दा लाग्दथ्यो , उ साच्चै मूर्ख भयकी थिइ ! पागल भयकी थिइ ! मेरो केही जोर चल्नेवाला थियन ! मैले केहिदिन दियको खुशिभन्दा उसले सालौदेखि पाउदै आयको दुख बढी प्रभावकारी रैछ ! उसलाइ दुखी नै हुनु छ ! उसलाइ प्रेम मा तड्पिनु नै छ ! मैले सुखको दायरामा ल्यायर उसलाइ प्रेम दिन खोजे तर उ दुखमा प्रेम खोज्छे ! उसलाइ उज्यालोमा फैलिन मन छैन! उसलाइ अझै अध्यारोमै खुम्चिन मन छ ! उसलाइ मेरो पाइरहेको प्रेम स्विकार्य छैन ! उसलाइ नपाइने प्रेमको आशामा जीवन गुजार्नु छ ! उसलाइ त्यो ठाउँ चाहियको थियो जहाँ उसका लागि ठाउँ नै छैन !
अनि म ? म पनि उ भन्दा के नै फरक थिय र ? प्रेम मा उ धेरै नै कमजोर भयकी थिइ ! म पनि कति नै शक्ति सप्पन्न थिय र ? मलाइ पनि तेहि ठाउ चाहियको थियो ! जहाँ अरु नै कोहि बसेको थियो ! उ र ममा के नै फरक थियो र ? उ निरीह थिइ ! अरु कसैको प्रेममा ! म लाचार थिय केवल उसैको प्रेममा ! ]
छेवैमा रहेको वाइन सप मा गय र एउटा रेड वाइनको बोतल किनेर झोलामा राखे ! अनि केही स्नेक्स का पाकिटहरु ! मलाइ थाहा थियो ! आज राती निन्द्रा पर्न सक्दैन र आउदैन भनेर ! काश रुचिका शीत आखिरी भेट भयको भय उन्लाइ यो पुस्तक दिन्थे तर दिन पाइन ! मनसुन ले अरु कसै लाइ चिसो शित्तल, र निश्चल पवन दियर कोरियन बाक्लो ब्ल्यान्केट भित्र गुटुमुट्यायर न्यानो स्पर्श दियो होला तर मेरो लागि भने तातो भदभति पोल्ने उम्लिरहेको पानी जस्तो! बर्खा याममा समुन्द्र मा आयको चक्रवात तुफान जस्तो र चैत बैशाख मा अचानक आइदिने आधी , हुरि जस्तो हलचल गरायर नै राख्यो ! सायद अब म यिनै कुराहरुमा मात्र केन्द्रित भयर नै डिप्रेसन को शिकार त हुदिन ??? मनमा कुरा मात्र खेल्नलाग्यो !
राती अबेर सम्म मन्मा कुरा खेलाउदै पल्टिदै गरे ! के के गरिन - एक झलक उन्लाइ देखेकै भरमा उनैको अनुहार को चित्रण कोरे ! उनलाइ छोटो कपडामा भयको इमेजिन गर्न थाले ! जिरो फिगर अनि सेतो बदन ! खपी नसक्नु भयो ! आफुलाइ रोक्न सकिन र उनैलाइ अन्कमाल गरेर सङै भयको इमेजिन गर्न थाले ! आँखा बन्द गरे ! हातहरु शरिरको प्रतेक अङहरुमा सलबलाई रहेका थिय! आफैमा उत्तेजना भयको आभास हुनलाग्यो! श्वास फुलेर आयो ! मुटुको धड्कन सामान्य भन्दा २ गुणा बढेर आयो ! आफैलाइ त्यो सन्सार मा पुर्याय जहाँ सुहागरातको पहिलो दिन नया जोडिमा प्रेमको अतिशबाज को कम्पिटेसन हुन्छ !
तेत्तिकैमा मोबाइल मा नोटिफिकेसन को घण्टि बज्यो ! आफुलाइ होसमा ल्याय र पहिला नोटिफिकेसन हेरे ! नया नाम बाट फ्रेन्ड रिक्वेस्ट आयको रहेछ ! - "रुचिका शर्मा"
पहिला प्रोफाइल खोलेर हेरे तर नया आइडी रहेछ र प्रोफाइल तस्बिर मा रातो गुलावको फुल मात्र ! अन्जान आइडि भय पनि रुचिका नाम ले कता कता शन्का पैदा गरायो र एक्सेप्ट गरिदिय र मेसेज लेखे - " म कन्फ्युज भय ! प्रोफाइल अधुरो हुदा चिन्न सकिन फेरि पनि कता कता आफ्नोपनको आभास दिलाइरहेको छ ! Plz ब्यक्तिगत डिटेल्स पाय आभारिहुने थिय ! "
तेत्तिकैमा उताबाट एउटा तस्बिर आयो जुन म दिउँसो क्रुज मा भेटेको थिय उनैको थियो !
- धन्यवाद को मेसेज फर्काय !
- हार्दिक आभार सहित "गुडनाइट" यत्ती भनेर अफलाइन भयको सन्केत देखायो , उफ्फ्फ्फ्फ!!!
मन्मा धेरै खुशी र थोरै दु:खको अनुभूति छायो ! भन्न मन त थियो - रुचिका हामी फुल र भमराको पिरतिको ईतिहास रचौ! यदि तिमी हुन्छ भनेउ भने महाभारत भित्र घुसेर कृष्ण र राधाको प्रेममा बिलिन गराइ दिन्थे ! एक अनौठो मित्रताले जिवनको रङ नै बदलिदिन्थे ! देख्ने र सुन्नेले हाम्रो मित्रतालाइ प्रेमको उपनाम दिन्थे होला , तर सत्य भन्नू पर्दा उ मेरो असल साथी मात्र तर म अरु कसैको लोग्ने ! म उस्लाइ साथी सम्झन्थे र अरु कसैलाइ जिबनसाथी .......!
रेड वाइनको बोतल निकाले र जम्बो प्याक सहित उहि फेरि कल्पनै कल्पनाको सन्सार मा बिलिन हुन पुगे !
- म यो जमानामा डराउदिन ! तिमिलाइ पनि बिवाह गरेर घर लग्छु ! घरकी मेरि जीवन साथी , तिमी मेरि मनकी साथी ....
म भावनामा तिमिलाइ हराउन चाहन्छु ! हिड घर जाउ भनेर कसरी भनु म ...!
नभनी रहन पनि त मन पोलि रह्यो भद्भभद्दि ठूलो किटे कराइमा सेल पकाउन उमालिरहेको तेल झै ! तर फेरि सोचे बहु-बिवाह मा पर्छुकी !
मन्मा के के सोचिन मैले ! चाहिने पनि सोचे नचाहिने पनि सोचे ! यसै गरि वाइनको बोतल सङै रात पनि पूरा सकियो ! होसमा आय र मेसेन्जर मा "शुभ बिहानिको "मेसेज उनैलाइ पठाय !
करिव आधा घण्टा को फरकमा रुचिका को मेसेज आयो जस्मा आफ्नो अफिसको ठेगाना रहेछ र दिउँसो २ बजे भेट्ने समय सहित आफू अहिले हतार भयको जानकारी पाय ! यो बिचको ७ घन्टा मेरो लागि ७ महिना झै लाग्यो ! फेरि पनि करिव दिउँसो १:५० को उनैको अफिस पछ्छ्याय जहाँ मलाइ आउने न्यौता थियो !
- उनी मुस्कुराउथिन मात्र ! उनिसङको भेट अप्रत्यासित थियो र अबिस्मरणिय पनि ! उनी आउन लागेको मेरो उपन्यास "बिस्मिता" को बारेमा सोध्धै थिइन र प्रेम कथा ! म भन्दा पनि किनहो खै मेरै किताब तिर उनी तानिइन !
भन्दै थिइन ! - "मलाइ "शिरीष निरौला" शीत भेट्न मन छ अनि साच्चै मलाइ पनि "युटेन" बन्न मन लाग्यो र कहिले "बिस्मिता" बनेर "शुभान" लाइ पछ्छ्याउन मन लाग्यो ! "
-
आयोग्य पास गरेर सरकारी जागिर खाने मन हुदा हुँदै पनि उनी आफ्नो ब्यक्तिगत कारण ले गर्दा फेसन डिजाइनर बनेको र अस्ट्रेलिया , भारत र नेपालमा आफ्नो ब्रान्च अफिस रहेको जानकारी गराउदै थिइन र आफुले नया नया प्रेम कथामा आधारित उपन्यास हरु औधि पढ्न रुचाउने बताउदै थिइन !
पुरुष को स्वभाव र यौबनले भरियकी युवती सङ को उठबसले मन्मा पाप पलाउनु स्वभाबिकै हो तर पनि पहिलो भेटमा मनको दुरि नरहेपछि शरिरको दुरिको अर्थ हिन पनि नगन्य थियो ! तर म नेपाली सस्कृती मा हुर्कियको सजिलै उस्लाइ आफ्नो शरीर कहाँ सुम्पिन्थे र ! उठ्दा बस्दा अन्जानमा भयको स्पर्सले बाहेक मलाइ फिटिक्कै छोयको थियन ! उस समय मलाइ अन्कमाल गरेर एउटा न्यानो चुम्बन पाय हुन्थ्यो भनेर सोच्न पनि सकिन ! उनलाइ साथी मात्र सम्झे , सम्झिरहे तर जिबनसाथी होइन ......!
यो सुन्दा लत्रक्क परिन ! अवाक भइन र निशब्ध: ! १/२ पटक फोन र ४/५ घण्टा को भेटघाट मा मात्र पनि उनी सायद मलाइ नै माया गर्थिन तर म भने अरु कसैलाइ .............
अनि मलाइ फलो गरेर आउदै गरेको बिस्मिताको बारेमा पायको जानकारी सोधपुछ मा भन्दै थिइन - मोरङ कि आत्मिय साथी "हिमा" ज्यु ले सेयर गरेको पोस्ट फेसबुक मा देखे जस्ले गर्दा हजुर लाई फलो गर्न सफल भय र हजुर को प्रोफाइल मा पोस्ट गरियका बिस्मिताको बारेमा सबै अडभटाइज हरु हेरे जस्ले मलाइ अब "मनसुन" ले भन्दा पनि काउकुती लगायो जो "शुभान" को अटुट प्रेम कथा र लेखकको ब्यक्तिगत परिचय .............
जस्ले मनसुन ले भन्दा पनि तहस नहस पारिदियो यो मेरो मन लाई पहिलो भेटमै , अप्रत्याशित भेटघाट र अधुरो पन मा .............
COMING SOON AFTER THREE MONTH - "बिस्मिता" एक प्रेम कथा.....(Novel)
BY - Shiva Bashyal
30 March 2018 ! 14:02 Pm/ Mumbai IND.

No comments:
Post a Comment