CBA Bashyal, काठमाडौ २८ फाल्गुन ! बाङ्लादेश बाट काठमाडौ आयको प्लेन दुर्घटना मा परेको छ ! विमान मा चालक दल सहित ७१ जना सवार थिय ! अहिले सम्मको रिपोर्ट मा 50 जनाको मृत्यु हुन सक्ने आशन्का छ ! जस्मा १७ जनालाइ उपचार को लागि अस्पताल लगिसकेको छ ! बिमान अवतरण को क्रममा रनवे मा चिफ्लियर दुर्घटना भयको हुन सक्ने बताइयको छ ! प्रत्यक्ष दर्सी को अनुसार विमान अवतरण हुनु भन्दा अगावै नै विमान मा आगो लागेको थियो !
तकनिकी खराव को कारण भयको घटना हुनसक्ने सम्भावना धेरै छ ! बिमन को आगडी को भागमा आगो लागेको थियो ! आगो धेरै तेजि ले फैलिरहेको थियो जस्मा निक्कै प्रयास पछि फेरि पनि १७ जना घायल लाई अस्पताल पठाइएको छ ! बाकी शव को कुन महिला कुन पुरुष छुट्ट्याउन पनि गार्हो हुनेगरी जलेको छन ! विमान किन कसरी भयो त्यो जाँच पछि नै प्रुस्टी हुनेछ !
युएस बंगलाको विमानमा दिउँसो सवा २ बजेपछि आगो लागेको हो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार आगो निभाउन विमानस्थलको दमकल, नेपाली सेना, नेपाल प्रहरी सबै भन्दा पहिले आएको थियो ।
एयरपोर्ट अहिले पुरी तरह सिल गरियको छ र बाकिका प्लेनको लागि रुट डाइवर्ट गरेर लखनउ र कोलकाता पठाइयको छ !

No comments:
Post a Comment