[ गजल ]
भयो हामी बिच सबै कुरा जानेरै भयो
एक अर्कालाइ अंगालोमा तानेरै भयो !
थियन म मा करकाप तेस्तो कुनै दवाब पनि
मैले मनै देखि उस्लाइ आफ्नो मानेरै भयो !
वाह ! क्या छ बोल्ने शैली अनि शब्धहरु पनि
उस्को मायालु बचनको बाण ले हानेरै भयो !
रहेन दुरि अब चाहि कत्ती पनि मायामा
हाम्रो साथ जिन्दगी भरको ठानेरै भयो !
होस थियो तर पनि बेहोसि झै बनी
प्रत्येक पल्ट स्पर्श चाहिँ छानेरै भयो !!!
- "सरु आचार्य " / झापा ! ५ चैत्र ०७४
:- श्रृङ्गारिक गजल हरु प्राय माया प्रेम को भावमा चुर्लुम्मै डुबायर लेख्ने गरिन्छ ! नव साहित्यकार "सरु आचार्य" ज्यु ले पनि अति प्रेमिल भाव लाई प्रेम को सागरमा डुबायर यहाँ निक्कै स्पर्श रहित शब्धहरुले सजाउने कोशिष गर्नुभयको छ ! गजल लाई गजलको भाव मा हेरिदिनु होला र उचित प्रतिकृया दिनुहोला ! धन्यवाद !

No comments:
Post a Comment