प्रेम भट्टराई /पाल्पा अर्तुङा ,चैत्र १ ! कालीगण्डकी कोरिडोर जो भारत देखी चिन सम्मको सबै भन्दा छोटो मोटर बाटो भनिन्छ ।पाल्पा अर्गली देखी अर्तुङा छेर्लुङ रानीमहल राम्दी सडक खण्ड मा अल्पत्र बनेको छ । २०७५ साल को असार महिना सम्म नाली सहित ८ मिटर ग्राबेल सम्पन्न गर्ने भनेर सुरु भएको गत साल बाट अर्गली रानीघाट बाटो सम्पन्न गर्ने भनेर सुरु गरिएको बाटो अल्पत्र अवस्था मा छ ।
३ वटा डोजर लगाएर काम भैराखेको काम हाल ठप्प छ त्यो एउटा डोजर बिग्रेको कारणले । अप्ठेरो छोएकै छैन सजिलो मा आनावस्यक बाटो फराकिलो बनाएको छ अझै बाटो छेउ मा गिट्ती थुप्र्यायर राख्नले गाडी क्रस गर्न समेत सकेका छैनन । तेती ठुलो परियोजना के एउटा डोजर बिग्रेको कारणले अल्पत्र हुन सक्छ ? आउदो असार भित्र सम्पन्न गर्ने योजना अनुरुप काम होस एही अवस्था रहयो भने २-४ वटा असार तेसै बित्नेछ । यो बाटो खन्ने क्रम मा अर्तुङा सिन्चाइ हुने कुलो भात्काउदा अर्तुङा यो बर्ष मर भुमी झैसुख्खा बनेको छ गाउँ जादा सधै हरियाली हुने गाउँ सुख्खा देख्दा आखा रसाउन पुगे ।
अल्पत्र बाटो को धुलो खादा दिक्क भएका छन गाउँले । मेरो जोड्दार माग यो छ कि अल्पत्र बाटो छिटो सम्पन्न गरियोस ।सम्भन्धित ब्यक्ती हरु र पीडित हामी अनि पत्रकार साथीहरु ले यो बाटो को बारेमा निग्रानी गर्दै ध्यान आकर्सण गराउनु हुन अनुरोध गर्दछु ।

thanks shiva g
ReplyDeleteयो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete