[ गजल ]
हरेक कोशिश बिफल हुदाँ फेरीपनि हार भयो!
आज आफ्नै यो जिवन ,,पृथ्वी को भार भयो!!
सबैको निम्ती दाहिना हुने उनै ईश्वरले ठग्दा!
मलाई भने एउटै चोट पिडा ,,,बारम्वार भयो!!
विरत्तिन्छु आँखा अगाडी भयावह दृश्य नाच्दा!
खै बाँचेर पनि मरेतुल्य कस्तो यो सँन्सार भयो!!
चिरनिद्रा आओस मलाई बाँच्ने रहर छैन अब !
यो मनमा गाठो आँखावाट आँसु लगातार भयो!!
छल्यौ ईश्वर किन मलाई!दुस्मनी के थियो म सँग?
हेर न!मेरो दुःखमा रमाउने त दुई दुना चार भयो!!
- हिमा भुसाल ,दाङ / ४ चैत्र 0७४

No comments:
Post a Comment