कल्पना लामिछाने , बागलुङ ८ चैत्र ! बिगतको २५ बर्ष देखि बन्द रहेको बलेवा एयरपोर्ट अब पुनः सन्चालन मा आउने तैयारिमा रहेको छ ! जस्ले गर्दा अहिले स्थानिय बासिन्दा हरु निक्कै हर्षित देखिन्छन ! यहि चैत्र ९ गते देखि तारा एयरलाइन्स र नेपाल एयरलाइन्स ले नियमित उडान हफ्ताको दुई पटक भर्ने भयको छ ! पहिलो उडान चैत्र ९ गते र दोस्रो उडान चैत्र १५ गते हुनेछ ! काठमाडौ देखि बलेवा को दुरि ९७ माइल को छ र लगभग ४० मिनेटको यात्रा रहनेछ ! एकातर्फ यत्रो लामो समय देखि बन्द एयरपोर्ट सन्चालन मा आयको हुदा खुशी छ भने अर्को तर्फ नागरिक उड्डयन प्राधिकरण ले तोके भन्दा ३३% बढी टिकट दर लियको हुदा दुखित रहेको स्थानिय बताउछन !
दुरि को हिसावले हेर्ने हो भने काठमाडौ बलेवा को एकतर्फी भाडा ४६९० हुनुपर्ने तर अहिले ६५०० सय तोकेको मा उचित टिकट दर हुनुपर्ने माग बागलुङ बासिले जतायका छन ! छिट्टै नै उचित शुल्क हुनु पर्ने माग पनि राखेका छन ! हाल बगलुङ नगरपालिका ले नै यसको ब्यबस्थापन गर्ने र पछि केन्द्र सरकार बाटै यसको रेखदेख रहने कुराहरुको पनि बहश भैरहेको सम्बन्धित निकाय द्वारा खबर प्राप्त भयको छ !
यहि चैत्र ५ गते का दिन पोखरा देखि तारा एयरलाइन्स को विमान अवतरण भयको थियो र अब यहि ९ गते देखि काठमाडौ बलेवा हफ्ताको २ पटक उड्डयन भर्ने तैयारिमा पनि रहेको जानकारी आयको छ !सरदर हेर्ने हो भने बलेवा एयरपोर्ट बागलुङ बजार देखि बस को यात्रामा ४० मिनेट को दुरिमा रहेको छ जहाँ अहिले कच्ची बाटो रहेको छ र पिच भयपची आउने जाने समय अझै कमि हुनेछ ! अत्यन्तै मनमोहक /मनोरम दृस्य हरु देख्न सकिने डाडा मा रहेको यो एयरपोर्ट सन्चालन मा आयपछी बागलुङ , मुस्ताङ , म्याग्दी , पर्वत लाभान्वित हुनेछन !
समाचार स्रोत : कल्पना लामिछाने
तस्बिर : सोसल साइट /फेसबुक

No comments:
Post a Comment