क्रुज बाट उत्रियर सरासर क्यान्टिन मा गय ! मन्मा कुरा हरु सल्बलाइ रहेका थिय ! एउटा चिसो फेन्टा मगाय र उनैले दियको "मनसुन" लाई पल्टाय ! पाना 2४८ पो खुलेछ -
[ वाह मनसुन , मेरो बर्थ डे मा क्या सहि सरप्राइज दियौ! सारा जिन्दगिमा नपायको बर्थ डे को सरप्राइज यहि बर्थ डे मा पाय !
मलाई यो भन्दा बढी बोल्न मन लागेन ! उसको कुरा सुन्दा लाग्दथ्यो , उ साच्चै मूर्ख भयकी थिइ ! पागल भयकी थिइ ! मेरो केही जोर चल्नेवाला थियन ! मैले केहिदिन दियको खुशिभन्दा उसले सालौदेखि पाउदै आयको दुख बढी प्रभावकारी रैछ ! उसलाइ दुखी नै हुनु छ ! उसलाइ प्रेम मा तड्पिनु नै छ ! मैले सुखको दायरामा ल्यायर उसलाइ प्रेम दिन खोजे तर उ दुखमा प्रेम खोज्छे ! उसलाइ उज्यालोमा फैलिन मन छैन! उसलाइ अझै अध्यारोमै खुम्चिन मन छ ! उसलाइ मेरो पाइरहेको प्रेम स्विकार्य छैन ! उसलाइ नपाइने प्रेमको आशामा जीवन गुजार्नु छ ! उसलाइ त्यो ठाउँ चाहियको थियो जहाँ उसका लागि ठाउँ नै छैन !