Saturday, 29 April 2017

भुल्न खोज्छु सक्दिन म बितेका ती पलहरु(t99post)भिडियो सहित

CBA Bashyal,काठमाडौ ! सङित को दुनिया लाई नियालेर हेर्दा आज्कल रिलिज भैरहेका प्रायजसो नेपाली गितहरुको कथा र विषय बस्तु - प्रेम , मिलन र बिछोड मै गयर समाबेस भयको पाइयको छ! जे होस समय को माग अनुसार अहिले भर्खरै रिलिज गरियको पप गीति एल्बम - "तिमिलाइ सम्झेर" हिजो देखि बजार मा र सबै अनलाइन/ यु ट्युब मा पनि आयको छ !

बिगतको लामो समय देखि नै नेपाली म्युजिक क्षेत्रलाई माया गर्दै आउनु भयको राकेश सोनि ज्यु ले यो भन्दा पहिला पनि थुप्रै नै एल्बम हरु निकाली सक्नु भयको छ ! भेट घाट पछिको अबिस्मरणिय क्षण लाई भुल्न नसकी गित मार्फत यादहरु ताजा बनाउदै यो गितको अभिनय मा साथ दिदै हुनुन्छ - माला उप्रेती ज्यु ले



:- किन आउँछ याद तिम्रो , किन लाग्छ माया तिम्रो !
सारा सन्सार भुली दिन्छु तिमिलाइ सम्झेर ......
भुल्न खोज्छु सक्दिन म बितेका ती पलहरु ....
पल / पल ......
सपनाको माहोल हरु 


काठमाडौ को भिभिन्न ठाउँ हरुमा छायांकन गरियको यो एल्बम निक्कै नै मार्मिक कथा बोकेको छ! हर कसैको मन छुने  यो गित लाई फुलबारी म्युजिक प्रा लि ले उत्पादन गरेको थियो !  शब्ध , लय , म्युजिक , एरेन्जर सबै नै राकेश जि को आफ्नै थियो ! क्यामेरा मा कैद गर्दै रेशम दर्लामी ज्यु ले सहयोग गर्नु भयको थियो भने इडिट भने बिष्णु शर्मा को थियो ! डाइरेक्सन राकेश सोनि को नै थियो ! आर्टिस्ट तर्फ हेर्दा  - राकेश सोनि लाई साथ दिदै माला उप्रेती ले निक्कै नै राम्रो भुमिका मा किरदार निभाउनु भएको छ! पोस्ट प्रोडक्सन गरेको थियो साइ भिजन pvt ltd ले !
मार्मिक कथा लाई बोकेको यो एल्बम को सफलता को कामना गर्दै माला उप्रेती ज्यु को राम्रो अभिनय  को कदर गर्दै राकेश सोनि ज्यु को यो एल्बम लाई सफलता मिलोस - कामना / शुभकामना  ..... BEST OF LUCK
-$b© palpa nepal / Travelers99(fb)

भिडियो हेर्न को लागि कृपया यो लिन्क मा जानुहोला

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...