CBA Bashyal, गोरेगाउ।मुम्बई 5 अप्रिल , बैदेशिक भुमिमा रहेर पनि आफ्नो मौलिकता र कला सस्कृती लाई एकबद्द्ता राख्दै समय समयमा गरिने विभिन्न कर्यक्रम ले स्वदेशि भुमिको तिर्खा मेटाइ दिन्छ ! आफ्नो कला सस्कृती र हिन्दुत्व बचाइ राख्ने हेतुले विभिन्न संघ सस्था ले आफ्नै आफ्नै किसिमले कार्यक्रम हरु बेला बेलामा प्रस्तुत गरिरहेका छन! तेस्तै हिजो 4 अप्रिल को दिन रामनवमी को
अवसर पारेर -बाङुरनगर पुजा समितिले सत्यनारायण महा पुजा , भजन कृतन र बिबिध सास्कृतिक कार्यक्रम गरेर मनायो ! 2001मा स्थापना गरेको यो सस्था ले प्रतेक बर्ष झै यो बर्ष पनि धेरै रमाइलो कार्यक्रम प्रस्तुत गर्यो !
टिकाराम भट्टराई को अध्यक्षता मा भयको कार्यक्रम मा विभिन्न संघ सस्था हरुबाट पनि पहुना हरुको आगमन थियो! प्रमुख अतिथि गोरेगाउ नगर सेवक - दिपक ठाकुर ज्यु लाई दोसल्ला ओढायर सम्मान पनि गरेको थियो ! आगन्तुक हरुलाइ मनोरन्जन सङै भोजन ब्यबस्था पनि गरेको थियो!
बाङुरनगर पुजा समिती का टिमहरु - (अध्यक्ष) टिकाराम भट्टराई , राजु भट्टराई , प्रेम प्र पान्डेय ,ओम प्रकाश पान्डेय, दुर्गा प्रसाद पान्डेय लगायत समस्त कमिटी मेम्बर हरुको उपस्थिती मा रहेको यो कार्यक्रम निक्कै नै कृयाशिल र उत्साहजनक थियो!
तेस्तै मिरा रोड स्थित मनकामना एकता फाउन्डेसन का मेम्बर हरु पनि आफ्नो भजन कृतन को प्रस्तुती लियर उपस्थित थिय र आफ्नो कला प्रदर्सन गरेर निक्कै नै रमाइलो माहोल सृजना गरेका थिय ।
हेरौ यो भिडियो मार्फत बाङुरनगर पुजा समिती को आयोजना मा भजन कृतन को एक झलक - Thank you!-$b© palpa nepal
अवसर पारेर -बाङुरनगर पुजा समितिले सत्यनारायण महा पुजा , भजन कृतन र बिबिध सास्कृतिक कार्यक्रम गरेर मनायो ! 2001मा स्थापना गरेको यो सस्था ले प्रतेक बर्ष झै यो बर्ष पनि धेरै रमाइलो कार्यक्रम प्रस्तुत गर्यो !
टिकाराम भट्टराई को अध्यक्षता मा भयको कार्यक्रम मा विभिन्न संघ सस्था हरुबाट पनि पहुना हरुको आगमन थियो! प्रमुख अतिथि गोरेगाउ नगर सेवक - दिपक ठाकुर ज्यु लाई दोसल्ला ओढायर सम्मान पनि गरेको थियो ! आगन्तुक हरुलाइ मनोरन्जन सङै भोजन ब्यबस्था पनि गरेको थियो!
बाङुरनगर पुजा समिती का टिमहरु - (अध्यक्ष) टिकाराम भट्टराई , राजु भट्टराई , प्रेम प्र पान्डेय ,ओम प्रकाश पान्डेय, दुर्गा प्रसाद पान्डेय लगायत समस्त कमिटी मेम्बर हरुको उपस्थिती मा रहेको यो कार्यक्रम निक्कै नै कृयाशिल र उत्साहजनक थियो!
तेस्तै मिरा रोड स्थित मनकामना एकता फाउन्डेसन का मेम्बर हरु पनि आफ्नो भजन कृतन को प्रस्तुती लियर उपस्थित थिय र आफ्नो कला प्रदर्सन गरेर निक्कै नै रमाइलो माहोल सृजना गरेका थिय ।
No comments:
Post a Comment