Sunday, 9 April 2017

"देश एमाले मय बन्दै " (t99post)

Subash Pandey,पाल्पा तानसेन ! चुनावको माहोल बढ्दै गयको बेला देश एमाले मय बन्दै गयको छ! धेरै आशा अनि सपना लाई साकार बनाउन को लागि सक्दो कोशिष गरेको छ ! जनता पनि देशको आवस्यकता को रुपमा एमाले पार्टिलाइ बिजय बनाउनको लागि अनि देश बिकाशमा एमालेको भुमिका बारे सबै लाई जानकारी गराउन चुनावी मैदानमा अगाढी बढिरहेको छ !
युबा शक्ति
, आमा-बुबा अनि महिला दिदी बहिनी हरु पनि एमालेको नाम सुन्ने बित्तिकै अरु पार्टिको कुरा गर्दा मात्र पनि झर्को मान्ने अनि रिसाउने गरेको देखियो !म पनि यहि देशको नागरिक भयको नाताले उहाहरु सङ सानो अन्तरबार्ता लियको थिय !

Ques- देशमा चुनाव आयको बेला भोट के मा ? 
Ans  - भोट सुर्यमा हो बाबू , अरु त कल्पना पनि गर्न सक्दैनौ !
Ques- किन अरु पार्टिले देश बिकाश गर्न सक्दैन र ? 
Ans  - पोले पनि घामै जाती , पिटे पनि आमै जाती ! एमालेको काम , देश जनताको बिकाश र सबैको खुशी देख्न चाहने पार्टी एमाले हो त्यसैले भोट सुर्यमा .....
Ques- के एमाले ले देशको चुनाव जित्ल त ? 
Ans  - हामी सबै लाई थाहा भयको कुरा ९ महिने शासन , गरिब र अशाह्य प्रति सहयोगको भावना , वृद्ध ,एकल महिला हरुलाइ पेन्सनको रुपमा भत्ताको ब्यबस्थागर्ने पार्टी हामिलाइ प्राण भन्दा प्यारो लाग्छ !
Ques- एमाले लाई बिजय बनायर के के कुरामा आशावादी हुनुहुन्छ त ? 
Ans   - एमालेमा बिकाशको धारणा , सहयोगको भावना , गाउँ गाउमा मोटर बाटो , शिक्षा स्वास्थ ,महिला स-शक्ति करण ,रोजगारी दिने सबै नीति स्पस्ट छ त्यसैले एमालेले अरु पार्टिले जस्तो घात गरेको छैन ! त्यसकारण शंका गर्ने ठाउँ छैन !

मेरो मनमा पनि यस्तै जिज्ञासा बन्दै गयकोले म फेरि युबा साथी हरु सङ सानो अन्तरबार्ता लिने क्रममा युब हरु छिन गय , सबै उत्सुकता देखिनु भयो अनि देश अब बिकाश तर्फ जानको लागि एमाले बाहेक अरु पार्टी आवश्यक नरहेको बताउदै उहाहरु पनि केपि ओलि ज्यु को काम अनि योजना र बिकाशको बारेमा खुशी जाहेर गर्दै देशको लागि ओलि अनि एमाले जस्तै पार्टिको अहम भुमिका रहेको बताउनु भयो ! उहाहरुले पनि देशमा एमालेलाइ बिजय बनाइ देश बिकाश गर्नेमा प्रतिबद्ध हुनुभयो !

त्यस्तै सबैको अन्तरक्रिया पछि सबैले एमाले प्रतिको बिश्वास को भावना अनि कार्यप्रती प्रसम्सा , र आगामी दिनको एजेन्डा पक्का भयको पर्टिको रुपमा एमाले लाई सपोर्ट गरेको देखियो ! म पनि सुरु सुरुमा कस्ले चुनाव जित्ला त भन्ने बिषयमा उत्सुक देखियको थिय ! चारैतिरको अन्तरबार्ता र छलफल गर्दा साच्चिकै देश एमालेमय भयको महशुस भयो ! म पनि मेरो अमुल्य भोट बिकाश अनि भावी योजना स्पष्ट भयको असल पार्टी एमाले मा दिने निर्णय गरे ! " "जय नेपाल " "

SUBASH PANDEY (माधब) - प्रबासी युबा शक्तिको नेतृत्व गर्दै  (भोट के मा सुर्यमा ) 
                           ~$b© palpa nepal ~

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...