Govinda Bhattarai, KTM ! म कांग्रेस ? मेरो बुबा घरका परिवार सबै कांग्रेस हो । घर परिवार कांग्रेस भएकै कारणले गर्दा म पनि बाध्यताले गर्दा कांग्रेस भए । कहिलेकाही कांग्रेस हुनकै लागि जन्मिएको जस्तो लाग्थ्यो । नबुझदादेखि बुझ्दासम्म हेर्दा कांग्रेसको आजसम्म भोट माग्ने शैली उस्तै देख्छु । “तेरो घर परिवार कुन पार्टी ? कांग्रेस, अब भोट कांग्रेसमा हाल्नुपर्छ”, “घामले पोल्दा शितल कसले देख्छ ? रुखले, अब भोट रुखमा हाल्नुपर्छ” भन्ने बाहेक अरु भिजन, एजेन्डा केही सुन्न पाईन ।
आजसम्म पनि कांग्रेसले यही शैली प्रयोग गर्छ । भोट माग्नलाई । जब केही नयाँ कुरा बुझ्दै
गए मेरो कांग्रेस प्रतिको मोह घटदै गयो । जब मन्छेको अध्ययनको दायरा बढ्दै जन्छ तब उ कांग्रेसमा ideologicallly नै अटाउनै सक्दैन । किनकि कांग्रेस एउटा यस्तो पार्टी हो, जसले नेपाली समाजको सामाजिक आर्थीक अवस्थाको अध्ययनसम्म गर्न सकेको छैन । बैठकमा छलफल, विचार- विमर्श भन्ने कुरै आउँदैन । मात्र योजना बन्छ त कसरी चुनाव जित्ने ? कांग्रेसलाई लाग्छ त, चुनाव देखि चुनावसम्म मात्र लाग्छ । जनताको दु:ख,गरिबी, अभाव, विभेद, हक अधिकार केही लाग्दैन । कांग्रेस भनेको परिस्थितिको दासी हो ? यसकारण कांग्रेस पार्टी होइन यो त धर्म हो धर्म । जहाँ मानिस अन्धभक्त भएर जय-जयकार गर्छन । उ ठिक बेठिक, न्याय- अन्याय ,सामाजिक अवस्था ,थिचोमिचो, विकृती-विसङ्गती को विषयमा केही चासो राख्दैन र परिवर्तनको पक्षमा बोल्न पनि चाहादैन । स्वयम् आफ्ना युवा कार्यकर्तालाई नयाँ कुरा सिकाउन चाहादैन । दुख ती नौजवान तन्नेरी देखि लाग्छ पनि जो आफुलाई काका भन्दा मानपदवि पाएजसरी गर्भ गर्छ्न । आफ्नो पार्टीमा भएको चरम भ्रस्टाचार, विकृती , अराजकता, बर्बरता विषयमा आवाज उठाउन समेत सक्दैन्न कांग्रेस । ती न्यायको, परिवर्तनको पक्षमा बोल्न नसक्ने युवा बाट समाजले के आशा राख्ने ? यस्तो युवापुस्ता बाट देशले के पाउने ? कांग्रेस समयानुकूल हुनै सक्दैन । कार्यकर्तालाई जिम्मेवारीवोध होइन लोभबोध बनाईरहेको छ कांग्रेसले । कार्यकर्तालाई टुक्रे स्वार्थमा रमाउन सिकाउछ कांग्रेसले । धमिरा जसरी यो देशलाई कमजोर बनाउने पार्टी हो कांग्रेस । देशको नदिनाला देखि राष्ट्रिय अस्मितासम्म बेच्न पछि नपर्ने व्याक्तीहरुको पार्टी हो कांग्रेस । बारम्बार भारतिय हस्तक्षेप, नाकावन्दि, देशको सिमा अतिक्रमण, सिमा रक्षक गोविन्द गौतमको मृत्युु ,भारतिय ज्यादती थिचोमिचोको सवालमा किन मौन बस्छ कांग्रेस ? उसको विद्यार्थी संघ किन राष्ट्रियताको सवालमा मौन बस्छ ? उसले आफ्ना विद्यार्थी कार्यकर्तालाई के सिकाउदै छ ? कांग्रेसको नेतृत्वमा त्यो मान्छे मात्र पुग्छ जो भारतीयको गुलामी गर्ने सपथ खान्छ । मुलतः कांग्रेस नेपाली जनताको पार्टी नभई भारतको खेलौना पार्टी हो कांग्रेस । कांग्रेस धर्म हो, उनीहरु जन्मेकै कांग्रेस हुन, । तपाईं तबसम्म कांग्रेस हो जबसम्म कांग्रेसलाई बुझ्नु हुन्न । जुन दिन कांग्रेस बुझ्नु हुन्छ । त्यो दिनदेखि तपाईं कांग्रेसमा रहनुहुन्न ? यो कुराहरू सबैले दिमागमा लेखेर राख्दा हुन्छ। Thank You!
~$b© palpa nepal~

No comments:
Post a Comment