CBA Bashyal,२७ चैत काठमाडौ । चैत २६ गते भयको महिला व्हिलचेयर बास्केटबल टुर्नामेन्ट 2017 को फस्ट अवार्ड "पध्मकन्या बहुमुखी क्याम्पस" बागबजार काठमाडौ (WSA) ले जितेको छ !
लायन्स क्लव अफ काठमाडौ खस्ती
को आयोजना मा रहेको यो महिला व्हिलचेयर बास्केटबल बौद्ध कुमारी कलेज को फिल्ड मा भयको थियो ! पोखरा , जावलाखेल , साङा बनेपा, जोरपाटी र बागबजार(wsa) गरेर जम्मा ५ टिम समाबेस थियो ! जस्मा प्रतिस्पर्धा गर्दा गर्दै बागबजार (wsa) ले प्रथम स्थान लियो ! तेस्तै जोरपाटी दोस्रो र जावलाखेल तेस्रो भयको थियो !
"गिता दुलाल" को अगुवाइमा रहेको WSA टिम मा ६ जना को उपस्थिती थियो ! wsa का टिमहरु :- गिता दुलाल , ज्योती अर्याल , यामी झाक्री मगर , सरिता कोइराला , बिमला तामाङ , टिना महर्जन
खेल अति नै रोचक थियो ! WSA को टिम को जित सङै सबै भन्दा उत्कृष्ट खेलेर खेल मा स्कोर प्लेयर को उपाधी ज्योती अर्याल ले पाउनु भयको थियो ! जित सङै शिल्ड , मेडल र प्रमाण पत्र लियर फर्केको पध्मकन्या बहुमुखी क्याम्पस बागबजार (WSA) समस्त टिमलाइ हाम्रो तर्फबाट पनि हार्दिक बधाइ छ ! - $b© palpa nepal
खेल का केही तस्बिर हरु -

No comments:
Post a Comment