Friday, 7 April 2017

पुस्कल शर्माको डाइरेक्सनमा "गुनासो" (t99post) भिडियो सहित

CBA Bashyal, चैत २५! "गुनासो" आज भरखरै सर्बत्र बजार र अनलाइन मार्फत रिलिज गरियको एल्बम -"गुनासो" 

निक्कै नै मिठा र प्रेमका भावपुर्ण शब्ध हरुले सजाइएको यो एल्बम पुस्कल शर्मा ले नै आफै निर्देशन गरेका छन ! बिष्णु माझी र अमीत बाबू रोकाया को स्वर मा सजिएको एल्बम गुनसो मा शब्ध प्रकश बिस्ट को रहेको छ भने लय अमीत बाबू रोकाया को छ !
मेशन डिजिटल प्रा लि को प्रस्तुती मा रहेको यो एल्बम लाई गुरुआमा फिल्म प्रा लि ले दृश्य निर्माण गरेको छ ! सुरेश श्रेष्ठ को को छायांकन मा रहेको यो एल्बम मा सम्पादन रहेको छ दिपक बिस्टको ! पुस्कल शर्मा ले निर्देशन गरेको एल्बम मा अभिनय छ - पुस्कल शर्मा / सारिका के सि / रोशन परियार 
यस्तो थियो गित - तिमी मेरो भैनउ सानू गुनासो गर्दिन म , तर एउटै बिन्ती जाछौ खुशी बन्नु है ! 
निक्कै नै हृदयपर्स रहेको यो एल्बम को भिडियो हेरेर राम्रो लागे सेयर गर्न नभुल्नु होला ! "BEST OF LUCK"
धन्यवाद - $b© palpa nepal

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...