Thursday, 13 April 2017

नया बर्ष २०७४ को हार्दिक मङलमय शुभकामना(t99post)

याद आयो भने आखा बन्द नगर्नु , भेट भयन भने पनि दु:ख नमान्नु! हामी सधै सङै हुनुपर्छ भन्ने पनि केही छैन तर मित्रताको ढोका कहिल्यै बन्द नगर्नु !यहि नै छ यो नयाबर्ष २०७४ को हार्दिक मङलमय शुभकामना💌 😎
"$b© palpa nepal/Travelers99(fb)"

सानो छदा एक रुपियाको पोस्टकार्ड
किनेर त्यसको पछाडि जानी नजानी सायरी लेखेर लजाउदै लजाउदै आफ्नो Someone Special लाई दियर NEW YEAR wish गर्दा कत्ती निक्कै मज्जा हुन्थ्यो ! बिस्तारै मुना, पत्रमित्रता गर्दै शुभकामना आदान प्रदान गर्ने क्रम शुरु भयो ! त्यसपछी Mobile को युग सङै शुरु भय SMS मार्फत celebrate हरु !!!
भनेको हिजो झै लाग्छ तर आजकल प्राबिधी को बिकाश भयर भनौकी हामी ब्यस्त हुन थालेर हो ती सबै एकादेश का कथा जस्तो भयका छन ! पोस्ट गर्यो अनि सेकेन्ड भरमै सन्सार भर सबै ठाउँ मा एकै पटक !!!
ती प्राबिधी सङै Upgrate पनि हुन पर्यो ! चिन्ने नचिन्ने सम्पुर्ण साथी भाइ हरुमा नयाबर्ष २०७४ को हार्दिक मङलमय शुभकामना , फुलोस /फलोस जिन्दगी पूरा होउन मनका सबै चाहना !!!
$b© palpa nepal/Travelers99(fb)

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...