Thursday, 6 April 2017

"बियोगी" का गजल हरु(t99post)

"मायाले पनि जलाउछ थाहा पाईराख्नु
मनले मन गलाउछ थाहा पाईराख्नु ।

       जस्ले श्रद्धा साथ सालिक ठड्यायो
       उसैले पछि ढलाउछ थाहा पाईराख्नु ।

घात गरेर माया मारिसके पछि पनि
उसकै माया पलाउछ थाहा पाईराख्नु ।

           चिताको नजिक प्रेमिकाको नाम नलिनु
          लासको मुटु सल्बलाउछ थाहा पाईराख्नु"।!!
(१)

            "Asmi Biyogi Dulal"KTM NPL
                            7 April 2017
                     (२)
मैले पनि अर्काकै पोई मन पराई दिए| 
मेरो माया उसैतिर बसाई सराई दिए ||

कस्ती होली जेठि स्वास्नि सौता बनी भित्रिदै छु ,
डर भगाई यो मन पनि उन्कै गराई दिए ||

मेरो पोई खोसी भन्दै मार्ने पो होकी मलाई?
जे सुकै होस् उसकै पोईमा साच्चै हराईदिए ||
                           (२)
            ..  😏😏😏..

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...