Tuesday, 11 April 2017

म यता न उताको भय, बाचेर मज्जाले गित गाउन चाहन्छु(t99post)भिडियो सहित

CBA Bashyal, Mumbai ! बिगतको ४ बर्ष बाट यता आफ्नो स्वास्थ समस्या मा रोमलियका नेपाली चलचित्र का कलाकार "दिपक क्षेत्री " आफुले कहि कतैबाट पनि सहयोग नपायको कारण आफुलाइ न यताको त उताको भय भनेर भनेका छन ! बिगतको ४०/४१ बर्ष देखि नै नेपाली चलचित्र मा अभिनय गरेर आफुलाइ चिनायका दिपक क्षेत्री ले करिब २०० भन्दा बढी नै चलचित्र मा काम गरे पनि ! केही समय पहिला सतिप्रथा आधारित कृष्ण धाराबन्सी को कथानक चलचित्र "झोला "मा मुरारी बा को रुपमा आफुलाइ चिनाय !

आफ्नो कला र एक्टिङ
ले गर्दा नेपाली कथानक फिल्म मा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार दिपक जि आज भोलि आफ्नै पीडा मा रोमलियका छन ! बिगतको ४ बर्ष बाट यता समस्या मा परेका दिपकले उपचार गर्दा गर्दै पनि आफ्नो घाटिको क्यान्सर लाई ठिक पार्न सकेनन ! कहिले कहाँ त कहिले कहाँ गर्दा गर्दै आफुसित भयको सबै पैसा सकियपछी अब आफ्नो एउटा कोठामा बसेर रुन बाहेक केही नरहेको बताउछन ! घाटिको अपरेसन गर्न ५/१० लाख लागत लाग्ने हुदा आफुसित  पैसा को अभाव ले गर्दा विभिन्न सघ सस्था हरु लाई नगुहारेको पनि होइन तर कहि कतैबाट पनि केही हुन सकेन !

कलाकार संघ , एकेडमी र बिकाश बोर्ड मा पनि निबेदन दियको र कसैले पनि सहयोग गर्ने कुरा नगरेपछी आफुले हरेश खायको कुरा बताय ! पछि बिकश बोर्ड ले महिनाको ५ हजार बोनस स्वरुप दियपनी त्यो उपचार को लागि न्यून रकम भयको ले केही हुन सकेन ! पछि कलाकार संघ बाट चिठी र निबेदन लेखायर राज्य सङ पनि गुहारे तर राज्य ले पनि हेरेन, तेती बेला राज्यका नेता हरुलाइ उपचार खर्च ५० लाख पनि सरकार ले दिने पारित गर्यो तर एउटा देशको गहना नेपाली चलचित्र को कलाकार दिपक क्षेत्री ज्यु को निबेदन लाई बेवास्था गरिदियो
!
आफुलाइ ठिक पारेर अझै पनि फिल्म मा अभिनय गर्ने मन भयको बताउदै दिपक क्षेत्री डाको छाडेर रोय ! चलचित्र झोला मा अभिनय मात्र भयतापनी अहिले भने म साच्चिकै बिरामी छु र मलाइ अझै बाच्ने रहर छ र ठिक भयर मज्जाले गित गाउन मन लागेको छ भन्दै रुदै गाउने प्रयास पनि गरे !

मेरा सबै रातहरु मातहरु भय, जिन्दगी नै नबुझ्ने बातहरु भय!
आफैलाइ राख्ने कुनै ठाउँ भयन , सबै बात बिहोशिका रातहरु भय! ..........

तर सक्दिन गाउन , यता न उताको भय , घाटिमा मासु पलायर श्वास फेर्न र बोल्न गार्हो भयो! अब आफ्नो खस्किदो स्तिथि र बोली नै बन्द हुने अवस्था मा पुगेका दिपक क्षेत्री डाको छाडेर रुदै भन्छन ! - राजेश हमाल ले १०/१२ बर्ष काध नहालेको भय आज नेपाली फिल्म इन्डस्ट्री हुने थियन ! हामी सङै काम गर्दै आयका हौ , तर आज म बिरामी भयर मैले नेपाल सरकार र सङ्ह सस्था बाट कुनै सहयोग पाइन र अब धेरै बाच्दिन पनि होला तर बाच्ने रहर धेरै छ सहयोग को खाचो छ !

 विभिन्न एङल बाट पर्दा मा दर्सियका दिपक लाई अब सरकार र सङ्ह सस्था को आशा मरिसक्यो र अब बाकी नेपाली मनहरु को हात को खाचो छ ! जो देश बिदेश मा छरियर बस्नु भयको छ ! यदि मलाइ बचायर फेरि पनि मलाइ नेपाली चलचित्र मा देख्न चाहनु हुन्छ  भने कृपया आफ्नो सानो सहयोग को अपेक्षा चाहन्छौ ! टेलिभिजन को पर्दा मा देखिने दिपक आज आफ्नो बलिन्द्र आँसु को ढिक्का खसाल्दै ThuloParda TV को सम्पादक शीत आफ्नो बिलौन पोख्दै थिय ! 
आशा छ अब मुरारी बाजे(दिपक क्षेत्री) को फेरि पनि अभिनय देख्न पाइयोस र छिट्टो उहाको स्वास्थ ठिक होस र सबै को सहयोग मा मुरारी बाजे लाई फेरि नया लाइफ दियर चलचित्र कै प्लेटफार्म मा सम्बोधन गरेको देख्न पाइयोस ! कमना - सिघ्र स्वास्थ्य लाभको - "$b© palpa nepal "

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...