CBA Bashyal, केरवादी ९!पाल्पा गर्मी सङै पानीको समस्या पनि बड्न थाल्यो ! यस्तो तस्बिर र दृस्य धेरै बर्ष पछि देखियो ! बिगतको केही बर्ष बाट यता तेति सार्हो पानीको समस्या भयको थियन , बिहान 1 घन्टा आयको पानीले जसो तसो टरेकै थियो , भुकम्प आउदाको बर्ष भने पानीको समस्या ले सताउछ कि भन्दा भन्दै पनि जसो तसो धान्यो र यत्ती सार्हो समस्या भोग्नु परेन ,तर अहिले बैशाख भर्खर मात्र सुरु भयको छ तर टोल टोल का धारामा आउने पानी न आयेसी गाउको पुरानो पानीको मुहान ले नै जिबिको पार्जन भयको छ तर पानी लिन जादा आउदा नै एक बिहान बित्छ
!घरमा धेरै जहान हुने हरुलाइ त काम बाढेर गर्दा तेत्ती असर नपर्ला तर एकसरुवा हरुलाइ भने २ खेप पानी बोक्दा नै बिहान बित्छ अनि पकाउन खान गर्दा गर्दै १२ बज्छ अनि चर्को घाम दिन मा अरु बाहिर गर्नु पर्ने काम लाई समय नै दिन गार्हो भयको गुनासो सबै जसो ले जो सुनाउछन ! बिहानै आँखा मिच्दै दौडिदै गर्दा कहिले काहीँ उछिट्टियर गाग्री नै कुच्चिन्छ पनि अनि बाङो मुख भयका गाग्री हरु पानी भर्ने लाइन मा राख्दा त एकपटक त प्यारालाइस भयको जस्तो देखिन्छ तर बास्तबिकता भने अरुनै ,
कहिले काहीँ पानी भोर्ने निहुमा पालो मिच्दा झगडा समेत पनि हुने गर्छ ! समय को बाध्यता ले बिहान बिहान सबै शीत भेटघाट त गराउछ तर समय खेर जान्छ पत्तो हुदैन !आज्कल पानीको यो टन्की एउटा दुख सुख बिसाउने ठाउँ बनेको छ किन कि अरुबेला भेट हुन फुर्सत नहुने हरु पनि बिहान यहि टन्किमा गाग्री लाइनमा राखेर ब्रस गरेको भेटिन्छ्न ! कोइ कोइ ले त सकि नसकि गाग्री माथी गाग्री खापेर पनि बोकेको भेटिन्छन जो अलि बलिया बाङा छन !
गहिरिएर हेर्दा अब गर्मी महिना को सुरु वात मात्र भयको छ बाकि अझै ३ महिना पुरै पानी धेरै लाग्दछ र पानी को मुहान सुक्दै जान्छन पनि तर यो पानी पनि कम कम हुँदै जान्छ अनि बिकल्प के त ? पानी को समस्या ले यो नया बर्सको शुरुवात सङै परेसानी गराउन थालिसक्यो अगामी दिन हरु झन चुनौतिका बिषय बन्न जानेछन ! ता न पा वडा न १३ केरवादी को यो पानी को समस्या ले आगामी दिनमा झन कस्तो रुप लेला म आफैलाइ पनि चिन्तै चिन्ता ले सताउन थालेको छ! जे होस गाउको मुल नसुक्दा सम्म त बिहान भरिमा भयता पनि पानी बोकेर जसो तसो टर्ला तर यो मुहान सुक्यो भने आखिर जाने कहाँ अनि पानी को खोजिमै दिन बित्नेभो त ! समस्या जान्दा जान्दै पनि अहिले सम्म बिकल्प चुन्न सकेको छैन , आगामी दिनहरुमा केही नया प्रोजेक्ट हरु सफल होउन र यसरी गाग्री लियर समय बर्बाद गरि बिहान भरी धारामा बस्न नपरोस ! सबैको जय जय होस !!
- $b© palpa nepal

गाग्री लाई पनि किन लाग्दो होला प्यारालाइस भन्दै नमज्जाको उहीँ पुरानो हासो हास्दै गाग्री सार्दै "पडेनी आबोइ" 😎😎😎😎😎😎😎😎😎😎😎😎
कहिले काहीँ पानी भोर्ने निहुमा पालो मिच्दा झगडा समेत पनि हुने गर्छ ! समय को बाध्यता ले बिहान बिहान सबै शीत भेटघाट त गराउछ तर समय खेर जान्छ पत्तो हुदैन !आज्कल पानीको यो टन्की एउटा दुख सुख बिसाउने ठाउँ बनेको छ किन कि अरुबेला भेट हुन फुर्सत नहुने हरु पनि बिहान यहि टन्किमा गाग्री लाइनमा राखेर ब्रस गरेको भेटिन्छ्न ! कोइ कोइ ले त सकि नसकि गाग्री माथी गाग्री खापेर पनि बोकेको भेटिन्छन जो अलि बलिया बाङा छन !
गहिरिएर हेर्दा अब गर्मी महिना को सुरु वात मात्र भयको छ बाकि अझै ३ महिना पुरै पानी धेरै लाग्दछ र पानी को मुहान सुक्दै जान्छन पनि तर यो पानी पनि कम कम हुँदै जान्छ अनि बिकल्प के त ? पानी को समस्या ले यो नया बर्सको शुरुवात सङै परेसानी गराउन थालिसक्यो अगामी दिन हरु झन चुनौतिका बिषय बन्न जानेछन ! ता न पा वडा न १३ केरवादी को यो पानी को समस्या ले आगामी दिनमा झन कस्तो रुप लेला म आफैलाइ पनि चिन्तै चिन्ता ले सताउन थालेको छ! जे होस गाउको मुल नसुक्दा सम्म त बिहान भरिमा भयता पनि पानी बोकेर जसो तसो टर्ला तर यो मुहान सुक्यो भने आखिर जाने कहाँ अनि पानी को खोजिमै दिन बित्नेभो त ! समस्या जान्दा जान्दै पनि अहिले सम्म बिकल्प चुन्न सकेको छैन , आगामी दिनहरुमा केही नया प्रोजेक्ट हरु सफल होउन र यसरी गाग्री लियर समय बर्बाद गरि बिहान भरी धारामा बस्न नपरोस ! सबैको जय जय होस !!
- $b© palpa nepal
No comments:
Post a Comment